विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरको प्राविधिक सहयोग तथा बुढीगंगा गाउँपालिका–४ हातिमुडा, प्रगतिटोलस्थित उत्पातिका भजन कीर्तन सेवा मोरङको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। पोठिया आधारभूत स्वास्थ्य सेवा केन्द्र, बुढीगंगा–४ को प्राङ्गणमा आयोजित शिविरमा स�. . .
विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका १४ वटै जिल्लाका अगुवा कार्यकर्ताको सहभागिता रहने भनिएको उक्त भेलालाई कांग्रेस नेता डा।शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विजयकुमार ग�. . .
प्रेम देवान विराटनगर । विराटनगर–११ निवासी ६४ वर्षीया मधु राई विगत १५ वर्षदेखि आफ्नै कौशी तथा करेसाबारीमा उत्पादन गरिएको अर्गानिक तरकारी सेवन गर्दै आएकी छन् । उनी आफूमात्र स्वस्थ जीवनशैली अपनाएर बसेकी छैनन्, छरछिमेकीलाई समेत जैविक तरकारी उत्पादन र सेवन गर्न प्रेरित गर्दै आएकी छन् । उनको घरको छत, कौशी . . .
विराटनगर । विराटनगर ५ मा रहेको किड्स भिलेज स्कुलले ६८ जना विद्यार्थीलाई दीक्षित गरेको छ । शनिबार आरोहण गुरुकुलमा एक विशेष ‘ग्य्राजुएशन’ (दीक्षान्त) समारोह आयोजना गरी युकेजी तह पूरा गरेर कक्षा १ मा प्रवेश गरेका विद्यार्थीहरूलाई दीक्षित गरिएको हो । वि.सं.२०७० सालमा स्थापना भएको यस विद्यालयले स्थापना�. . .
विराटनगर । विराटनगरमा रहेको इडेनवर्ग कलेजले विद्यार्थीहरूका लागि बिदाइ तथा स्वागत कार्यक्रम आयोजना गरेको छ । शनिबार विराटनगको सिटी प्यालेसमा आयोजित एक विशेष समारोहका बीच बीबीएस र बीएड संकायका विद्यार्थीहरूलाई बिदाइ तथा स्वागत गरिएको हो । क्याम्पस प्रमुख डिके साहका अनुसार कार्यक्रममा छैटौँ ब्या�. . .
विराटनगर । विराटनगरस्थित जैन भवनमा आज साँझ आयोजना हुने भनिएको “भजन क्लब्बिङ कन्सर्ट” स्थगित गरिएको छ । खराब मौसमका कारण भारतबाट आउने चर्चित भजन गायक गजेन्द्र प्रताप सिंह को उडान प्रभावित भएपछि कार्यक्रम एक दिनका लागि सारिएको आयोजकले जनाएको हो । आयोजक संस्था ह्यासट्याग इभेन्टले विश्व हिन्दु परिषद्. . .
विराटनगर । जेनजी आन्दोलनका नाममा मोरङमा जलाइएका कार्यालयहरुको मर्मत, सुधार तथा पुननिर्माण र पुर्र्नस्थापनाको कामले तिव्रता दिएको छ । भदौ २३ र २४ गते जलेर क्षति भएको जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलको निर्माण सुरु भएको छ । यसैगरी बाँकी तीनवटा भवन निर्माणको कार्य समेत सुरु गरिने भएको छ । जेनजी आन्�. . .
विराटनगर जेठ ३० , विराटनगरस्थित सत्यनारायण माध्यमिक विद्यालयमा कक्षा ९ का करिब २०० विद्यार्थीलाई उद्यमशीलता सम्बन्धी तालिम प्रदान गरिएको छ। ईन्सियोर परियोजना, विराटनगर महानगरपालिका र सत्यनारायण विद्यालयको संयुक्त आयोजनामा सम्पन्न तालिमपछि विद्यार्थीहरूले आफ्ना उद्यम योजना प्रस्तुत गरेका हुन्. . .
प्रेम देवान विराटनगर । विराटनगर महानगरपालिका–१२ बखरीस्थित मलहनुवामा रहेको एउटा सानो सामुदायिक विद्यालय । २०५८ सालमा स्थापना भएको जनता बालकल्याण आधारभूत अहिले पनि संघर्षकै बीच आफ्नो अस्तित्व जोगाइरहेको छ । विद्यालयमा कागजमा ९५ जना विद्यार्थी अध्ययनरत छन, तर वास्तविक उपस्थितिको तस्वीर भने निकै फर�. . .
विराटनगर । सरकारले सुशासनलाई प्राथमिकतामा राखेपछि सार्वजानिक सेवा प्रवाहका कार्यालयमा आउने सेवाग्राही हँसिला देखिन्छन् । सेवाग्राहीलाई कर्मचारीको अगाडी पुगेर आफ्ना काम निकाल्न पहिला जस्तो गाह्रो मान्दैनन् । कर्मचारीले समेत सेवाग्राहीलाई पहिला जस्तो फरकशैली नदेखाउने गरेको सेवाग्राही बताउँछन�. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ६ का अनिल कुमार मण्डल गत आइतबारदेखि असह्य पीडासँग लडिरहेका छन्। अचानक टाउको दुखेको समस्यापछि अस्पताल पुर्याइएका मण्डललाई ब्रेन ह्याम्रेज भएको पुस्टि भएको थियो । यो खबरले उनको ५ जनाको सानो परिवारमा एकाएक बज्रपात आइलागेको छ। हाल उनको विराटनगरस्थित विराट मेड�. . .
काठमाडौं । काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू गलत साबित भए मन्त्री पद नै त्याग्ने घोषणा गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले दुई अर्ब नभई दुई रुपैयाँ बदमासी, बेइमानी भएको साबित भए मन्त्री पद नै त्याग्ने बताएका हुन् । उनले भने ,‘एक दुईटा खोस्टाले लेखे, दुई अ. . .