सोनु साह विराटनगर। विराटनगर महानगरपालिका–३ मा अटिजम भएका बालबालिकाको दैनिक सिकाईका लागि स्थापना भएको अनमोल स्पेसल एजुकेशन सेन्टर छ । आयलनिगम पूर्वतर्फ कोशी राजमार्गदेखि सेन्टरको दुरी ५० मिटरमा पर्दछ । यो सडकलाई विराटनगर महानगरपालिकाले स्तरोन्नती गर्ने गरी बजेट व्यवस्थापन गरेको थियो । तर, सडकको स�. . .
विराटनगर । नेपालको पहिलो जुट उद्योग विराटनगर जुट मिल्स १९९३ सालमा स्थापना गर्नुपूर्व हरिनगरा भट्टा लगाइएको थियो । जहाँ इट्टा पोलिन्थ्यो र जुट मिलको संरचनाका लागि प्रयोग गरिन्थ्यो । ढेड बिघाहा क्षेत्रफलमा फैलिएको हरिनगरा भट्टा विराटनगर–१५ मा पर्दथ्यो । जुन हड्तालि हाटदेखि दक्षिण–पूर्व दुईसय मिटर �. . .
विराटनगरस्थित विराट व्यापार संघको अध्यक्षमा प्रमोद कुमार अग्रवाल (जिन्दल) निर्वाचित भएका छन्। बुधबार विराटनगरमा सम्पन्न संघको २६औं साधारण सभा तथा १३औं अधिवेशन ले अग्रवाललाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो। उनी यसअघि संघका वरिष्ठ उपाध्यक्ष थिए। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा श्यामलाल पौडेल (भवेष. . .
विराटनगर । मंगलबार राष्ट्रिय तथा स्थानिय अनलाईन न्युज पोटलहरुमा विराटनगर जुट मिल्सको स्वामित्वमा रहेको जग्गा खाली गराउने सरकारको तयारी भन्ने समाचारहरु प्रकाशन भएको थियो । समाचार प्रकाशन भएसँगै विराटनगर १५ हटतालि हाटमा लामो समयदेखी बसोबास गर्दै आएका स्थानियवासीहरु एकएक आत्तिए । आफुहरुलाई हटाउने �. . .
विराटनगर । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मूल मन्त्रका साथ विराटनगर जेसीजले “टुगेदर फर अटिजम” नामक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। अटिजम भएका व्यक्तिहरू पनि समाजका अभिन्न अङ्ग हुन् भन्ने सन्देश प्रवाह गर्दै उनीहरूको अधिकार, सम्मान र समान अवसरको पक्षमा जनचेतना अभिवृद्धि गर�. . .
विराटनगर । बालेन सरकारले आयातकर्तासँग वस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्सार बिन्दुमै खोज्दा व्यावसायिक अलमलमा परेका छन् । विराटनगर भन्सार कार्यालयमा व्यवसायिक वस्तुको जाँचपास मंगलबारदेखि रोखिएको छ । भन्सार यार्डमा अहिले मालवस्तु बोकेका मालवाहक पार्किङ्ग गरेर राखिएको छ । औद्योगिक प्रयोजनक�. . .
विराटनगर । नवअभियान नेपालले महिला तथा युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सिलाई मेसिन वितरण गरेको छ। मानव बेचबिखन न्यूनीकरण र सीप विकासका लागि क्रियाशील यस संस्थाले आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम गरि ६ थान सिलाई मेसिन वितरण गरिएको हो । संस्थाकी कार्यकारी निर्देशक सबिना श्रे�. . .
विराटनगर । सेन्ट जोसेफ कलेजले सोमबार एसईई दिएर बसेका विद्यार्थीहरूका लागि ‘द ग्रान्ड बाइट ब्याटल’ फुड च्यालेन्ज कार्यक्रम सम्पन्न गरेको छ। विद्यार्थीहरूको आत्मविश्वास बढाउन र उनीहरूको क्षमता प्रस्फुटन गराउने उद्देश्यले यो कार्यक्रम गरिएको हो। कार्यक्रममा स्पिड इटिङ र क्वान्टिटी च्यालेन्ज जस�. . .
विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लाबाट लागू औषध ‘ब्राउन सुगर’सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार वैशाख १५ गते झापाको अर्जुनधारा नगरपालिका–११ मा लागू औषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको संयुक्त टोलीले २९ ग्राम २९० मिलिग्राम ब्राउन सुगर र मे.१० प ९२९३ नम्बरको मोटर. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत सञ्चालनमा रहेको कलेज अफ ल, विराटनगरमा नयाँ क्याम्पस प्रमुख (डाइरेक्टर) नियुक्त भएका छन्। कलेज प्रशासनका अनुसार दिपक खतिवडालाई क्याम्पस प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो। नवनियुक्त प्रमुख खतिवडा कलेजमा कानुन विषय प्राध्यापन गराउँदै आएका छन् । उनी अ. . .
विराटनगर । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार हावाहुरी सुरु हुने समय र प्रभावित हुने जिल्लाहरुको विवरण अध्यावधिक गरेको छ । विभागले बिहान ८ बजे जारी गरेको विशेष बुलेटिन अनुसार ४ बजेबाटै हावाहुरी सुरु हुने जनाइएको हो । हावाहुरीबाट कोशी प्रदेशमा मोरङ र झापा बढी प्रभावित हुने . . .
विराटनगर । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका विभिन्न प्रदेशहरूमा तीव्र हावाहुरी, मेघगर्जन, चट्याङ्ग र असिनासहित वर्षा हुने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ। विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा हावाहुरीको असर देखिने अनुमान गरिएको छ। हावाह�. . .