विराटनगर श्रावन १६ , विराटनगरको तीनपैनीस्थित कोशी हेल्थ इन्स्टिच्युटले नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया सुरु गरेको छ। स्वास्थ्य प्राविधिक शिक्षामा दुई दशकभन्दा बढीको अनुभव रहेको संस्थाले देश तथा विदेशमा कार्यरत हजारौं दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्दै आएको छ। नेपाल सरकारअन्तर्गत प्रा�. . .
विराटनगर श्रावन १६ , अर्गानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यसहित 'अर्गानिक घर'को नयाँ पसल आज विराटनगरको ट्राफिक चोकस्थित रेनबो गल्लीमा सञ्चालनमा आएको छ। विहान सम्पन्न एक विशेष उद्घाटन समारोहमा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले पसलको उद्घाटन गरेकी थिइन्। कार्यक्रममा य. . .
विराटनगर । श्याम भक्तिभावमा रमाउनेहरुको लागि एक विशेष अवसरको रुपमा श्री श्याम संकीर्तन झुलन उत्सव यही श्रावण १६ गते आयोजना हुने भएको छ। कार्यक्रम मारवाड़ी सेवा सदन, शनिहाट, विराटनगर मा साँझ ४ बजेबाट सुरु हुनेछ। उक्त संकीर्तन कार्यक्रममा विशेष अतिथिका रुपमा भारतबाट आमन्त्रित श्याम प्रेमी अनुप चोखान�. . .
इन्दुकुमारी साह विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १ मा रहेको हृदयेन्द्र बाल उद्यानको पुनर्निर्माणको जिम्मेवारी पाएका ठेकेदारका लागि बारम्बार म्याद थप हुने गरेको छ । दुई वर्षअघि सुरु गरिएको संरचना निर्माण योजना हालसम्म पनि सम्पन्न हुन सकेको छैन । महानगरको योजनाअनुसार आधुनिक शैलीमा बाल उद्या. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीलाई गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योग संगठन मोरङमा बुधबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरी लगानीका लागि अनुरोध गरेको हो । मधेश प्रदेशको सप्तरी जिल्लास्थित बस. . .
प्रेम देवान विराटनगर । जनसहुलियतका लागि सार्वजनिक यातायातको आधुनिक विकल्पको रुपमा रहेको नगर बस सञ्चालनमा विराटनगर महानगरपालिकाले सार्वजानिक–निजी अवधारणा अगाडी सारेको छ । प्रदेश लगानी प्राधिकरणमार्फत लगानी जुटाएर आर्थिक वर्ष २०७९÷८० मा ‘नगर बस सेवा’ सञ्चालन गर्ने घोषणा गरिएको थियो । तर, प्रदेश लग. . .
ईन्दु कुमारी साह विराटनगर । बुधवार मानव बेचबिखनविरुद्ध अन्तर्राष्ट्रिय दिवस नेपालभर विभिन्न कार्यक्रम सहित मनाइँदैछ । मधेश र कोशी प्रदेशका बालबालिका तथा महिलाहरु बेचबिखनको उच्च जोखिममा रहेको पाईएको छ । खुला सिमाना, गरिबी, रोजगारीको अभाव र आकर्षक सपना देखाउने दलालहरूको जालोबीच नेपालबाट भारततर्फ �. . .
विराटनगर । नेपाल काँग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकार ०८४ सम्म नै चल्नुपर्ने आफ्नो चाहना रहेको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दे उनले अहिले सरकार सुशासनसहित राम्रोसँग चल्नुपर्ने बताएका हुन् । कोइरालाले सरकार राम्रोसँग चल्न नसकेको बताउँदै सुशासनम. . .
विराटनगर । विराटनगर महानगरपालीका १ स्थित परोपकारधामको परमार्थ सिंघिया आरती स्थलमा शिव महादेवको विशाल मूर्ती स्थपना गरिने गरी भूमीको शिल्यनास गरिएको छ । परमार्थ सिंघिया आरती सेवाको दोस्रो बर्षमा पुगेको अवसर तथा नागपन्चमीको दिन पारेर भूमीको मंगलबार शिल्यनास गरिएको हो । शिल्यनास कार्यक्रममा प्रथ�. . .
विराटनगर । बिना फाउण्डेशन काठमाण्डौंले गत फागुन १५, १६ र १७ गते विराटनगरमा गरेको कोशी विचार उत्सव कार्यक्रम गरे वापतको रकम भुक्तानी नगरेको भन्दै व्यवसायीले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् । फाउण्डेशनका आधिकारिक व्यक्तिबाट रकम असुल गरी कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मो�. . .
विराटनगर । कोशी प्रदेश सरकारले विराटनगरमा स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले १४ जिल्लामै सेवा विस्तार गरेको छ । जिल्ला अस्पताल तथा नगर अस्पतालसँगमा संकलन भएका नमूना निःशुल्क ढुवानीमार्फत जनस्वास्थ्य प्रयोगशाला विराटनगर ल्याएर परीक्षणमार्फत सेवा प्रदान गर्न थालिएको हो । २०८२ बैशाख �. . .
इन्दु साह विराटनगर । विराटनगरमा आगामी भदौ १ गते निकालिने राधाकृष्ण रथयात्रा निकालिने छ । पूर्वकै ऐतिहासिक राधाकृष्ण रथयात्राका अवसरमा निस्कने फोहोरको महानगरपालिकाले उचित व्यवस्थापन गर्ने योजना बनाएको छ । रथयात्राको क्रममा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले पानी, सर्वत तथा प्रसाद वितरण गर्ने परम. . .