विराटनगर

मोरङमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका –७ सिसवनीस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा साइकल यात्री ६९ वर्षीय बलराम विश्वासको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङ ट्राफिक प्रहरीका अनुसार प्रदेश १–०२–०४ ह ०११६ नम्बरको सीटी सफारीले साइकलमा यात्रा गरिरहेका व. . .


कोशी प्रदेश सरकार फेरबदल हुनसक्ने सभापति थापाको संकेत

विराटनगर । गगन कुमार थापाले कोशी प्रदेशमा केही दिनभित्रै सरकारको नेतृत्व परिवर्तन हुन सक्ने संकेत दिएका छन् । नेपाली कांग्रेसद्वारा आयोजित कोशी प्रदेशस्तरीय निर्वाचन समिक्षा कार्यक्रममा बोल्दै उनले वर्तमान राजनीतिक अवस्थाले छिट्टै नयाँ समीकरणतर्फ जाने संकेत गरेका हुन् । थापाले प्रदेश र स्थानीय �. . .


अब पुच्का, मःम र चाउमीन जोन, विराटनगरमा फुटपाथ क्लियर–सडक पार्किङ्ग निषेध

विराटनगर । विराटनगर महानगरपालिकाले बैशाख ११ गतेदेखि नै फुटपाथ क्लियर गर्ने तयारी गरिरहेको छ । बजार क्षेत्रको अव्यवस्था हटाउन फुटपाथ क्लियर गरिने भएको हो । मंगलबार विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, निजी क्षे. . .


मोरङ ६ कि सांसद रुबिना आचार्य आफ्नो निर्वाचन क्षेत्रमा अनुगमनमा

विराटनगर। सांसद रुबिना आचार्यले मोरङ निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत पर्ने जोखिमयुक्त क्षेत्रहरूको स्थलगत अनुगमन गरेकी छन्। सुन्दरहरैचा नगरपालिका–०५ का गौशाला नयाँ वृन्दावन, जनसेवा पछाडिको कटान क्षेत्र र गोर्खाली टोलमा पुगेर उनले बुढीखोला र गछिया खोलाबाट उत्पन्न सम्भावित जोखिमको अवस्था अध�. . .


हाम्रो विराटनगर, पाठ्यक्रम बनेको पाँचवर्षसम्म पनि छैन पाठ्यपुस्तक

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरभित्र सञ्चालित विद्यालयमा ‘हाम्रो विराटनगर’ विषयको पठनपाठन अनिवार्य गरेको छ । कक्षा १ देखि ८ सम्म अनिवार्य विषयको १०० पूर्णाङ्कको परीक्षा हुन्छ । तर, हाम्रो विराटनगरको पाठ्यक्रम बनेको पाँचवर्ष पुग्दा उक्त पुस्तक अहिलेसम्म विद्यार्थीले पाउन सकेका छैनन् । . . .


विराटनगरमा गार्मेन्ट–टेक्स्टायलको आगामी अवस्था छलफल, एकलाख २५ हजारले रोजगारी गुमाउनसक्ने

विराटनगर । नेपाल कम विकसित मुलुक (एलडीसी)को श्रेणीबाट स्तरोन्नति भएपछि टेक्स्टाइल र गार्मेन्टको निर्यातमा ठुलो प्रभाव पर्ने विज्ञले बताएका छन् । अमेरिका लगायतका पश्चिमी मुलुकले दिँदै महसुल सुविधा एलडीसीको श्रेणीबाट स्तरोन्नति भएपछि कटौती हुने हुँदा टेक्स्टाइल र गार्मेन्ट उद्योगमा असर पर्ने भएको . . .


विराटनगरमा भास्कर सेनद्वारा नयाँ भोकल क्लास सुरु, संगीतप्रेमीहरूका लागि सुनौलो अवसर

विराटनगर। विराटनगर मा संगीतप्रेमीहरूका लागि नयाँ अवसरको ढोका खुलेको छ। अब गित गाउन सिक्न चाहनेहरूका लागि व्यवस्थित “भोकल क्लास” सञ्चालनमा आएको छ। भारतबाट क्लासिकल म्युजिकमा स्नातकोत्तर गरेका अनुभवी संगीत प्रशिक्षक भास्कर सेन ले यो भोकल क्लास सुरु गरेका हुन्। उनी विगत धेरै वर्षदेखि विराटनगरमा �. . .


विराटनगर महानगरद्वारा दरैया कृषि सहकारीलाई प्राविधिक सामग्री सहयोग

विराटनगर। विराटनगर महानगरपालिका वडा नं. १६ स्थित दरैया कृषि सहकारी संस्था लिमिटेडलाई महानगरले प्राविधिक सामग्री सहयोग गरेको छ। सहकारीको दैनिक प्रशासनिक कार्य तथा मलखाद बिक्री–वितरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महानगरले एक थान ल्यापटप, एक थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण ग�. . .


निर्वाचन परिणामको समीक्षा गर्दै विराटनगमा नेपाली कांग्रेस कोशीको बैठक सुरु

विराटनगर । नेपाली कांग्रेसको निर्वाचन समीक्षा बैठक विराटनगरमा आजबाट सुरु भएको छ । बैठकमा पार्टी सभापति गगन थापा पनि सहभागी छन् । पार्टीको प्रदेशस्तरीय सङ्गठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा पार्टीका कोशी प्रदेशक�. . .


विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा कोसी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन आज विराटनगर जाने भएका छन् । निर्धारित कार्यपालिका अनुसार सभापति थापा बिहान ९ः५० बजे जादैछन् । आज बिहान १०ः३० बजेदेखि समीक्षा कार्यक्रम सुरु हुने पार्टीकी सहमहामन्त्री डा डिला सङ्ग्रौलाले जानका�. . .


घर उठिबास पीडा,विराटनगर-१४ शम्भु टोलमा बस्ती हटाउने सूचनापछि हलचल

सोनु साह विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित शम्भु टोलका बासिन्दाहरूले बस्ती हटाउने सूचनाविरुद्ध सोमबार सडकमा उत्रिएर विरोध प्रदर्शन गरे । दिउँसो करिब ४ बजे बालबालिका,महिला र पुरुषसम्म करिब ३०–४० जनाको समूहले पोस्टर र पम्प्लेटसहित प्रदर्शन गर्दै रोडशेषदेखि भारतको जोगबनी जाने मुख्य सडक अव�. . .


बिराट किचनले पायो खाद्य स्वच्छता स्तरको सर्वोच्च ‘क’ वर्ग

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको क्यान्टिनका रूपमा सञ्चालित बिराट किचनले खाद्य स्वच्छता स्तरमा सर्वोच्च श्रेणी (क) वर्ग अर्थात् अति उत्तम हासिल गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले आज (मंगलबार) गरेको अनुगमनमा बिराट किचनले उक्�. . .