विराटनगर

विराटनगरका प्रमुख प्रशासकिय अधिकृत पोखरेलको सरुवा

विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत ईन्द्रमणि पोखरेलको सरुवा भएको छ । उनलाई उर्जा मन्त्रालयमा सरुवा गरिएको हो । उनको स्थानमा उमेश बस्नेतलाई नयाँ प्रमुख प्रशासकिय अधिकृतका रुपमा सरुवा लिएरविराटनगर आउनु भएको छ । बस्नेत यस अघि गृह मन्त्रालयमा थिए । पोखरेल २०७६ चैत्र ६ गते विरा. . .


समुदाय-प्रहरी साझेदारी अन्तर्गत मेरिल्याण्ड कलेजमा सचेतना कार्यक्रम

विराटनगर, फाल्गुन १३ समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत विहिवार विराटनगरको भृकुटी चोक स्थित मेरिल्याण्ड कलेजमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक सेवा केन्द्र तिनपैनीको संयोजनमा संचालन भएको कार्यक्रममा मेरील्याण्ड कलेजका विद्यार्थीहरूलाई "लागु औषध दुर्ब्यसनी" सम्बन्धमा कार्यक्र�. . .


वडा अध्यक्ष कप मा जहदा-६ पोखरिया सेमीफाइनलमा प्रवेश

लक्ष्मीनिया युवा क्लब द्वारा आयोजना गरिएको वडा अध्यक्ष कप क्रिकेट प्रतियोगितामा आज छैठो पहिलो क्वार्टर फाइनल खेल जहदा ३ जयरामपुर र जहदा-६ पोखरिया बीच भएको छ । जहदा-३ ले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो।जहदा-६ ले ब्याटिंग गर्दै १६ ओभरको समाप्तिमा १८९ रन बनाउन सफल भयो।जहदा-३ ले. . .


औषधि विभाग विराटनगरका अधिकृत दुई लाख घुससहित पक्राउ

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसवापत लिएको रकमसहित औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृतलाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको छ । आयोगको इटहरीस्थित कार्यालयको विशेष टोलीले अधिकृत २४ वर्षीय सरोज सुवेदीलाई घुसवापत लिएको दुई लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो । व�. . .


औषधी व्यवस्था विभागका मेडिकल सुपरभाइजर दुई लाख घुषसहित पक्राउ

औषधी व्यवस्था विभाग कार्यालय विराटनगरमा कार्यारत मेडिकल सुपरभाइजर सरोज सुवेदी सेवाग्राहीसँग घुस लिदालिदै विराटनगरमा पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो । उनी विराटनगर ३ दुधफारमको भट्टराई होटलबाट घुस लिदै गरेको नगर रु दुई लाखसहित रंगेहात पक्रा. . .


सोसाइटी जोनद्वारा खेलकुद एवं शैक्षिक सामग्री वितरण

बिराटनगर, लियो जिल्ला परिषद् ३२५ ए १ (सोसाइटी जोन) को आयोजनामा फिड द निड नेपाल,रिलाइबल लाइफ इन्स्योरेन्स र द रोयल बिरयानि हाउसको सहयोगमा रानि बिराटनगर १७ का मदरसा दारुससलाम इसलामपुरका बालबालिकालाई म्याट, कार्पेटका साथै खेलकुद एवं शैक्षिक सामग्री वितरण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथिमा विराट. . .


साप्ताहिक रुपमा सन्ध्याकालिन कृषिउपज बजार लगाउने तयारी

विराटनगर। किसान, घरेलु तथा साना उद्यमीबाट उत्पादित बस्तुको बजार प्रवर्द्धन गर्ने उद्देश्यसहित विराटनगरमा साप्ताहिक सन्ध्याकालिन हाट बजार लगाउने तयारी गरिएको छ । मोरङ र सुनसरीका कृषकको लागतअनुरूपको प्रतिफल दिलाउन बजार लगाउने तयारी गरिएको हो । नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले विराटनगर�. . .


विराटनगर भन्सार एजेन्ट संघमा तेस्रो कार्यकाल पनि परासर नै निर्वाचित

विराटनगर । विराटनगर भन्सार एजेन्ट संघमा तेस्रो कार्यकालको अध्यक्षमा पनि पुनः विजेन्द्र परासर निर्वाचित हुनुभएको छ । अध्यक्षका अर्का प्रत्याशी प्रविण जोशीलाई १ मत अन्तरले पराजित गर्दै परासर संघको तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । अध्यक्षमा निर्वाचित परासरले निर्विवाद ढंगले भन्सार ज�. . .


विराटनगरको जैसानी ट्रेडको गोदाममा शिलबन्दी, पाँचवर्ष अगाडी म्याद सकिएको दाल बिक्रीवितरण

विराटनगर । आठ वर्ष अगाडी उत्पादन भई दुईवर्षलाई उपभोग्य समयावधी कायम गरेर प्याकेजिङ गरिएको ४० टन रहरको दाल भएको गोदाममा उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले शिलबन्दी गरेको छ । सन् २०१३ मा प्याकेजिङ गरिएको रहरको दाल सन् २०१५ सम्म मात्रै उपभोग्य अवधी तोकिएको थियो । पाँच वर्ष अगाडी म्. . .


भिषेरा प्रतिवेदनमा ‘भाइलेन्ट एपेक्सिया’का कारण उर्लाबारीका बास्तोलाको मृत्यु

विराटनगर । दुई महिना भन्दा अगाडी गत पुस ५ गते उर्लाबारी–५ निवासी प्रविन बास्तोलाको शंकास्पद मृत्यु (हत्या) प्रकरणमा जोडिएका छ जना प्रतिवादी विरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएको छ । जसमध्ये दुईजना पक्राउ परेकासँग बुधबार बयान समेत लिइएको छ । बाँकी चारजना भने फरार प्रतिवादीको सूचीमा छन् । प्�. . .


सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै विराटनगरमा विजय जुलुस

विराटनगर । सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै बिराटनगरमा नेपाल कम्निष्ट पार्टी ( नेकपा) मोरङ र महानगर कमिटीले विजय जुलय निकालेको छ । प्रतिनिधीसभा पुर्नस्थपना गर्न सम्मानित सर्वोच्च अदालतको फैसलालाई स्वागत गदै बुधबार विराटनगरमा विजय जुलुस निकालिएको हो । विराटनगर तिनपैनी पार्टी कार्यालयबाट न. . .


विराटनगर–३ का कालिचरण ४२ वर्षपछि घरबारबिहीन

विराटनगर । विराटनगर–३ गोग्राहा चौक (कन्या मार्ग) स्थित सानो फुसको घरमा ४२ वर्ष अगाडी जन्मिएका कालिचरण राजबंशी यो उमेरमा घरबारविहीन बन्दैछन् । उनका ७२ वर्षीय बुबा पन्नालाल राजबंशीले बनाएको सानो फुसको घर अहिले टालिले छाएको छ । पन्नालालले त्यहिं आमा भित्र्याएपछि जन्मिएर हुर्किएका कालिचरणले पनि २२ वर्�. . .