विराटनगर

विराटनगरको एम्स हस्पिटल कोभिडका विरामी उपचार गर्न तयार

विराटनगर विराटनगर ७ हस्पिटल चौक अवस्थित एम्स हस्पिटल एण्ड क्यान्सर सेन्टर प्राईभेट लिमिटेडले विसम पस्थिस्तीमा कोभिडका विरामीको उपचार गर्न तयार रहेको जनाएको छ । पछिल्लो समय विराटनगरमा हरेक ठूला अस्पतालहरुमा आईसियु भेन्टिलेटर तथा हरेक अस्पतालहरु भरिभाउ भईरहेको अवस्थामा एम्स हस्पिटलले विशेषज्ञ. . .


विराटनगर अस्पतालमा संक्रमित गर्भवती महिलासँगै अन्यलाई राखिएको भन्दै आफन्तको गुनासो

विराटनगर । विराटनगर अस्पताल प्रा.लि.(बिराट नर्सिङ्ग) को स्त्री तथा प्रसुती विभागको ब्लकलमा प्रसुती गराउन आएकी महिलामा कोरोना संक्रमण पुष्टि भयो । भर्खरैकी सुत्केरी उनलाई अस्पतालले त्यहि कोठामा आईसोलेट ग¥यो । सुत्केरी महिलामा कोरोना संक्रमण देखिएपनि उनको सिटी भ्यालु ३२ रहेका कारण सामान्य अवस्था रहे. . .


प्रदेश १ मा आज १०२७ संक्रमित थपिए, विराटनगरमा २७७ जना

विराटनगर । प्रदेश १ मा आज १०२७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७२, झापामा २२८, सुनसरीमा १०२, इलाममा ४०, ताप्लेजुङमा २६, संखुवासभामा २३, खोटाङमा १४, ओखलढुङ्गामा १०, ते¥हथुम र उदयपुरमा ८–८, धनकुटामा ३, भोजपुरमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका ९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएक�. . .


निषेधाज्ञामा समेत अवैध चोरी पैठारी र निकासी, विराटनगरका तीन स्थानबाट ३ लाख ८८ हजारको सामान बरामद

विराटनगर । निषेधाज्ञाको समयमा समेत भारतबाट अवैध रुपमा भित्र्याएइको ३ लाख ८८ हजार मूल्य बराबरको सामान प्रहरीले विराटनगरका तीन स्थानबाट बरामद गरेको छ । भन्सार चोरी पैठारी गरेर भित्र्याइएको सामान प्रहरीले वेवारिसे अवस्थामा बरामद गरेको जनाएको हो । तर, तीन स्थानबाटै बरामद सामान भने विराटनगर–९ पुरानो गु. . .


विराटनगरका पुर्व मेयरसहित ११ जना राजदुतका लागि सिफारिस

विराटनगर परराष्ट्र मन्त्रालयले ११ देशको राजदुत नियुक्तिको लागि गरेको सिफारिसमा विराटनगरका पुर्व मेयर रमेशचन्द्र पौडेलसँगै सुमित्रा सुवेदी, नारायणप्रसाद संग्रौला, युवराज कार्की लगायतको नाम संलग्न भएको छ । श्रीलंकाका लागि राजदूत सिफारिस हुनु भएका तत्कालीन विराटनगर नगरपालिकाका पूर्वमेयर रमेशच. . .


विराटनगरका तीन अस्पतालमा १२ जनाको मृत्यु

विराटनगर । विराटनगरका विभिन्न अस्पतालमा कोरोना संक्रमित उपचारतः १२ जना नागरिकको मृत्यु भएको छ । कोसीको कोभिड–१९ उपचार केन्द्र, नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेजमा भर्ना भएका १२ जनाको मृत्यु भएको हो । नोबेलमा ७, कोशीमा ३ र विराट अस्पतालमा २ जनाको मृत्यु भएको सम्बन्धित अस्पतालले जनाएको छ । शनिबार अप. . .


विराटनगर–१ मा बन्यो अक्सिजनसहित ५१ शै्याको आईसोलेसन

विराटनगर । विराटनगर महानगरपालिकाले आइसोलेसन निर्माण गरेको छ । अक्सिजनसहितको ५१ बेडको आइसोलेसन स्थापना गरिएको हो । अस्पतालहरुमा बेड अभाव भइरहेका बेला विराटनगर महानगरले अस्पताल सरहकै आइसोलेसन तयार गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर १ स्थित भट्टा चोकमा रहेको आर.आर.एनको सभाहलमा ५१ बेडको अत्या�. . .


एमाले नेता ३४ वर्षीय शंकरको कोरोनाका कारण मृत्यु

विराटनगर नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कार्यालय सचिव तथा जिल्ला बाल संगठन अध्यक्ष ३४ वर्षीय नवराज शंकरको कोरोना संक्रमणका कारण निधन भएको छ। विराट मेडिकल कलेज अस्पतालमा उपचाररत उनको आइतबार बिहान करिब ४ बजे निधन भएको हो। स्वासप्रश्वासमा निकै समस्या भएपछि शंकरलाई एक हफ्तादेखि इन्टेन्सिभ केयर य�. . .


औद्योगिक–व्यापारिक प्रतिष्ठानमा अक्सिजनका सिलिन्डर खोज्दै प्रहरी, नौ जिल्लाबाट ७९५ सिलिन्डर संकलन

विराटनगर । औद्योगिक तथा व्यवसायीक प्रयोजनका लागि खपत भईरहेका अक्सिजनका सिलिन्डर खोज्न प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले उद्योग अनुसार कति सिलिन्डर खपत भईरहेका छन् भन्ने यकिन अभिलेखसहित संकलनको काम थालेको हो । प्रदेशभरका विभिन्न जिल्लाबाट प्रहरीले ७९५ अक्सिजन सिलिन्डर संकलन गरिसकेको छ । प्रद. . .


विराटनगरमा ३०५ जनासहित प्रदेश १ मा ५९१ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ५९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२७, झापामा १६०, सुनसरीमा ३७, ताप्लेजुङमा ११, भोजपुरमा १०, इलाममा ४, पाँचथरमा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १४३ महिला र १६२ पुरुष सहित ३०५, कटहरीमा ६, धनप�. . .


पसल खोलेको आरोपमा विराटनगरका दुईजना व्यापारीमाथि प्रहरी कारवाही

विराटनगर । निषेधाज्ञाको समयमा पसल खोलेको भन्दै विराटनगरमा व्यापारी कुटिएका छन् । ट्राफिक चौकस्थित झापाली किराना स्टोर एन्ड जानकी बेकरीमा दुई जनालाई वडा प्रहरी कार्यालयको प्रहरी टोलीले आज बिहान कारबाहीको क्रममा कुटेको हो । कुटपिटबाट पसलमा बसेका २७ वर्षिय मनिस कुमार साह र २९ वर्षिय सोनु कुमार साह स�. . .


पूर्वमन्त्री गच्छदारलाई पत्निशोक, निर्मलाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मलाको कोरोना संक्रमणबाट निधन भएको छ । उनको शनिबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी लामो समयदेखि फोक्सो सम्बन्धी समस्याबाट पीडित थिइन् । यसअघि उनलाई भारतको नयाँ दिल्लीमा लगेर समेत उपचार गरिएको थियो ।  . . .