विराटनगर

डाइनामिकका सञ्चालक सोनी विरुद्ध दुईलाख धरौटी आदेश

विराटनगर । ठगी आरोपमा पक्राउ परका डाइनामिक एजुकेशन कम्प्लेक्स विराटनगरका सञ्चालक ३२ वर्षिय प्रमोद स्वर्णकार सोनीलाई जिल्ला अदालतले धरौटिमा छोडन आदेश दिएको छ । जिल्ला अदालत मोरङका न्यायधीश शिशिरराज ढकालको इजालशले सोनीलाई दुई लाख रूपैयामा धरौटि आदेश गरेको हो । सोनीले अस्टे«लियामा अध्ययनसँगै आकर्�. . .


विराटनगरमा आज २२५ जना सहित प्रदेश १ मा ६५४ संक्रमित थपिए, ९ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सुनसरीमा ५, मोरंग र ते¥हथुममा २–२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमणबाट १२२ जनाको मृत्यु भएको छ । प्रदेश १ मा आज ६५४ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण स�. . .


फरेन विराटनगरद्धारा हातधुने स्टेशन हस्तान्तरण

विराटनगर । विश्व हात धुने दिवस २०७७ को सन्दर्भमा मानव अधिकार तथा वातावरण मञ्च (फरेन) को आयोजनामा हातले नछोई हातधुने स्टेशनहरू हस्तान्तरण गरिएको छ । विराटनगर –१६ स्थित रानी भन्सार नाकामा युनिसेफको सहयोगमा फरेनले निर्माण गरी सञ्चालनमा ल्याएको तीनजनाले एकसाथ हातधुने स्टेशन बिहीबार हस्तान्तरण गरिएको �. . .


वैश्य युवा संघद्धारा अग्रभागमा सक्रिय रहने समूहलाई सम्मान

विराटनगर । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको बेला अग्रपंतीमा रहेर काम गर्ने समुहलाई नेपाल वैश्य युवा संघ मोरङले सम्मान गरेको छ । कोरोना माहामारीको बेला आफ्नो ज्यानको पर्वाह नगरी निरन्तर सेवा प्रदान गर्दै आएका स्वास्थ्यकर्मी, सञ्चाकर्मी तथा समाजसेवी युवाहरुलाई उचित कामको मुल्याङकन गर्दै . . .


प्रदेश सरकारद्वारा स्थानीय तहलाई प्रहरी भेन र बारुणयन्त्र हस्तान्तरण

विराटनगर । प्रदेश १ सरकारले प्रदेश १ का ११ जिल्लाका ११ स्थानीय तहलाई मुख्यमन्त्री एकीकृत शान्ति सुरक्षा विपद् ब्यवस्थापन र स्वास्थ सेवाका लागि १–१ थान दमकल र प्रहरी भेन हस्तान्तरण गरेको छ । विराटनगरमा बिहीबार आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले दमकल र प्रहरी भेन हस्तान्तरण गर्नु भएको हो । �. . .


प्रदेश सरकारप्रति जनताको आकर्षण बढ्दै छ : मुख्यमन्त्री राई

प्रदेश नं १ सरकारले पाँच वर्षे कार्यकालको आधाअवधि पूरा गरेको अवसरमा बुधबार मध्यावधि समीक्षा पुस्तक सार्वजनिक गरेको छ । प्रदेश सरकार गठन भएको ३० महिनाको अवधिमा सरकारद्वारा सम्पादित कार्य तथा उपलब्धिलाई जनता समक्ष पुर्याउन सो पुस्तक सार्वजनिक गरिएको हो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्र�. . .


विराटनगरको कोशी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचाररत दुई जना सङ्क्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । उनमा यही असोज २१ गते कोरोना पोजेटिभ देखिएकोमा श्वासप्रश्वासमा समस�. . .


प्रदेश १ मा बुधबार ४४५ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बुधबार ४४५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १९७, मोरंगमा १८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ११४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४९ महिला र ६५ पु�. . .


५१ थान मोवायल सम्बन्धित धनीलाई फिर्ता

विराटनगर । मोरङ प्रहरीले हराएको तथा चोरी भई फेला पारिएका ५१ थान मोवायल सम्बन्धित धनीलाई फिर्ता दिइएको छ । विभिन्न मितिमा हराएका मोवायलसँग सम्बन्धि परेका गुनासा अनुसार मोवायल खोजी गरि फेला पारिएपछि सम्बन्धित धनीलाई फिर्ता दिइएको हो । प्रहरीले यस अगाडी समेत ८५ थान मोवायल फेला तथा बरामद गरि सम्बन्धित. . .


बूढीगङ्गाका सङ्क्रमित पुरुषको विराट टिचिङ्ग अस्पतालमा मृत्यु

मोरङको बूढीगङ्गा गाउँपालिका–३ का कोरोना सङ्क्रमित एक पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । बुढीगङ्गास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मङ्गलबार राति मृत्यु भएको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिनुभयो । मृतकलाई यही असोज १५ गते कोरोना सङ्क्र�. . .


कोशी कोभिड उपचार केन्द्रमा प्लाज्मा थेरापी सेवा शुरु

विराटनगर । प्रदेश १ सरकारद्धारा सञ्चालित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मंगलबारदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको छ । कोरोना भाईरस (कोभिड १९) का कडा विरामीका लागि आजदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको हो । सेवा शुभारम्भ गर्दै कोभिड अस्पतालका व्यवस्थापक ज्ञानबहादुर वस्नेतले प्लाज्मा दा�. . .


यूएईमा आईपीएल, विराटनगरमा सट्टेबाज अपराध

विराटनगर । यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) को खेलमा सट्टेबाजीको रकम नदिएको आरोपमा एकजना युवा दुई दिनसम्म बन्धक बनाइएका छन् । विराटनगर–११ मा सञ्चालित बुक्कीका सञ्चालकले होटल कृष्णमा थुनेर सञ्जय सिंहललाई बन्धक बनाएका हुन् । रोनाल कँडेल, विकास सोनी, राजेशकुमार साह, सञ्जय थापा, अथ्थर अन्सारी र . . .