विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा एक जना कैदीको मृत्यु भएको छ । लागूऔषध मुद्दामा मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका विराटनगर ४ इकराइका २६ वर्षिय निराजन यादबको कोशी अस्पतालमा बुधबार मृत्यु भएको हो । क्षारेरोग र स्वाश्वप्रश्वासमा समस्या भएपछि बुधबार ४ः १५ मा कारागारबाट अस्पताल लगेको जिल्ल�. . .
जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरलगायत जिल्लाभर नै निषेधाज्ञाको समय एक साता थप गरेको छ । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गएको भदौ ५ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो प्रावधानसहित एक साता थप्ने निर्णय गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसा�. . .
प्रेम देवान विराटनगर । विराटनगरका ठूला अस्पतालका ओपीडी सेवा तथा साना क्लिनिकहरु अधिकांश बन्द छन् यतिबेला । कोरोना कहरका कारण अस्पतालहरुले तत्कालका लागी ओपीडी सेवा बन्द गरेका छन् भने निजी क्लिनिकहरु पनि लकडाउनका कारण प्रायः बन्द रहेका हुन् । विश्वमा प्रविधिको विकाससँगै अहिले नयाँ–नयाँ प्रविधिको �. . .
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले स्थानीय निकाय, प्रशासन र अस्पताललाई ५ हजार मास्क वितरण गरेको छ । क्लबले विराटनगर महानगरपालिकालाई २ हजार, जिल्ला प्रशासन कार्यालय मोरङलाई १ हजार ५०० र कोशी अस्पताललाई १ हजार मास्क हस्तान्तरण गरेको रोटरी क्लब अफ विराटनगर सचिव रोटरियन गिरिजा साराडाले जानका�. . .
विराटनगर । प्रदेश १ मा बुधबार १०८ जना संक्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, ते¥हथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ४३ जनामा संक्रमण देखिएकोे छ । संक्रमण देखिएकामा १३ महिला र ३० पुरुष छन् । मोरङको बुढीगं�. . .
विराटनगर । विराटनगरका दुई निजी अस्पतालमा उपचारतः दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराट मेडिकल कलेजमा विराटनगर–११ की ४४ वर्षीया महिलाको र न्यूरो अस्पताल विराटनगरमा ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्युभएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि टंकिसिनवारीस्थित वि�. . .
विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा कार्यरत ५५ स्वास्थ्यकर्मीले सामुहिक राजिनामा दिएका छन् । कलेजको आकस्मिक विभागमा कार्यरत ५५ स्वास्थ्यकर्मीले मंगलबार राजिनामा दिएका हुन । स्टाफनर्स र पारामेडिक्सले राजीनामा दिएका हुन् । समयमा नै पारिश्रमिक नपाएको भन्दै उनीहरुले प्रशासन विरुद्ध दवाव सिर्�. . .
विराटनगर । विराटनगरको बालकल्याण विद्या मन्दिर (बिकेभीएम) बाट २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २८१ जना विद्यार्थीमध्ये ५ जनाले ४ जीपीए प्राप्त गरे । तत्कालिन एसएसलीमा परीक्षाको प्रावधान रहँदा बीकेभीएमका विद्यार्थीले बोर्ड फस्टसम्मको नतिजा ल्याएको रेकर्ड छ । देशकै राम्रो विद्यालयको पहि�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २९ महिला र ८० पुरुष छन् । मोरङ र सुनसरीमा ४८–४८, झापामा ८, खोटाङमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १० महिला १६ पुरुष, धनपालथानमा २ महिला ६ पुरुष, ग्रामथानमा १ महि�. . .
विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ अस्पताल एण्ड मेडिकल कलेज भित्र रहेको ब्लड बैंकका कर्मचारीसहित तीनजनामा संक्रमण पुष्टि भएको छ । मंगलबार आकस्मिक कक्षका कर्मचारी (जीडीए) र ब्लड बैंकका कर्मचारी र अर्का एकजनामा संक्रमण पुष्टि भएको हो । नोबेलमा मंगलबार थपिएका तीनजनासहित संक्रमितको संख्या २६ पुगेको छ �. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्टानका पदाधिकारीहरुसँग आज छलफल गर्नु भएको छ । प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरु उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रे�. . .
विराटनगर । कोरोना माहामारीको संक्रमण बढ्दै जाँदा विराटनगरका एक युवा ब्यवसायी तथा समाजसेवी सरोज पौडेलले आफ्नो जन्मदिनको अवसरमा मास्क बैंक सञ्चालनमा ल्याएका छन् । मास्क नलगाई हिड्ने नागरिक लक्षित गरेर निःशुल्क उपलब्ध गराउने गरि मास्क बैंक स्थापना गरेका हुन् । आफ्नो जन्मदिनको अवसरमा सुरु गरिएको मा�. . .