विराटनगर

मोरङमा रातभर हिँडडुल निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले दसैं तथा तिहार लक्षित निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार विज्ञप्ती जारी गर्दै कार्तिक ३ गतेबाट लागू हुनेगरी आगामी कात्तिक १५ गतेसम्म निषेधाज्ञा जारी गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) र संक्रामक रोग ऐन २०२० ब�. . .


भन्सार छलेर ल्याएको सामान बरामद

विराटनगर । अबैध रुपमा भन्सार छलेर नेपाल भित्र्याइएको ६ लाख मूल्य बराबरको लत्ता कपडा तथा खाद्यन्यका सामानहरु बरामद गरिएको छ । भारतबाट अबैध रुपमा लुकाईछिपाई रानीको सिमा एरियाबाट ल्याउँदै गरेको करिब ४ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाधान्य सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले �. . .


नेपालकै ठुलो अनलाइन फार्मेसी “नेपमेड्स” विराटनगरमा खुल्दै

बिराटनगरमा नेपाल कै ठुलो अनलाइन औषधि बेच्ने नेपमेड्स संचालनमा आउने भएको छ  । काठमाडौं र चितवन पछि प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा  नेपमेड्स संचालनमा आउने भएको हो । बिराट मेड्स र आरा ग्रुपको साझेदारीमा बिराटनगर -९ स्थित ग्रीनक्रस असपतालसंगै शो रुम सहित संचालनमा ल्याइएको संचालक सौरभ अधिकारीले बत�. . .


विराटनगरको सडकमा कालो लुगा लगाएर नाच्दै युवा (फोटो फिचर)

विराटनगर । बलात्कारको घटनामा संलग्न अपराधीलाई आजिवन सजाय दिनुपर्ने भन्दै विराटनगरमा युवाहरुले कालो कपडा लगाएर प्रर्दशन गरेका छन् । स्थानीय विद्यार्थी तथा युवाहरुले शनिबार दिउँसो बलात्कारीलाई फाँसीको सजाय वा आजिवन सजाय दिनुपर्ने भन्दै सांकेतिक रुपमा नाच्दै विरोध प्रर्दशन गरेका हुन् । दैनिक ३ ज�. . .


मोरङका ट्राफिक प्रमुख पोद्धार राष्ट्रिय पुरस्कारबाट सम्मानित

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख तथा प्रहरी निरीक्षक राकेश कुमार पोद्धार राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ । ६५औँ प्रहरी दिवस २०७७ का अवसरमा पोद्धारलाई प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँले उक्त पुरस्कार प्रदान गरेको हो । मोरङ जिल्लमा कुशल क्षमता प्रदर्शन गरी ट. . .


भारतमा प्रतिबन्धित मागुर माछा आयात गर्न पाउनु पर्ने विराटनगरका व्यापारीको माग

विराटनगर । गत साउनदेखी पशु सेवा विभागले रोक लगाएको मागुर प्रजातिको माछा निर्वाध रुपमा आयात गर्न पाउनु पर्ने विराटनगरका माछा व्यापारीहरू माग गरेका छन् । विराटनगरका २ दर्जन बढी माछा व्यापारीले पत्रकार सम्मेलन गर्दै आयात खुल्ला गर्नका लागि माग राखेका हुन् । भारत सरकारले सन् २००० यता मागुर प्रजातिको म�. . .


शनिबार थप पाँचजनाको मृत्यु, ४८१ संक्रमित थपिए

विराटनगर । कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । झापामा ३, मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु भएको हो । हालसम्म मृत्यु हुनेको संख्या १२९ पुगेको छ । प्रदेश १ मा थप ४८१ जना कोरोना संक्रमण देखिएको छ । मोरङमा १९५, सुनसरीमा १७०, झापामा ७२, संखुवासभामा १५, इलाममा ९, खोटाङमा ४, भ�. . .


नेपाल सोनार समाज मोरङद्धारा ५ हजार थान मास्क वितरण

विराटनगर । नेपाल सोनार समाज सेवा समिति मोरङद्धारा विराटनगरका विभिन्न स्थानमा पुगेर स्वास्थ्य सामाग्री वितरण गरेको छ । विराटनगर बसपार्क स्थित शनिबार विहान समितिले सवारी चालकहरुलाई फुल माला र अविर लगाएर कोरोना भाइरस बाट जोगिनको लागी चाहिने स्वास्थ्य सामाग्री वितरण गरेको हो । समितिले लामो तथा छोट�. . .


नोबेलमा बिरामीको मृत्युपछि तनाव, प्रहरीद्वारा लाट्ठी चार्ज छ जना नियन्त्रणमा

विराटनगर । बिरामीको मृत्यु भएको विषयलाई लिएर नाराबाजी र प्रदर्शन भएपछि गएरातिदेखि विराटनगरको नोबेल शिक्षण अस्पतालको अवस्था तनावपूर्ण बनेको छ । अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएकी विराटनगर महानगरपालिका–३ निवासी ५१ वर्षीया लक्ष्मीकुमारी पोखरेलको हिजो साँझ ७ः३० बजेतिर मृत्यु भएको थियो । पेट दु�. . .


प्रदेश १ मा ४६८ थपिए, विराटनगरमा १३४ नयाँ संक्रमित

विराटनगर । प्रदेश १ मा शुक्रबार ४६८ कोरोना संक्रमित थपिएका छन् । मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, ते¥हथुममा ७, उदयपुरमा ४, इलाममा ३, धनकुटा र संखुवासभामा २–२, भोजपुर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १३४ जनामा संक्रमण. . .


विराटनगरका काली मन्दिरमा यसपटक नौरथा नलाग्ने

विराटनगर । विश्वव्यापी महामारीकमा रूपमा फैलिएको कोरोना संक्रमण बढ्दै गइरहेका कारण घटस्थापनादेखी काली मन्दिरहरुमा सुरु हुने नौरथा नहुने भएको छ । दसैंलगायत चाडपर्वमा संक्रमण थप बढ्न सक्ने भएकाले विराटनगरका काली मन्दिरहरुमा श्रदालुभक्तजनहरुको अत्याधिक भीड हुने भएका कारण यसपटकको नौरथा समेत रोकिएक�. . .


प्रहरी दिवसमा युवाहरुद्वारा प्रहरीलाई सम्मान

बिराटनगर । ६५ औं प्रहरी दिवसको अवसर पारेर शुक्रबार विराटनगरका युवाहरुले प्रहरीलाई सम्मान गरेका छन् । वडा प्रहरी कार्यलय बिराटनगरका सम्पूर्ण प्रहरी कर्मचारीहरु लाई सामाजिक अभियन्ताहरु द्वारा सम्मान गरिएको हो । उक्त सम्मान कार्यक्रमले आफूहरुलाई थप जिम्मेवारीपूर्वक कार्य सम्पादनमा लाग्न थप हौसला. . .