विराटनगर

विराटनगरमा रुकुम हत्याकाण्ड विरुद्ध शान्तिपुर्ण दबाबमुलक प्रर्दशन

विराटनगर । विराटनगरको महेन्द्र मोरङ्ग क्याम्पसका विद्यार्थी सङ्गठनहरुले रुकुम हत्याकाण्ड विरुद्ध शान्तिपुर्ण दबाबमुलक प्रर्दशन गरेका छन । उनीहरुले अन्र्तरजातीय विवाहका बिषयलाई लिएर नवराज विक लगायतका ६ जनाको हत्यारालाई हदैसम्मको कारबाहीका लागी सरकारलाई दबाब दिन प्रर्दशन गरेका हुन । आजको २१ औं . . .


विराटनगरमा बैंकहरु सामाजिक दुरी कायम गरेर हरेक दिन खोल्न दिने निर्णय

विराटनगर २० जेष्ठ । विराटनगर महानगरक्षेत्रमा रहेका बैङ्क तथा बित्तिय संस्थाहरुलाई सामाजिक दुरी कायम गरेर हरेक दिन खोल्न दिने निर्णय भएको छ । विराटनगर महानगरको कोभिड १९ संकट व्यवस्थापन समितिको मंगलवार बसेको बैठकले हरेक दिन १० बजे देखी दिनको २ बजे सम्म खोल्न दिने निर्णय गरेको छ । यस्तै विराटनगरमा रह. . .


विश्व दुग्ध दिवसको अवसरमा जीवन विकास डेरीको छुट

विराटनगर जेठ २०, विश्व दुग्ध दिवसको अवसरमा मोरङको जीवन विकास डेरीले छुटको व्यवस्था गरेको छ । जीवन विकासले जेठ १८,१९ र २० गते सम्म अनलाइन डिलेभरी गर्ने क्युकर फुडबाट अनलाईन अडर गर्ने ग्राहकका लागि सम्पुर्ण दूध जन्य उत्पादनहरुमा १०% छुट व्यवस्था गरेको सञ्चालक ओम नाथ भण्डारी जानकारी दिए ।  . . .


विराटनगरको पूर्वाञ्चल बाल सुधार गृहमा एक युवाको मृत्यु

विराटनगरको पूर्वाञ्चल बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका एक युवकको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका ताप्लेजुङको मौवाखोला गाउँपालिका ४ घर भएका १८ वर्षका विनम साँवाको मृत्यु भएको हो । उनी मृगौला रोगी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले बताए । शनिबार स्. . .


विराटनगरका व्यापारीद्धारा लकडाउन खुकुलो बनाउन माग, लकडाउनले व्यापारी मारमा

विराटनगर । लकडाउनका कारण लामो समयदेखी व्यापार – व्यावसाय धरासयी भएको भन्दै लकडाउनलाई खुकुलो बनाउन विराटनगरका व्यापारीहरुद्धारा विभिन्न निकायसँग आग्रह गरेका छन् । विराट व्यापार संघको पहलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय , जिल्ला प्रशासन कार्यालय मोरङ र विराटनगर महानगरपालीकासँग २१ गतेदेखी लकड. . .


चिकित्सक कुटपिटको विषयमा विराटनगर कोभिड अस्पतालका चिकित्सक सांकेतिक विरोधमा

विराटनगर । नेपाल मेडिकल कलेज जोरपाटीका ईमरजेन्सी मेडिकल अफिसर डाक्टरलाई विरामीका आफन्तहरुले कुटपिट गरेको विरोधमा विराटनगर स्थित कोभिड अस्पतालमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीहरुले सांकेतिक विरोध गरे्का छन् । उनिहरुले उपचारमा खटिएका डाक्टरलाई हातपात गर्नेहरुलाई कानुनी कारवाही हुनुपर्ने माग . . .


विराटनगर महानगरको विद्यालयलाई अपिल : लकडाउनमा विद्यार्थी भर्ना नगर्नुहोस् ।

विराटनगर । विराटनगर महानगरपालीकाले महानगर भित्रका विद्यालयलाई भर्ना सम्बन्धी कुनै पनि गतिविधी नगर्न आग्रह गरेको छ । विराटनगर महानपालीकाका अन्र्तगतको नगर शिक्षा महाशाखाले सोमबार एक सुचना जारी गर्दै कोभिड १९ को उच्च जोखिमलाई मध्यनगर गर्दै भर्ना अभियानका गतिविधी नगर्न आग्रह गरेको हो । विराटनगरमा �. . .


प्रदेश १ सरकारलाई तिब्बत सरकारद्धारा पौने ८ करोडको स्वास्थ्य सामग्री

विराटनगर । प्रदेश १ सरकारलाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले पौने ८ करोडको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाल–चीन कार्यकारी परिषद्ले सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको हो। स्वास्थ्य सामग्री मुख्यमन्त्री र�. . .


संसदमा कुरा उठ्यो बिचल्लीमा परेका आम नागरिकहरुको पुर्नव्यवस्थापन गरिनुपर्छ

विराटनगर । प्रदेश नं. १ का प्रदेशसभा सदस्य रामचन्द्र लिम्बुले लकडाउनका कारण बिचल्लीमा परेका आम नागरिकहरुको पुर्नव्यवस्थापनका लागी प्रदेश सरकारसँग माग गर्नुभएको छ । प्रदेश नं. १ प्रदेश सभा बजेट अधिवेशनको पाँचौं बैठकको शून्य समयमा बोल्नुहुँदै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले विचल्लीमा परेका आ. . .


मोरङमा एकैदिन चट्याङले लागेर एकको मृत्यु, आठ जना घाइते

विराटनगर । सोमबार दिउसो मोरङको अलग – अलग स्थानमा चट्याङले एक जनाको मृत्यु र आठ जना घाइते भएका छन् । चट्याङले लागेर मोरङ रतुवामाई– ५ का नेत्र श्रेष्ठको मृत्यु भएको हो । बाख्रा सार्ने क्रममा २२ वर्षीय श्रेष्ठ चट्याङले लागेर घाइते भएका थिए । उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको मोरङ प्रहरीले �. . .


विराटनगरको ‘श्री हस्पिटल ’ रातरात बन्द हुँदा लकडाउनको बेला कर्मचारीको बेहाल

प्रेम देवान विराटनगर । विराटनगर ९ घोगापुल पुर्व रहेको श्री हस्पिटलले कर्मचारीलाई पूर्वजानकारी नगराई बन्द गराउदा अस्पतालमा कार्यरत कर्मचारीहरु सडकमा उत्रिएका छन् । अस्पताल सञ्चालकले एक्कासी बन्द गराउदाँ त्यहाँ कार्यररत चिकित्सक, नर्स गरी ६० जना भन्दा बढी कर्मचारीहरु अहिले अलपत्र परेका छन् । अस. . .


विराटनगरबाट लागूऔषध सहित एक जना पक्राउ

मोरङको बिराटनगर महानगरपालिका-१६ दरैयाबाट नियन्त्रीत लागुऔषध सहित एक जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१४ का ४१ बर्षीय संजय यादवलाई डाईलक्स डि.सी. १०० एलएफ को ३१ बोतल,  स्पास्मोप्रोक्सिवन) १४३ क्याप्सुल, नाईट�. . .