विराटनगरको समाचार

रवी आधारभुत विद्यालय जहाँ दलित बालबालिका मात्र पढ्छन्, नयाँ भवन पछि विद्यार्थीमा खुसी

विराटनगर, १४ पुस । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर २ मा रहेको एउटा बिद्यालय हो, रवि आधारभुत बिद्यालय । विद्यालयको मुख्यद्धारबाट छिर्ने बितिकै दायाँपट्टी फुलवारी बनाउन खोजिएको छ । वायाँपट्टी एउटा पुरानो घर अनी अलिक पर एउटा चिटिक्क परेको नयाँ भवन भर्खरै बनेको छ । यही बिचमा निर्माण पुरा भएको यो भवन�. . .


कुवेत भन्दै दिल्ली हिँडेका तीन महिलाको विराटनगरको जोगवनी नाकाबाट उद्दार

विराटनगर, १४ पुस। दिउँसोको करिब ४ बजेको थियो । ३ जना महिला हार मिलाएर जोगवानी नाकाबाट भारत जाँदै थिए । भिडभाडका बिच को आयो गयो कसैलाई खासै मतलव पनि हुँदैन । तर धेरै संघ संस्थाले निगरानी गरि रहेकै हुन्छन् । त्यही भिडभाडका बिचमा ति महिलाहरुमा नेपाल प्रहरी र माईती नेपालका सिमा कर्मचारीको आँखा पुग्यो । उनी. . .


विराटनगरमा आज मिस पुर्वेली सुपर मोडलको ग्राण्ड फिनाले,कस्ले मार्ला बाजी ?

प्रेम देवान विराटनगर, १४ पुस । विराटनगरमा आज सातौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१८ का १९ जना प्रतिप्रधीहरु फाईनलमा उत्रदैछन् । ए–वान इन्टरटेन्टमेन्टले हरेक वर्ष गर्दै आएको सौन्दर्य प्रतियोगीता अन्तरगतको सातौँ संस्करणको फाईनल आज विराटनगरको फन एण्ड फुड रिसोर्टमा हुँदैछ । नेपालका चर्चित उद्घोष�. . .


‘विकास कार्यक्रम वातावरण मैत्री नहुँदा जनताको मौलिक हकको हनन’

विराटनगर, १३ पुस। विकासका कार्यक्रम र गतिविधिहरु वातावरण मैत्री नहुँदा जनताको मौलिक हक हनन भईरहेको सरोकारवालाहरुले बताएका छन् ।सबैका लागि घर घरमा मानवअधिकार, शान्ति र विकासको आधार भन्ने नारा सहित राष्ट्रिय मानवअधिकार आयोगले विराटनगरमा आयोजना गरेको वातावरण, विकास र मानवअधिकार विषयक कार्यशाला गोष्�. . .


पढ्न गएकी विराटनगरकी किशोरी १५ दिनपछि भारतमा विरामी अवस्थामा भेटिईन्

प्रेम देवान/ओवी विराटनगर, १३ पुस । घरबाट स्कुल पढ्न भनेर गएकी विराटनगरकी एक छात्रा भारतको लक्ष्मीपुरामा विरामी अवस्थामा भेटिएकी छिन् । विराटनगरको एक बिद्यालयमा अध्यनरत एक छात्रा १५ दिनसम्म सम्पर्क विहीन भएकी थिईन् । कक्षा १० मा अध्ययनरत १६ बर्षिया ति किशोरी गत मंसिर २० गतेदेखि परिवारको सम्पर्क बाहि�. . .


आन्तरिक राजस्व विभागले दिएको ‘स्कीम’, विराटनगरमा करदाताको सहभागिता न्यून

विराटनगर, १३ पुस। कर फछ्र्यौट गर्न आन्तरिक राजस्व विभागले दिएको ‘स्कीम’मा करदाताको सहभागिता न्यून देखिएको छ । विभागले गत जेठदेखि यही पुस मसान्तसम्म छुटमा कर फछ्र्यौट गर्ने अवधि तोक्तै ४ प्रकारका करदातालाई गरेको आह्वानमा न्यून सहभागिता देखिएको हो ।विभागले पहिलो प्रकारमा स्थायी लेखा नम्बर दर्ता नगर. . .


विराटनगरको राष्ट्रसेवक सहकारीले गर्यो ३३ करोडको कारोवार, झमक घिमिरेलाई सम्मान गर्ने

विराटनगर, १३ पुस । विराटनगरमा रहेको राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडको कारोवार ३३ करोड नाघेको छ । शुक्रवार बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि सहकारीले हालसम्म गरेको प्रगतीको बारेमा जानकारी दिएको हो । सहकारीका अध्यक्ष जीवन काफ्लेले सहकारीले हालसम्म ३३ करोड १ लाख ६८ हजार ३ सय ७५ रुपैया. . .


बिराटनगरको आजको मौसम : आजको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस

बिराटनगर पुष १३ ,  बिराटनगरको मौसम आज चिसो रहेको छ । बिराटनगरको आज बिहानको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बिराटनगरको आजको अधिकतम तापक्रम २३ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । यस्तै , काठमाडौंको आज बिहानको तापक्रम १ दशमलब ४ डिग्री सेल्सि�. . .


My Story : साधारण लेवरदेखि कलेजको संचालकसम्मको कथा यसरी सुनाए पोखरेलले !

ओबी मिडिया प्रालिले आफ्नो युटुब म्यागजिनको लागि कार्यक्रम “माइ स्टोरी” लिएर आएको छ । उक्त कार्यक्रममा बिभिन्न क्षेत्रका मानिसहरुलाई बोलाएर उनीहरुको जीवन कथा सुनाउने गरिन्छ । शिक्षाविद भेषराज पोखरेलले यसरी सुनाए आफ्नो कथा : https://www.youtube.com/watch?v=AZeZ-bOYKRU&feature=youtu.be&fbclid=IwAR3ibe0bwCpGekyh7CTjDJR9m3-odApVS55tCVXqGnlAqG7-lEpnjXhobRk. . .


माेरङका ६ छाेटी भन्सार कार्यालय अझै सञ्चालयमा हुन सकेन, तस्करी बढ्दै

विराटनगर, १३ पुस । लामो समयदेखि बन्द रहेका मोरङका विभिन्न छोटी भन्सार कार्यालयहरू अहिलेसम्म पनि सञ्चालन हुन नसक्दा तस्करी बढ्दै गएको छ । माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वकालमा विस्थापित भई बन्द रहेका जिल्लाका विभिन्न ६ ओटा छोटी भन्सार कार्यालयहरू सञ्चालन हुन सकेका छैनन् । ती नाका हुँदै तस्करहरू�. . .


अंग्रेजी नयाँ बर्षको अवसरमा विराटनगरमा म्युजिक डिजे नाईट हुने

विराटनगर, १२ पुस । बिराटनगरमा अंग्रेजी नयाँ बर्षको अवसरमा म्युजिक डिजे नाइट हुने भएको छ । मिस्ट्री डान्स गाईज र विराटनगर युवा शक्तिको संयुक्त आयोजनामा विराटनगरको मारवडी सेवा सदनमा भव्यरुपमा म्युजिक नाईट कन्र्संट हुने भएको हो । आयोजकले विराटनगरमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी डिसेम्बर . . .


विराटनगरमा ‘पूर्वाञ्चल फेशन शो’ हुदै, आनन्द कार्कीदेखी महादेव त्रिपाठीसम्म आउने

विराटनगर, १२ पुस । देश विदेशमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले विराटनगरमा पहिलो पटक पूर्वाञ्चल फेशन शो गर्ने भएको छ । प्याजेन्ट नेपालले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी फेशन शो गर्ने जनाएको हो । नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्. . .