विराटनगर

विराटनगरका सडकमा फोहोर बहाकका पीडा : रोग र भोकसँग पौँठेजोरी

एन्जु शिवाकोटी विराटनगर । असारको हिलाम्य सडक, विराटनगर शनिमन्दिर छेउको बाटोमा एउटा दृश्य देखें । हुन त मैले यो दृश्य पहिलो पटक देखेको भने होइन । दृश्यमा एकजना व्यक्ति सडक पेटीमा बसेको देखिन्छन् । हातमा एउटा पानीको बोतल छ, नजिकै खाली बोतलले आधा भरिएको बोरा । सडकमा फालिएका बोतल संकलन गरिएको हुनुपर्छ । �. . .


विराटनगरमा श्रीमान्–श्रीमती नै संक्रमित, प्रदेश १ मा १६ जना थपिए

विराटनगर । प्रदेश १ मा शुक्रबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका–६ का दुईजनासहित झापामा ४ र सुनसरीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये विराटनगरका ३१ वर्षीय पुरुष र २१ वर्षीया महिला श्रीमान्–श्रीमती हुन् । विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा �. . .


नेकपा मोरङले १४ गते रुख र १५ गते धान रोप्ने

विराटनगर । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मोरङले ६९ औं मदन जयन्तीको अवसरमा जिल्लाव्यापी बृक्षारोपण कार्यक्रम आयोजना गर्ने भएको छ । ‘बृक्षारोपण गरौं, वातावरण जोगाऊँ’ नारासहित आइतबार मोरङको बेलबारी–८ सामुदायिक वन र रतुवामाईको झुनाबारीमा रुख रोप्ने कार्यक्रम राखिएको हो । जिल्ला पार्टीले मातहतका स�. . .


जोगबनी भन्सारमा सर्भर समस्या, विराटनगर भन्सारको राजश्व खुम्चियो

विराटनगर । भारतीय भन्सार कार्यालय जोगबनीमा इन्टरनेटको सर्भर बिग्रदाँ पाँच दिनदेखि नेपालबाट पैठारी र निकासी अवरोध भएको छ । विराटनगर–१८ बुधनगरको आईसीपी र भारतको आईसीपी जोडिएको छ । त्यहि भारतीय आईसीपी परिसरमा रहेको जोगबनी भन्सारको इन्टरनेट सर्भर फेल हुँदा भारतसित हुने आयात–निर्यातमा समस्या भएको हो �. . .


प्रदेश १ सहित पाँचवटा प्रदेशमा भारी वर्षा हुने, सचेत रहन विभागको आग्रह

विराटनगर । देशभरका सातै प्रदेशमा शुक्रबार पूर्ण बदली भई धेरै स्थानमा वर्षा भईरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनेछ । यी प्रदेशका केही स्थानमा भारी वर्षा हुने भन्दै विभागले सचेत �. . .


दुईलाख भारतीय रुपैयाँ सहित १ महिला पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१५ रानीबाट २ लाख भारतीय रुपैयाँ सहित १ महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिहीबार अपरान्ह बिराटनगर महानगरपालिका–१७ बस्ने २५ बर्षीया कोरेसा खातुनलाई ५०० दरको भारतिय नोट ४०० थान गरी, जम्मा दुई लाख रुपैयाँ सहित पक्�. . .


मोहीको धुलो आयातमा रोक, बिस्कुट तथा कन्फेक्सनरी उत्पादन कटौती गरिदैं

विराटनगर। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धूलो दूध (मिल्क पाउडर) सँगसँगै मोहीको धुलो (ह्वे पाउडर) को आयातमा रोक लगाएपछि बिस्कुट लगायतका खाद्यवस्तुको कच्चा पदार्थको अभाव हुन थालेको छ । ह्वे पाउडर पैठारीमा अवरोध भएपछि बिस्कुट, कन्फेक्सनरी, बेकरी उत्पादन, क्रिम, चिज बल, नुडल्स, कुरकुरे जस्ता स्न्�. . .


विराटनगरमा थप २ जनामा कोरोना पुष्टि, विराटनगरमा कोरोना संक्रमितको संख्या १० पुग्यो

विराटनगर । पछिल्लो पटक प्रदेश राजधानी विराटनगरमा पनि कोरोनाका सक्रमित थपिदै गएका छन् । यस अघि विराटनगरमा ८ जनामा कोरोनाका सक्रमित फेला परिसकेका छन् भने पुन आज २ जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ । असार ७ गते आईतबार स्वाव संकलन गर्दा विराटनगर – ६ का ३१ वर्षीय पुरुष र विराटनगर ६ कै २१ वर्षीया महिल�. . .


बर्षासँगै विराटनगरको दक्षिणी क्षेत्र डुबानमा (फोटो फिचर)

विराटनगर । विराटनगरमा बिहीबार बिहानैदेखि परेको निरन्तरको बर्षाका कारण दक्षिणी क्षेत्रका अधिकांश भागहरु डुवानमा परेका छन् । महानगरभित्र नयाँ संरचना निर्माण भईरहँदा पानीको निकास अभावले आकाशबाट परेको पानीले वस्तीका घरहरु डुबानमा परेका हुन् । विशेषगरी विराटनगरको दक्षिणी भू–भागमा बिहीबार (आज) दिन�. . .


विराटनगर–१८ मा पानीमा डुबेर बालकको मृत्यु

विराटनगर । विराटनगर–१८ आईसीपी नजिक वर्षाका कारण जमेको पानीमा डुबेर बालकको मृत्यु भएको छ । बिहीबार बिहानैदेखि परेको अबिरल वर्षाका कारण जमेको पानीमा ७ वर्षीय बालक अंकुश मण्डलको डुबेर ज्यान गएको हो । घरबाट आफ्ना काकाको पसलतर्फ जाने क्रममा करिब ६ फिट गहिरो पानीको आहालमा बालक डुब्न पुगेको इलाका प्रहरी . . .


विराटनगरका साना तथा मझौला होटल : सञ्चालन गर्ने की जायजेथा बुझाउने ?

एन्जु शिवाकोटी विराटनगर । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम नियन्त्रणका लागि चैत्र ११ गतेबाट लकडाउन जारी गरेको थियो । लामो समयदेखि जारी लकडाउनका कारण साना तथा मझौला होटल भने सबैभन्दा धेरै अफ्ठ्यारोमा परेका छन् । कतिपय होटल बन्द हुने अवस्थामा पुगेका हुन् । हाल लकडाउन केही खुकुलो बन्दै गएप. . .


बिहीबार ७० जनाले कोरोना भाईरस परास्त गरेर घर फर्किए

विराटनगर । प्रदेश १ बाट बिहीबार ७० जना संङ्क्रमित निको भएर घर फर्केका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेशन सेन्टरमा उपचाररत ७० जनालाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा मोरंगका १२, झापाका २९, सुनसरीका २०, ईलामका २, उदयपुरका ४, पाँचथर,भोजपुर र ताप्लेजुङका १–१ जना छन् । डिस्चार्ज हुने ज�. . .