विराटनगर

मन्त्री घिमिरेद्धारा योजनाको साप्ताहिक अनुगमन

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा साप्ताहिक रुपमा योजनाको अनुगमन गरेका छन् । हरेक साताको शनिबार मोरङ निर्वाचन क्षेत्र नं. ४ (ख) मा निर्माण भईरहेका, सम्पन्न भएका योजनाहरुको अनुगमन गर्ने कार्यलाई मन्त्री घिमिरेले निरन्तरता दिएका हुन् । निर्वाचन क्षे�. . .


प्रदेश १ मा १४ संक्रमित थपिए, २२ जना कोरोनामुक्त

विराटनगर । प्रदेश १ मा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९, ते¥हथुममा २, झापा, इलाम र उदयपुरमा १–१ जना पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको मिक्लाजुङमा ६, उर्लाबारीमा २ र बेलबारीमा १, ते¥हथुमको लालीगुराँसमा २, झापाको कमल गाउँपालिकामा १, इलाम�. . .


घुस्कीमा सशस्त्र र तस्करबीच भिडन्त

विराटनगर । पूर्वमै खुलेआम् तस्करीको लाइन चल्ने सुनसरीको हरिनगर ७ स्थित घुस्कीमा तस्कर र सुरक्षाकर्मीबीच दोहोरो झडप हुने क्रम बढेको छ । शुक्रबार बेलुका भारतबाट अवैध रुपमा सामान लिएर आउँदै गरेका व्यक्तिहरुलाई प्रहरीले चेकजाँच गर्ने क्रममा झडप भएको थियो । यस अगाडी समेत घुस्कीमा झपड भईसकेको छ । झपडमा . . .


मोवायल चोरी गर्ने २ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १३ स्थित सैनिक टोलमा बस्दै आएकी ममता कुमारी मण्डलको कोठाबाट मोवायल चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सप्तरीका बेलही चपेना गाउँपालिका–३ का सञ्जय मण्डल र ओकुमार मण्डललाई विराटनगर–४ बाट नियन्त्रणमा लिइएको हो । ममताको घरबाट �. . .


पठनपाठन सुचारू गराउन महानगरसँग प्याब्सन र एन–प्याब्सनको माग

विराटनगर । कोभिड–१९ का कारणले विद्याथीहरुको पठनपाठन प्रभावित भएको भन्दै प्याब्सन नगर समिति र एनप्याब्सन विराटनगरले पठनपाठन सुचारु गर्न माग राखेका छन् । उनीहरूले शुक्रबार संयुक्त ध्यानाकर्षण पत्र विराटनगर महानगरपालिकालाई बुझाउँदै तत्काल विद्यालय सञ्चालनमा ल्याउने वातावरण मिलाई दिन माग गरेका हु. . .


समाज परिवर्तनका लागि उदाहरण स्वेता

एन्जु शिवाकोटी विराटनगर । धेरै नेपाली युवाहरु ठुलो सपना बोकेर विदेश पढ्न जान्छन् । त्यहाँको सुविधा र जीवन शैलीले मोहीत भएर नेपालमा फर्केर केही गर्ने भन्दा पनि उतै काम गर्ने गर्दछन् । विस्तारै नेपालको जीवनशैली मनपर्न छाड्छ र उतै बस्न रुचाउछन् । कतिपय युवाहरु पढाइ गर्न भन्दा पनि पढाइको बहानामा काम गर्�. . .


कार्कीमाथिको प्रहार सुनियोजित : मोरङ कांग्रेस

विराटनगर । नेपाली कांग्रेस मोरङले केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथिको भएको खुकुरी तथा छुरा प्रहार घटना सुनियोजित भएको बताएको छ । कांग्रेसले घटनाका विषयमा अबिलम्ब स्वतन्त्र अनुसन्धान गरिनुपर्ने माग गर्दै घटनालाई सुनियोजित भएको बताएको हो । यसै विषयलाई लिएर कांग्रेस मोरङको आकस्मिक ब�. . .


नबिल बैंकको अफरै अफर

विराटनगर । नबिल बैंकले आफ्नो ३६ औं वार्षिकोत्सवको अवसरमा नयाँ योजना अन्र्तगत आफ्ना सेवाग्राहीलाई अफर ल्याएको छ । बैंकले योजना अन्तर्गत रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष ब्याज छुट दिने योजना ल्याएको हो ।   जस अन्तर्गत घर कर्जामा ७.९९ प्र�. . .


एनआईसीको ८.२५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह योजना

विराटनगर । एनआईसी एशिया बैंकले ८ं.२५ प्रतिशत ब्याजदरमा गाडी र घर किन्नका लागि तथा घर बनाउन ऋण दिने भएको छ । बैंकले पहिलो पटक ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा कर्जा प्रवाह गर्ने भएको हो । सुपर चमत्कारिक घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद आदि वित्तीय सेव. . .


केराबारी गाउँपालिकाका अध्यक्ष कार्कीमाथि कार्यकक्षमै छुरा प्रहार

विराटनगर । केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि कार्यालयमै छुरा प्रहार गरिएको छ । शुक्रबार दिउँसो पौने १२ बजे उनीमाथि हतियार प्रहार भएको बताइएको छ । केराबारी वडा नम्बर १० का भवन ठकुरीले उनीमाथि हतियार प्रहार गरेको आरोप छ । अध्यक्ष कार्कीको टाउकोमा चोट लागेको छ । मोरङका प्रहरी उपरीक्षक म�. . .


इनरुवा–काकडभिट्टा रेलवे योजना : मुआब्जा पहिल्यै दिनुपर्ने स्थानीयको माग

विराटनगर । मेची–महाकाली रेलवे आयोजनाको इनरुवा–काकडभिट्टा खण्ड अन्तर्गत मोरङको बेलबारीका स्थानीयले पाउनु पर्ने मुआब्जा दिएर मात्रै काम अगाडी बढाउनुपर्ने माग गरेका छन् । प्रदेश १ अन्र्तगत सुनसरी, मोरङ र झापाका १८ स्थानीय तह हुँदै विस्तार गरिने रेलमार्गको बेलबारी ९ र १० का स्थानीयले जिल्ला प्रशासन क. . .


साउन ५ देखि ८ भारी वर्षाको संभावना

विराटनगर । मौसम पूर्वानुमान महाशाखाले पुनः आगामी साउन ४ गते बेलुकादेखि ७ गतेसम्म नेपालका विभिन्न स्थानमा पानी पर्ने संभावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भागको नजिक आउने संभावना रहेको भन्दै ३–४ दिन सतर्कता अपनाउन आग्रह गरिएको हो । मनसुन सक्रिय . . .