विराटनगर

मनमोहनको १०५ औं जन्मजयन्तीमा विश्वविद्यालय अब्बल बनाउने प्रतिवद्धता

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तीमुडामा केन्द्रिय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले आइतबार पूर्वप्रधानमन्त्री स्व. मनमोहन अधिकारीको १०५ औं जन्मजयन्ती धुमधाम मनायो । कार्यक्रममा संरक्षण समिति सदस्य, सभासद, पालिका अध्यक्ष लगायतको उपस्थितिमा नेता अधिकारीको शालिकमा माल. . .


विराटनगर जेसीजद्वारा मानवता सेवा सप्ताह सुरु

विराटनगर । "मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो" भन्ने आदर्शलाई आत्मसात गर्दै विराटनगर जेसीजले ‘मानवता सेवा सप्ताह–२०८२’ सुरु गरेको छ। ‘ह्युम्यानिटी सर्भिस विक–२०२५’ अन्तर्गत पहिलो दिन विराटनगर–८ स्थित विराटेश्वर वृद्धाश्रममा ज्येष्ठ नागरिक लक्षित कार्यक्रमको आयोजना गरिएको हो। बिहान �. . .


समाजका कुरा उठाउने फरक शैलीको सशक्त सञ्चार माध्यम ओबी : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले किसान पहिलो भन्ने अभियानका साथ कृषिलाई प्राथमिकता दिएर काम गरिरहेको बताएका छन् । राष्ट्रिय धान दिवसको अवसर तथा आवर विराटनगर डट नेटको १४ औं वार्षिक उत्सवको सन्दर्भ पारेर आयोजना गरिएको रोपाँई कार्यक्रमलाई सम्बोधन गर्द. . .


विराटनगरका सडकपेटी सधैं अस्तव्यस्त : प्रयास गर्छ नगर प्रहरी, टेर्दैनन नागरिक

इन्दु साह विराटनगर । विराटनगरका सडकछेउमा सडकपेटी बनाईएको छ । पैदल यात्रीलाई सुरक्षित यात्राको उद्देश्यका साथ सडकपेटी निर्माण गरिएको हो । तर, मुख्य र ब्यस्त सडक छेउका सडकपेटीहरुनै व्यावसायिहरुले प्रयोग गर्ने गरेका हुन् । कन्चनवारी, ट«ाफिक चौकदेखि सेन्ट्रलमलसम्म पुरानो गुद्री मुख्य राजमार्ग छेउमा. . .


वर्षभरी पढेको विषय एउटा, परीक्षामा प्रश्नपत्र अर्कै

विराटनगर । त्रिभुवन विश्वविद्यालय कला संकाय (आर्टस) अन्तर्गत बीए तेस्रो वर्षको परीक्षा चलिरहेको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका चारजना विद्यार्थी भने प्रश्नपत्र पाएपछि आइतबार हेरेको हे¥यै भएका छन् । कारण थियो, बीए तेस्रो वर्षमा ऐच्छिक विषय छनौट गर्न पाइन्थ्यो । विद्यार्थीमध्ये चारजनाल�. . .


जुनियर जेसिस विराटनगरले धान रोपेर धान दिवस मनाएको छ।

विराटनगर । जुनियर जेसिस विराटनगरले धान रोपेर धान दिवस मनाएको छ। असार १५ गते राष्ट्रिय धान दिवसको दिनको अवसर परेर कार्यक्रमकोे आयोजन गरेको थियो उक्त कार्यक्रममा जुनियर जेसीज सदस्यहरुले धान रोप्दै, हिलोमा रमाउँदै दहि चिउरा खाँदै एक आपसमा भातृत्व साटासाट गर्दै वर्षो देखी चालिआएको नेपालीहरुको प्रम्पर. . .


उद्योगका प्राविधिकलाई कार्बन फुटप्रिन्ट असेसमेन्ट तालिम

विराटनगर । उद्योग संगठन मोरङका आयोजना, इन्स्योर परियोजनाको प्राविधिक सहयोग तथा राष्ट्रिय उर्जा दक्षता केन्द्रको सहकार्यमा कार्बन फुटप्रिन्ट असेसमेन्ट सम्बन्धी तालिम सम्पन्न भएको छ । सुनसरी मोरङ औद्योगिक करिडोरका विभिन्न उद्योग प्रतिष्ठानका प्राविधिकहरुको सहभागितामा प्राविधिक जनशक्तिको क्षम�. . .


विराटनगरमा धान दिवस : दरैयामा महानगरद्वारा सामूहिक रोपाँई

विराटनगर । विराटनगर महानगरपालिकाले सामूहिक धान रोपाइँ आयोजना गरेको छ । २२ औं राष्ट्रिय धान दिवसको अवसर पारेर आइतबार विराटनगर–१६ को दरैयामा उपप्रमुख शिल्पा निराला कार्कीसहित रोपाँईमा सरिक भएका हुन् । महानगरको कृषि तथा पशुपंक्षी विकास शाखाले स्थानीय दरैहिया कृषि सहकारी संस्थासँगको साझेदारीमा धान . . .


ओबी र नागरिकबीच डिजिटल सहकार्यका आयाम

आवर विराटनगर डट नेटले १३ वर्षको सुखद यात्रा पुरा गरेर १४ वर्षमा प्रवेश गरेको छ । पूर्वमा डिजिटल मिडियाको पहिलो नक्षत्रको रुपमा उदाएको यसले १३ वर्षका सिकाईसँगै नागरिकसँग सहकार्यको आरोहण गरिरहेको छ । नागरिकसँग डिजिटल सहकार्यले मिडिया परिदृश्यमा नयाँ आयाम थप्दै आएकोमा हामी विश्वस्त छौं । यो अवसर हाम्�. . .


एनआरएनए अष्ट्रेलिया २०२५–२७ : विराटनगरका विवेक पुरीले एनएसडब्लु एससीसी सदस्य पदमा उम्मेदवारी घोषणा

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२७ कार्यकालका लागि हुने निर्वाचनमा विराटनगरका विवेक पुरीले न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यतर्फबाट राज्य समन्वय परिषद् (एससीसी) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। नेतृत्व क्षमताका साथै सामाजिक उत्तरदायित्वप्रति समर्पित विवेक पुरी �. . .


मोरङमा ४ जिपिए ल्याउने १८ जना, सबैभन्दा बढी विराटनगरका विद्यार्थी (नामवलीसहित)

विराटनगर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोरङ जिल्लाका १८ जना विद्यार्थीले ४ जिपिए प्राप्त गर्दै जिल्लालाई शैक्षिक रूपमा गौरवान्वित बनाएका छन् । जिल्ला शिक्षा समन्वय इकाई, मोरङका अनुसार १८ मध्ये सबैभन्दा बढी विद्यार्थी विराटनगर क्षेत्रका रहेका छन् । विराटनगरबाट मात्रै १६ जना विद्यार्�. . .


जन्मकैद फैसला सुनाएका विराटनगरका राजकुमार सहनी १७ बर्षपछि पक्राउ

विराटनगर । कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका आरोपी राज कुमार सहनी पक्राउ परेका छन् । विराटनगर महानगरपालिका १५ निवासी सहनीलाई श्री इलाका प्रहरी कार्यालय रानीबाटको टोलीले नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो । वि।सं। २०६५ साल वैशाख २६ गते दिउँसो १२ बजे घटित भएको हत्या काण्डमा आरोप�. . .