विराटनगर

विराटनगरमा पहिलो पटक गायक दुर्गेश थापाको लाईभ कन्सर्ट हुने

विराटनगर । पछिल्लो समय चर्चामा रहेका गायक दुर्गेश थापाले पहिलो पटक विराटनगरमा आफ्नो साँगीतिक प्रस्तुति गर्ने भएका छन्। लाइभ इन्टरटेनमेन्ट र भाइरल इभेन्ट इन्टरटेनमेन्ट आज(मंगलबार) विराटनगरमा आयोजित पत्रकार सम्मेलन दुर्गेशले साँगीतिक प्रस्तुति गर्ने जानकारी दिइएको हो । नयाँ वर्षको अवसर पारेर दुव. . .


विराटनगरका दुई युवाको लगानी साझेदारीमा एक अर्बको औषधी उद्योग

विराटनगर । विराटनगरका दुई युवाको लगानी साझेदारीमा एक अर्ब लागतमा औषधी उद्योग स्थापना गरिएको छ । स्वास्थ्य उपचारमा अति आवश्यक पर्ने सलाइन पानी उद्योगमा दिनेश ठाकुर र रन्जित भगतले संयुक्त लगानी गरेका हुन् । उनीहरुको उद्योग मोरङको बुढीगंगा गाउँपालिका–२ वाइपास रोडमा सञ्चालनमा आएको छ । यद्यपी यसको उत्प. . .


धरानबाट चोरिएको बस विराटनगरमा टुक्र्याएर कवाडीमा बिक्री

विराटनगर । सुनसरीको धरानस्थित बरगाछीबाट गत बैशाख १२ गते हराएको बस विराटनगर ल्याएर त्यसका पाटपूर्जा कवाडीमा बिक्री गर्दै गरिएको अवस्थामा फेला परेको छ । व्यवसायी हरेन्द्र चेम्जोङको प्रदेश १–०२–००१ ख ९७४९ नम्बरको बस धरानबाट विराटनगर–१२ स्थित मंगलबारे चौक नजिक रोकेर टुक्र्याउँदै कवाडीमा बिक्री गरिर�. . .


विराटनगरमा अस स्टडिजको शाखा संचालनमा

विराटनगर । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्न विराटनगर-९ कलेज रोडमा अस स्टडिजको शाखा कार्यालय संचालनमा आएको छ। विराटनगरमा आज (सोमबार) एक कार्यक्रम आयोजना गरी स्टडिजको शाखा कार्यालय संचालनमा आएको हो । अस स्टडिजका निर्देशक नवराज अधिकारी,विराटनगर शाखाका �. . .


सटही काउन्टरबाट अवैध कारोबार : विराटनगरबाट श्रीमान–श्रीमती, रतुवामाईबाट बाबुछोरा सिआईबीको नियन्त्रणमा

विराटनगर । झण्डै १८ अर्ब रुपैँयाको अवैध कारोबारमा संलग्न ११ जिल्लाका २१ जनालाई सिआईबीले नियन्त्रणमा लिदाँ मोरङका चारजना परेका छन् । जसमध्ये मोरङको रतुवामाई नगरपालिका ४ आमबाडीका ५९ वर्षीय विरेन्द्रप्रसाद साह र ३१ वर्षका दिपेन्द्रकुमार साह रहेका छन् । उनीहरु बाबुछोरा हुन् । यसैगरी विराटनगर १३ घर भए. . .


एमएम कप क्रिकेटको फाइनलमा आर्मी प्रवेश

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै आर्मी फाइनलमा प्रवेश गरेको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्�. . .


मोरङका दुई जनासहित ११ जिल्लाबाट २१ जना अवैध वित्तीय कारोबारको आरोपमा सिआईबीद्वारा नियन्त्रण

विराटनगर । आन्तरिक रेमिटेन्सका नाममा १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैँयाको अवैध कारोबार गरेको आरोपमा २१ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नियन्त्रणमा लिएको छ । अवैध वित्तीय कारोवारमा संलग्न ११ जिल्लाका कारोबारीहरूलाई पक्राउ गरेर सिआइबीले अनुसन्धान थालेको हो । विदेशबाट �. . .


विराटनगर १९ मा गुडिरहेको टिपरमा आगलागी

विराटनगर । मोरङको मोतिपुर खोलाबाट लोड गरेर फर्कदै गरेको टिपरमा अचानक आगलागी भएको छ । विराटनगर १९ स्थित मिलनचौकमा सोमबार दिउसो गुडिरहेको टिपरमा अचानक आगलागी भएको हो । मोरङको मोतीपुरबाट इनरुवाको भुटाह तर्फ गिट्टी लोड गरेर जादै गरेको प्र १–०२–००१ ख ८५३१ नम्बरको टिपरमा अचानक आगलागी भएको मोरङ प्रहरी�. . .


माता तीर्थ औंशीमा नावुन विराटनगरद्धारा आश्रमका जेष्ठ नागरिकलाई भोजन

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) विराटनगर महानगर कमिटीले माता तीर्थ औंशीको अवसरमा मानव सेवा आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई विशेष भोजन गराएको छ । विराटनगर १० स्थित मानव सेवा आश्रममा रहेका आमाहरूलाई सम्मान गर्दै विशेष कार्यक्रम आयोजना गरिएको नाबुन विराटनगरकी अध्यक्ष बसन्. . .


विराटनगरमा रात्रीकालिन होटल–व्यवसाय : व्यापारलाई ग्राहक छैनन्, होटलमा सहज

विराटनगर । विराटनगरमा रात्रीकालिन होटल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग अनुसार स्थानीय प्रशासनले सहजीकरण गरेको छ । २०८० फागुन १६ गते विराटनगर महानगरपालिकाको समन्वयमा सरोकारवाला पक्षसँग भएको सहमति अनुसार चैत १६ गते स्थानीय प्रशासनले ९ बजेको समय सीमालाई १० बजेसम्म होटल सञ्चालनमा सहजीकरण गर्न था. . .


आफ्नै पेटमा छुरा प्रहार गरी विराटनगरमा एक जना घाईते

विराटनगर । सप्तरी कन्चनरुप १२ घर भई हाल विराटनगर २ स्थित दुर्गाचौकमा डेरागरी बस्दै आएका ५२ वर्षीय बिधुर दाहालले आफ्नै पेटमा छुरा हानी घाइते भएका छन् । दुर्गाचौक स्थित शैलेन्द्र बस्नेतको घरमा डेरा गरी एक्लै बस्दै आएका घाईते बिधुर दाहालको अहिले नोवेल मेडिकल अस्पतालमा उपचार भईरहेको छ । घरमा कोही नभ�. . .


आमाको मुख हेर्ने पैसा पर्खदाँ आधा दिन रुखको छहारीमा

इन्दु साह विराटनगर । विराटनगर–६ ब्रम्हपुरा निवासी कल्पना कामत आइतबार नेपाल बिद्युत प्राधिकरण अगाडी रुखको छहारीमा शिलत लिईरहेकी थिइन् । उनीसँगै छिन् १० वर्षीया उनकी छोरी । संयोगले आमाको मुख हेर्ने दिन आमाछोरी छहारीमा बसेर काम गरेको तनखा पर्खिरहेका हुन् । आमाको मुख हेर्ने दिन कल्पनालाई पनि माइत पुग�. . .