विराटनगर । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई कुवेत जान लागेका छन् । जनसम्पर्क समिति कुवेतको निमन्त्रणामा हुन लागेको यो भ्रमणलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।सरकारका प्रवक्ता एवं �. . .
विराटनगर । नेपाली उद्योग परिसंघ–युवा उद्यमी मञ्च कोशी च्याप्टरले आयोजना गरेको ‘पिच फेस्ट’ को अडिसन विराटनगरमा सम्पन्न भएको छ । उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा विराटनगर, धरान, इटहरी, बिर्तामोड, इलाम र उर्लाबारीसहित कोशी प्रदेशका विभिन्न स्थानबाट उल्लेखनीय संख्या�. . .
विराटनगर। संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा हुन लागेको छ । मोर्चा गठनको उद्देश्य, आवश्यकता र औचित्यबारे प्रकाश पार्न देशका विभिन्न ठाउँमा जनजागरण अभियान गर्दै आएको मोर्चाले सोमबार विराटनगरको अतिथि सदनमा कार्यक्रम गर्न लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रस�. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आर्थिक वर्ष २०८२÷८३ का लागि वार्षिक कार्यसम्पादन सम्झौता औपचारिक रूपमा सम्पन्न भएको छ। सम्झौतामा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले हस्ताक्षर गरेका छन्। चालु वर्षका प्र�. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ११ को इतिहास समेटिएको ‘वडा परिचय ’ नामक पुस्तकको विमोचन गरिएको छ । पुस्तकमा वडा नं ११ को इतिहास, पूर्व जनप्रतिनिधिहरुको विवरण, शैक्षिक, सामाजिक,धार्मिक, स्वास्थ्य, जनसङ्ख्या,सञ्चार गृह, जातजाति,धर्म आदि लगायतका विषयहरु समेटिएको छ । वडा नं ११ द्वारा प्रकाशित उक्त �. . .
विराटनगर । श्री गणपती महोत्सव समिति विराटनगर–९ द्धारा आयोजना गरिएको गणपती महोत्सव सम्पन्न भएको छ । भदौ ११ गते बाट सुरु भएको श्री गणपती महोत्सव आईतबार सम्पन्न भएको हो । भक्तजनहरुले विधिवत पूजाआजा गरी ५ दिन सम्म धुमधामका मनाएका थिए । पुजा सकिएसँगै गणपतीको प्रतिमा विसर्जन गरेका छन् । सांस्कृतिक झाँक�. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १२ स्थित अभिवादन टोल ‘क’ छिर्ने सडकमा जमेको पानीका कारण यतिबेला स्थानियवासीहरु हैरानी खेप्न वाध्य भएका छन् । जोगवनी रानी विराटनगर सडक खण्डको आरामिल पस्चिम छिर्नेबाटोको विच सडकमा पानी जमेका कारण स्थानियवासी लगायत सवारीसाधान चालकहरुलाई आउजाउ गर्न निकै समस. . .
विराटनगर विराटनगरस्थित श्री दरैहिया कृषि सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। किसानको हक, हित र समस्या समाधानमा केन्द्रित यस सभामा सहकारीले गरेका कामको समीक्षा र आगामी योजनाबारे गहन छलफल भएको थियो। साधारण सभाको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका उप-प्रमुख शिल्पा न�. . .
इन्दु कुमारी साह विराटनगर । ट्राफिक व्यवस्थापनका लागि सडकमा राखिने सचेतनाका सामग्रीमा पछिल्लो समय व्यापारिक विज्ञापन समेत देखिन थालेको छ । विराटनगरका केही व्यापारीहरूले ट्राफिक प्रहरीलाई सहयोग गर्ने उद्देश्यले उपलब्ध गराएको सचेतनाका सामाग्रीमा आफ्नो विज्ञापन समेत घुसाउने गरेका हुन् । उक्तसाम�. . .
विराटनगर । सरकारले आगामी असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्न अनिवार्य गरेको छ । सवारीसाधनको विवरण डिजिटाइज गर्ने उद्देश्यले इम्बोस्ड नम्बर जडान गर्नैपर्ने अनिवार्य गरिएको हो । तर, त्यसका लागि नागरिकमैत्री सेवामा भने सरकारले खास ध्यान दिएको देखिदैन । कोशी प्रदेशमा सुनसरीको इटहरी र �. . .
विराटनगर । शिक्षा विधेयकलाई प्रतिनिधीसभा र राष्ट्रसभाबाट संशोधन पर्ने माग राख्दै नेपाल शिक्षक महासंघ मोरङले धर्ना दिएका छन् । उनीहरुले आईतबार शिक्षा विकास तथा समन्वय इकाइ मोरङ विराटनगरमा दुई घण्टा धर्ना दिएर ध्यानाकर्षण पत्र बुझाएका छन् । नेपाल शिक्षक महासंघ जिल्ला समिति मोरङले प्रतिनिधिसभामा द�. . .
जनगायक जेबी टुहुरेको स्मृतिमा स्थापित एक लाख रुपैयाँ राशिसहितको सम्मान तथा पुरस्कार यस वर्ष वरिष्ठ गीतकार, कवि तथा संस्कृतिकर्मीद्वय वम देवान र खेम नेपालीले पाएका छन् । जेबी टुहुरे फाउन्डेसनद्वारा हरेक वर्ष प्रदान गरिने यो सम्मान यसअघि गीतकार लव प्रधान (मित्र), कवि तथा गीतकार अनिल पौडेल र जनगायक खुसी�. . .