विराटनगर

पिपुल्स फोरमको बुढीगंगामा वैदेशिक रोजगारमा सचेतना र सुरक्षा सम्बन्धी तालिम

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा वैदेशिक रोजगारसम्बन्धी सरोकारवालाहरूलाई लक्षित दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । पिपुल्स फोरमको आयोजनामा गाउँपालिकाको सभाहलमा सोमबारदेखि सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय निकायका कर्म. . .


‘रथ घर’ को प्रतिक्षामा राधाकृष्ण सवार गराइने विराटनगरको ऐतिहासिक ‘रथ’

प्रेम देवान विराटनगर । गत भदौ १ गते ५८ औं राधाकृष्ण रथयात्रा सकिएसँगै रथलाई कसरी संरक्षण गरेर राखिएको होला ? भन्ने विषयमा धेरैको मनमा जिज्ञासा र प्रश्न उठेको हुनसक्छ । हुन पनि कसरी नहोस् विराटनगरको पहिचान, धार्मिक तथा सामाजिक सद्भावसँग जोडिएको महत्वको प्रतिक राधाकृष्ण सवार गराईने रथको संरक्षण सबैला�. . .


विराटनगरका सडकमा खाल्डाखुल्डी, झ्याप्प–झ्याप्प सवारी

इन्दु कुमारी साह विराटनगर । सरसर गाडीमा गुडिरहेको अवस्थामा अगाडी खाडल आउँछ, झ्याप्प ब्रेक थिचेर गति घटाइन्छ । फेरी केहि स्पिडमा बढ्यो, खाडल आउँछ झ्याप्प ब्रेक थिच्यो गति घट्छ । अनि बारम्बार रफ्तारमा सवारी गुडाउन बाधक बन्ने चाँहि विराटनगर महानगरपालिकाको कालोपत्रे सडकका खाल्डा हुन् । महानगरका सडकमा . . .


कोशीका मन्त्री हाङ्गामले दिए प्रष्टिकरण

इटहरी । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खनेनसिं हाङ्गामले आफूले सचिव डा.शरणकुमार पाण्डे चडेको गाडीको चाबी खोसेको सन्दर्भमा प्रष्टिकरण दिएका छन् । बुधबार ताप्लेजुङ पुगेर मन्त्री हाङ्गामले सञ्चारकर्मीसँग प्रष्टिकरण दिएका हुन् ।सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री हाङ्गामले भने, ‘उह�. . .


एक्सपर्ट छैटौं विराटनगर बास्केटबल कपमा छात्राहरूको फाइनल टुंगियो, अर्निको र बीकेभीएम भिड्ने

विराटनगर।भदौ १८ – एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस विराटनगरले प्रस्तुत गरेको छैटौं विराटनगर बास्केटबल कप–२०८२ अन्तर्गत छात्राहरूको फाइनल टुंगिएको छ। सेमीफाइनलमा अर्निको सेकन्डरी स्कुलले जोरदार प्रदर्शन गर्दै सेंट जोसेफ्सलाई ६७-१४ ले पराजित गर्‍यो। खेलमा अर्निकोकी नोभा ओझा उत्कृष्ट खेलाड�. . .


विराटनगरमा “फेस अफ विराटनगर ज्युनियर्स”को पहिलो अडिसन २१ भदौमा

विराटनगर । बालबालिकाको प्रतिभा र आत्मविश्वासलाई उजागर गर्ने उद्देश्यसहित “फेस अफ विराटनगर ज्युनियर्स” कार्यक्रमको पहिलो अडिसन यही २१ भदौ २०८२, शनिबार बिहान १० बजे विराटनगरस्थित सिटी प्यालेसमा हुने भएको छ। रोनक फेशन एजेन्सीको आयोजनामा र ताज इभेन्ट्स नेपालको व्यवस्थापनमा हुने अडिसनमा ६ देखि १५ वर्�. . .


प्याब्सन जिल्ला स्तरीय हिज्जे प्रतियोगिताको उपाधि विराटनगरको एभरेष्ट स्कुललाई

विराटनगर । प्याब्सन जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि विराटनगरमा रहेको एभरेष्ट स्कुलले जितेको छ । निजी तथा आवासीय विद्यालय अर्गानाईजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा विराटनगरमा मंगलबार सम्पन्न प्रतियोगितामा ११ वटा विद्यालयलाई पछि पार्दै एभरेष्टले उक्त उपाधि जितेको हो । तस्�. . .


एक्सपर्ट छैठौँ विराटनगर बास्केटबल कप : सेमिफाइनलको समीकरण पुरा

विराटनगर । एक्सपर्ट छैठौँ विराटनगर बास्केटबल कप को लिग चरण सकिएसँगै अन्तिम तालिका सार्वजनिक भएको छ र अब प्रतियोगिता सेमिफाइनल चरणमा प्रवेश गरेको छ। छात्रहरूको समूह ए मा बीकेभीएम स्कूल ले सबै ६ खेल जित्दै १२ अंकसहित विजेता बनेको छ भने शिक्षादीप कलेज १० अंकसहित उपविजेता भएको छ। त्यस्तै, समूह बी मा सगरमा. . .


विराटनगर र काकडभिट्टा भन्सारबाट प्लाइउड निकासीमा भारतको अवरोधपछि सरकारसँग गुहार माग्दै उद्योगी

विराटनगर । भारतले नेपालबाट निकासी हुने प्लाइउडमा अवरोध सिर्जना गरेपछि उद्योगीहरुले सरकारसँग गुहार माग्न थालेका छन् । उद्योगीहरुले प्रधानमन्त्री, पराराष्ट्रमन्त्री तथा प्रदेशका मुख्यमन्त्री समेतलाई निकासी सहजीकरण पहल गरिदिन अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका हुन् । उद्योगीले यस विषयमा प्रधानमन्. . .


विराटनगरमा सहयोगापेक्षी नागरिकको उद्धारमा नगर प्रहरी सक्रिय

इन्दु कुमारी साह विराटनगर । विराटनगर महानगरपालिकाले सडकमा बिचल्ली अवस्थामा रहेका एक वृद्धको उद्दार गरेको छ । नगरप्रहरीकका अनुसार बृद्ध व्यक्ति विगत केही दिनदेखि तिनपैनी चौकको सडकपेटिमा बोरा ओछ्याएर रात बिताइरहेका थिए । ती वृद्धलाई आईतबार बिहान महानगरपालिकाको नगर प्रहरी टोलीले मानव सेवा आश्रममा �. . .


विराटनगरको एमएम ग्रुपले एक अर्ब लगानी थप्दै, क्यानडाको हस्की इन्जेक्सन मोल्डिङसँग मेसिन खरिद गर्ने

विराटनगर । प्लास्टिक प्याकेजिङका उत्पादनमा पायनियरका रूपमा चार दशकदेखि उत्पादनमा क्रियाशील एमएम पोलिमरले लगानी विस्तार गर्दै विश्वप्रसिद्ध मेसिन थप्ने भएको छ । प्याकुरेल दाजु–भाइद्वारा सञ्चालनमा रहेको एमएम ग्रुप अफ कम्पनीजले उद्योगमा १ अर्ब लगानी थप्तै क्यानाडाको हस्की इन्जेक्सन मोल्डिङ सिस्�. . .


कोशी प्रदेशमा मन्त्री–सचिव विवाद ः गाडीको चाबी खोसेको घटनाले चर्कियो तनाव

विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गाम र मन्त्रालयका प्रदेश सचिव डा.शरणकुमार पाण्डेबिच लामो समयदेखि चल्दै आएको तिक्तता सोमबार सतहमा आएको छ । मन्त्री हाङ्गामको निर्देशनमा सचिव पाण्डेले प्रयोग गर्दै आएको सरकारी गाडीको चाबी चालकबाट खोसिएको घटनाले प्रदेश राजनीतिसँग�. . .