पुर्व

अवैध रूपमा भारततर्फ ओसारिँदै गरेका ४ गोरु मोरङ प्रहरीको नियन्त्रणमा

विराटनगर मोरङ प्रहरीले नेपालबाट भारततर्फ अवैध रूपमा ओसारपसार गर्न लागिएका चार वटा गोरु नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार धनपालथान गाउँपालिका–७ हरकपुर क्षेत्रमा दुई जना व्यक्तिले चार वटा गोरु भारततर्फ लैजाँदै गरेको सूचनाका आधारमा गडेरिया प्रहरी चौकीबाट खटिएको टोलीले निग. . .


मोरङको रतुवामाईमा एक हजार ३३ किलो गाँजासहित मिनी ट्रक नियन्त्रणमा

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–१० सोमबारे क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेक्वा बर्डंगाको टोलीले गोप्य सूचनाको आधारमा शुक्रबार उर्लाबारी–आमबारी सडकखण्डमा चेकजाँचका क्रममा को �. . .


देवानगन्ज घटना : उपचाररत अर्का युवकको पनि मृ*त्यु, के छ पछिल्लो अवस्था ?

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । यससँगै घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार देव�. . .


अशान्त सुनसरी : झण्डा र डिजे मात्रै छैन कारण, प्रहरीले गरिरहेछ सुक्ष्म बिश्लेषण

विराटनगर । गत आइतबार साउन १० गते मध्यरातिदेखि अशान्त सुनसरीको बाछिटा क्रमशः अन्य जिल्लामा समेत पर्दै गइरहेको छ । देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटना साम्य पार्न तीन तहका सरकारलाई हम्बे परिरहेको छ । घटनाको जन्म, क्षति र फैलावटका कारण के–के हुन् भन्ने यकिन गर्नका लागि गृहमन्त्रालयका सहसचि�. . .


सुनसरीका ९ स्थानीय तहमा कर्फ्यु विस्तार

विराटनगर । सुरक्षा अवस्था थप संवेदनशील बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। मंगलबार राति ८ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जिल्ला �. . .


सुनसरीका ५ क्षेत्रमा अनिश्चित कालीन कर्फ्यु

विराटनगर । दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका अति संवेदनशील क्षेत्रहरू पहिचान गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन ११ गते बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि पाँच वटा मुख्य बजार क्षेत्रलाई केन्द्रित गरी कर्फ्. . .


विराटनगरको रानी नाकामा सशस्त्रको ‘बीआईटी’ परिचालन

विराटनगर । सीमा सहजीकरण तथा सीमा क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलाप नियन्त्रण र सूचना संकलनका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर इन्टरएक्सन टिम (बीआईटी) परिचालन गरिएको छ । मोरङमा भारतसँगको मुख्य नाका विराटनगर रानीमा प्रहरी नायब निरीक्षकको कमाण्डमा यो टोलि परिचालित भएको हो । आइतबारदेखि देशभरका . . .


विराटनगरको घिनाघाटमा भजन तथा आध्यात्मिक कार्यक्रम हुँदै

विराटनगर, साउन १० गते । सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय युवाहरूको समूह 'एमआरआर टिम विराटनगर' (MRR Team Biratnagar) को आयोजनामा विराटनगरमा भजन तथा आध्यात्मिक चेतनामूलक कार्यक्रम आयोजना हुने भएको छ। साउन ११ गते सोमबार परेको अवसरमा धर्म, सेवा, श्रद्धा तथा आध्यात्मिक चेतनाको अभिवृद्धि गर्ने उद्देश्यका साथ स. . .


कानेपोखरीमा पैदय यात्रीलाई ठक्कर दिएर फरार चालक पक्राउ

विराटनगर । मोरङको कानेपोखरीमा पैदल यात्रीलाई ठक्कर दिएपछि फरार गाडीसहित फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ । साउन ३ गते कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा पैदल यात्रीलाई ठक्कर दिएर फरार रहेको बा २ झ २२२६ नम्बरको इसुजु गाडीसहित त्यसका चालकलाई मोरङ प्रहरीले नियन्त्रणमा लिइ. . .


रंगेलीबाट दुईजना भारतीय नागरिक पक्राउ

विराटनगर । भारतबाट नेपालमा लागुऔषध भित्र्याएर बिक्रीवितरण गर्दै आएका दुईजना भारतीय नागरिक रंगेलबाट पक्राउ परेका छन् । रतबाट नेपालमा लागुऔषध ओसारपसार गर्ने गिरोहहरुको निगरानी गर्ने क्रममा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । मोरङ . . .


अभिषेक गिरीका साढुभाईको विराटनगर भट्टाचौकस्थित घरमा प्रहरीको छापा

विराटनगर । मोरङ प्रहरीले अभिषेक गिरीका आफन्त विराटनगर–१ भट्टाचौकस्थित घरमा आइतबार खानतलासी लिएको छ । गिरीका साढुभाई लक्ष्मी प्रसाँइको घरमा दिउँसो खानतलासी लिएर केहि कागजात बरामद गरिएको हो । मोरङका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रका अनुसार अनुसन्धानका क्रममा केहि प्रमाणहरु संकलन गर्ने उद्दे�. . .


कोशी खेलकुद विकास बोर्डका सदस्य सचिवले पाएनन् तलव, नियुक्ति लिदाँ एसएलसी उत्तिर्णको प्रमाणपत्र पेस

विराटनगर । कार्यकर्ता भर्ती केन्द्र बनेको कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले नियुक्ति भएको दुई महिना पुग्न लाग्दा तलव पाएनन् । नियुक्ति प्रक्रियाका लागि उनले बुझाएको शैक्षिक प्रमाणपत्र एसएलसीको मात्रै छ । तर, नियुक्त भएको पद भने नवौ तहको उपसचिव सरह हो । एसएलसी मात्रै उत्तिर्�. . .