पुर्व

जरायोको सिङसहित पथरीबाट दुईजना पक्राउ

विराटनगर । वन्यजन्तु जरायोको सिङसहित मोरङको पथरीशनिश्चरेबाट आइतबार साँझ दुई जना पक्राउ परेका छन् । पथरीशनिश्चरे नगरपालिका–२ सरस्वती टोलका ३१ वर्षीय निरज गुरुङ र २४ वर्षीय विजय राईलाई पक्राउ गरिएको मोरङ प्रहरीले जानकारी दिइएको छ । प्रहरीका अनुसार विशेष सूचनाका आधारमा निरज गुरुङको घरमा छापा हान्द�. . .


मोरङका एक हजार ६४४ परिवारलाई घर

विराटनगर । जनता आवास कार्यक्रम अन्तर्गत मोरङ, सुनसरी तथा उदयपुर जिल्लामा सातवर्षमा चार हजार ३६६ घर निर्माण भएका छन् । प्रदेश सहरी विकास तथा भवन कार्यालय मोरङ, विराटनगर अन्तर्गत मोरङमा एकहजार ६४४, सुनसरीमा एक हजार ४५१ र उदयपुरमा एक हजार २३१ घर निर्माण भएका हुन् । जनता आवास कार्यक्रम मोरङका फोकल पर्सन स�. . .


एकवर्षमा दुईलाख १३ हजार बढी सवारी चालकमाथि ट्राफिक कारवाही

विराटनगर । कोशी प्रदेशका १४ जिल्लामा एकवर्षको अवधीमा २ लाख १३ हजार ६९५ वटा सवारी साधनका चालक ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र मातहत कार्यालयले चालक कारवाहीबाट १६ करोड २९ लाख ७१ हजार ५५१ रुपैँया राजस्व संकलन गरेको हो । गत आर�. . .


मेडिकलबाट लागुऔषध बिक्री गरेको आरोपमा केराबारीबाट सञ्चालक पक्राउ

विराटनगर । मोरङको केरावारी गाउँपालिका–७ स्थित दाहालचौकमा सञ्चालित मुगु मेडिकलबाट प्रतिबन्धित लागुऔषध बिक्री गर्दै आएका सञ्चालक मनिष कुवरलाई प्रहरीले पक्राउ गरेको छ । मेडिकल संचालक बेलबारी नगरपालिका–८ का २८ बर्षीय कुँवरलाई प्रहरीले लागुऔषधको कारोबार गरेको आरोपमा पक्राउ गरेको हो । मंगलबार बिहान. . .


भारतबाट अवैध भित्रिएको सामान प्रहरी नियन्त्रणबाट बीस करोड राजस्व संकलन

विराटनगर । एकवर्षको अवधीमा कोशी प्रदेश प्रहरी कार्यालय र मातहत प्रहरी कार्यालयले अवैध रुपमा भन्सार चोरी पैठारी गरेका सामान नियन्त्रणबाट २० करोड ४२ लाख बराबरको समान बरामद गरेको छ । खुल्ला सीमानाकाको प्रयोग गरी चोरी तस्करी गर्ने व्यक्तिहरुबाट प्रहरीले २० करोड बढीका सामान नियन्त्रणमा लिइएको हो । सबै. . .


एकवर्षमा तीनहजार ५१३ फरार प्रतिवादी पक्राउ

विराटनगर । अपराध गर्ने छुट कसैलाई छैन, अपराध गरेर लुकेर, भागेर धर पाईदैन, ढिलो होस या चाँडो जसरी जहिले भएपनि प्रहरी नियन्त्रणमा परिन्छ । कोशी प्रदेश प्रहरी कार्यालयसहित मातहतका प्रहरी कार्यालयले एकवर्षको अवधीमा तीन हजार ५१३ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । कानुन सबैलाई समान रुपमा लाग्ने �. . .


ब्राउन सुगर कारोबारीमाथि गोली प्रहार, घाईते भएपछि निगरानीमा उपचार

विराटनगर । झापामा प्रहरील्े लागुऔषध कारोबारीलाई गोली प्रहार गरेर नियन्त्रणमा लिइएको छ । झापा भद्रपुर नगरपालिका–५ स्थितबाट भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत किसनगंज कोल्लिकोटका ३६ बर्षीय मोहमद इस्लाम रहेका छन । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू. . .


न्यायको मन्दिरमा दलीय छाँया

        परिचय नेपालको न्यायालय, जसलाई प्रायः "न्यायको मन्दिर" भनिन्छ, लोकतान्त्रिक व्यवस्थाको एक प्रमुख आधारस्तम्भ हो। संविधानले न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र जनताप्रति उत्तरदायी बनाउन जोड दिएको छ। नेपालको संविधान २०७२ को धारा १२६(१) ले न्यायसम्बन्धी अधिकार संविधान, कानून र मान्य सिद्धान्तहरूअ. . .


कोशीका ४४ स्वास्थ्य संरचनाको नाममा प्रदेश अंतिक गरिने

विराटनगर । कोशी प्रदेशमा ४४ वटा स्वास्थ्य संरचनालाई प्रदेशको पहिचान झल्कने गरी नाम परिवर्तन गरिने भएको छ । नागरिकको सेवा प्रवाह कार्यालयको नाममा प्रादेशिक पहिचान जोड्ने तयारी थालिएको हो । साविक जिल्ला उल्लेख भएका १४ आयुर्वेद स्वास्थ्य केन्द्र, १६ अस्पताल, १४ स्वास्थ्य कार्यालयको नाममा प्रदेश थपिन. . .


सुन्दरहरैंचाका एक पुरुष बलात्कार आरोपमा पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाका ३८ वर्षीय बालकृष्ण श्रेष्ठलाई १३ वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैंचा ७ का उनलाई बिहीबार दिउँसो पक्राउ गरेर अनुसन्धान थालिएको हो । मोरङका प्रहरी नायव उपरीक्षक कोपिला चुडालले श्रेष्ठलाई पक्राउ गरेर इलाका प्रहरी कार्याल�. . .


मोरङको धनपालथान गदिया खोलाबाट गाँजा बरामद

विराटनगर । मोरङ र सुनसरीको दुई स्थानबाट प्रहरीले ३ सय ७२ किलो ५९० ग्राम लागू औषध गाँजा बरामद गरेको छ । साउन १ गते १ बजेको समयमा मोरङको धनपालथान गाउँपालिका–१ गदिया खोला किनाराबाट ३ सय २३ किलो ३०० ग्राम गाँगा बरामद भएको । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी गडेरियाबाट खटिएको �. . .


नेपाल र भारतको सम्बन्धलाई लगानीमैत्री वातावरण बनाउँदै लैजानुपर्ने

विराटनगर । नेपाल र भारतको सम्बन्धलाई आगामी दिनमा लगानी मैत्री वातावरणमा सुदृढ बनाउनुपर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । नेपाल भारत मैत्री युवा संघ मोरङ जिल्ला कार्यसमितिको आयोजनामा बुधबार विराटनगरमा आयोजित “नेपाली विकास र समृद्धिमा भारतको लगानीको भूमिका” विषयक एकदिवसीय सेमिनार कार्य. . .