पुर्व

भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

भोजपुर – भोजपुरको रामप्रसादराई गाउँपालिका–२ मा एकै परिवारका चार जनाको हत्या भएको छ। घटनामा संलग्न भएको आरोपमा श्रीमतीका श्रीमान् राजेन्द्र राई पनि गम्भीर घाइते अवस्थामा फेला परेका छन्। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार हेलौंछा घर भएका राजेन्द्र राईले आफ्नी श्रीमती मनिषा गिरी, ससुरा बेलब�. . .


विराटनगरका मिटरब्याजी मन्टु जेलबाट छुटेपछि धम्काउन थाले , पिडितहरुको हारगुहार

विराटनगर । विराटनगरमा मिटर व्याजका नाईके मानिएका कुख्यात मिटरब्याजी मन्टु भनिने सञ्जय प्रसाद रौनियारले आम सर्वसाधारणलाई झुटो तमसुक बनाएर आतक मचाउने गरेको पाइएको छ ।  मिटर व्याज कै कारण झन्डै १६ महिना जेल बसेर निस्किएपछि एक दर्जन बढी आम सर्वसाधरणलाई झुटा तमसुक बनाउदै अदालत सम्म पुर्याउने गरेको पाइए�. . .


मनमोहनको १०५ औं जन्मजयन्तीमा विश्वविद्यालय अब्बल बनाउने प्रतिवद्धता

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तीमुडामा केन्द्रिय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले आइतबार पूर्वप्रधानमन्त्री स्व. मनमोहन अधिकारीको १०५ औं जन्मजयन्ती धुमधाम मनायो । कार्यक्रममा संरक्षण समिति सदस्य, सभासद, पालिका अध्यक्ष लगायतको उपस्थितिमा नेता अधिकारीको शालिकमा माल. . .


युवासँग जनप्रतिनिधि विचार विमर्श कार्यक्रम सम्पन्न

विराटनगर । नेपाल हातेमालो मञ्च विराटनगरले युवासँग जनप्रतिनिधि : विचारविमर्श एक दिने कार्यक्रम सम्पन्न गरेको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीलाई प्रमुख अतिथिको रुपमा सहभागि गराएर शनिबार शिक्षा, राजनीति, युवा नेतृत्व र भूमिका तथा प्रदेशको समसामायिक बिषयहरुमा छलफल आयोजना गरिएको. . .


धनपालथान बालिका मृत घटना, काका विरुद्ध जर्बरजस्ती करणीपछि हत्या आरोपमा अनुसन्धान

विराटनगर । ओछ्यानबाटै उठाएर काका नातामा पर्नेले सात वर्षीया बालिकालाई जर्बरजस्ती करणीपछि हत्या गरेको खुलेको छ । असार १४ गते शनिबार बिहान ४ः४५ बजे धनपालथान गाउँपालिका ५ रंगपुर वैरियास्थित दुर्गा आधारभुत विद्यालय नजिक मृत फेला परेकी सात वर्षीया बालिकामाथि जर्बरजस्ती करणीपछि हत्या भएको खुलेको हो । �. . .


झापामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु

बनियानी (झापा) । गत वैशाखयता जिल्लामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । गत वैशाखदेखि असार १३ गतेसम्म जिल्लामा ६१ जनामा डेङ्गी सङ्क्रमण देखा परेको हो । बिर्तामोड नगरपालिकाअन्तर्गत स्वास्थ्य शाखाका महामारीजन्य रोग नियन्त्रण रोकथाम कार्यक्रम संयोजक ओम खड्काका अनुसार . . .


झापामा श्रीमान्–श्रीमतीको झगडापछि चिया पसलमा आगलागी, श्रीमती फरार

भद्रपुर (झापा) । झापाको बिर्तामोड–१ स्थित बिर्तासिटी अस्पताल नजिक रहेको चिया–नास्ता पसलमा आगलागी भएको छ । टिनको छाना र टिनले बारिएको उक्त भुइँतले पसलमा आज अपराह्न ४ बजेको समयमा आगो लागेको हो । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बलभद्र प्रसाईद्वारा सञ्चालित सो पसलमा उहाँकी ३८ वर्षी�. . .


सुनसरीमा लागुऔषध विरुद्ध कार्यक्रम, अबको युद्ध दुव्र्यसन विरुद्ध

विराटनगर । लागुऔषध दुरुपयोग तथा ओसार–पसार विरुद्ध कोशी प्रदेशमा प्रहरीले आम नागरिकसँग प्रतिवद्धता माग गरेको छ । प्रहरीले ‘म मेरो घरमा दुव्र्यसनी नभित्रियोस भनि प्रहरीलाई सूचना दिन प्रण गर्दछु’ भन्ने प्रतिवद्धता नागरिकसँग अपेक्षा गरेको हो । लागू औषध दुरुपयोग तथा ओसार–पसार विरुद्धको अन्तर्राष्ट्�. . .


झापामा मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

बनियानी(झापा) । झापामा डेढ दशकको अवधिमा हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु भएको छ । यस क्रममा २०६७ सालदेखि हालसम्म सात जना गैरनेपालीको समेत मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका डा सुमन भलका अनुसार सोही अवधिमा हात्तीको आक्रमणमा परी ९२ जना घाइते भएका छन् । विसं २०८१ साउनदेखि हालसम्म हात्तीको आक्र�. . .


मोरङको बेलबारीमा ताला लगाउन पुगका युवामाथि प्रमुख राईले झम्टिए, उपप्रमुखलाई दिइदैन हिसाब

विराटनगर । मोरङको बेलबारी नगरपालिकामा उपप्रमुखलाई बाइपास गरेर खर्चिएको हिसाब माग्दै पुगेका युवाहरुलाई प्रमुखले बिहीबार झम्टिएका छन् । बेलबारीका युवाहरु नगरपालिकाको हिसाब माग्दै पुगेका बेला प्रमुख दिलप्रसाद राई आक्रोशित भएका हुन् । नगरपालिकामा लेखाप्रमुख धनमाया राईले नगर उपप्रमुख नितु थापा (को�. . .


उदयपुरको आठ पालिकामा छ अर्ब ६२ करोड बजेट

उदयपुर । उदयपुरको आठ पालिकामध्ये चार नगरपालिका र चार गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु छ अर्ब ६२ करोड बराबरको बजेट प्रस्तुत गरेर पारित गरेका छन् । सोमबार जिल्लाका आठ वटा नै पालिकाले आव २०८२/८३ का लागि रु छ अर्ब ६१ करोड ८४ लाख ६४ हजार ४०० बराबरको बजेट प्रस्तुत गरेर पारित गरेका हुन् । जिल्लाका आठ. . .


नेपालमै पहिलो शैक्षिक कार्यक्रम एम.एस्सी.बायो स्टाटिक्टिक्स पूर्वाञ्चल विश्वविद्यालयमा

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले एम.एस्सी.बायोस्टाटिक्टिक्सको शैक्षिक पाठ्यक्रम विकास गरेर पढाउने तयारी सुरु गरेको छ । यो शैक्षिक कार्यक्रम नेपालमै पहिलो रहेको दावी गरिएको छ । पूर्वाञ्चल विश्वविद्यालय चिकित्सा शास्त्र संकायले एम.एस्सी. बायोस्टाटिक्टिक्स कार्यक्रम संचालन गर्ने भएको हो । यो �. . .