विनोद सापकोटा झापा, असोज ११ भारतको अघोषित नाकाबन्दीका कारण पानिट्याँकी नाका हुँदै तीन दिनमा तेह्र ट्यांकर इन्धन नेपाल भित्रिएको छ। मेची भन्सार कार्यालय काकरभिट्टाका सूचना अधिकृत दिपेन्द्रकुमार झाका अनुसार डिजेल र पेट्रोल नेपाल भित्रिएको हो। पानीट्यांकी नाकामा भारतीय एसएसबीको कडा चेकजाँचका �. . .
इटहरी, ११ असोज । भारतको अघोषित नाकाबन्दिको विरोधमा इटहरीमा भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । छिमेकी भएर हेपाहा प्रवृती अपनाई नेपाली जनतालाई दुःख दिएको भन्दै आक्रोशित युवाहरुले मोदीको पुत्लालाई इटहरी नगर परिक्रमा गराई मुख्य चौकमा जलाएका थिए । नेपाली काँग्रेस, नेकपा एमाले र �. . .
११ असोज, कैलाली । शान्ति सुरक्षालाई मध्यनजर गरी कैलालीको टीकापुर नगरपालिका र आसपासका क्षेत्रमा खटिएको नेपाली सेना सोमबारदेखि व्यारेक फर्किने भएका छन् । कैलालीको टीकापुरको सुरक्षा स्थिति सामान्य भएको हुँदा स्थानीय प्रशासनको लिखित अनुरोधमा भोलिदेखि नेपाली सेना व्यारेक फिर्ता हुने कार्यक्रम र�. . .
राजघाट असोज ११ मोरङको राजघाट—७ दुर्गापुरीका देवान तामाङको उपचारमा सहयोग जुट््न थालेको छ । उपचारको लागि आर्थिक अभाव भएको भन्दै परिवारले सहयोगको याचना गरेपछि तामाङलाई आर्थिक सहयोग जुट्न थालको हो । राजघाटको दुर्गापुरीमा समिर तुम्बाहाम्फे,नारायण बस्नेत,कैशाश थापा मगर,मिनु लामा लगायतका युवाहरुल�. . .
प्रकाश उप्रेती झापा, १० असोज . पूर्वी नाका काँकरभिट्टामा अवरोध गरेको भन्दैं काँकरभिट्टा प्रहरीले आइतबार कोचिलाका दुई जना केन्द्रीय नेतालाई पक्राउ गरेको छ । काँकरभिट्टा प्रहरी प्रमुख डिएसपी शयामकृष्ण अधिकारीका अनुसार पक्राउ पर्नेमा कोचिला ग्राभुर फ्रण्टका केन्द्रीय कोषाध्यक्ष सुन्दर राजवंशी �. . .
पार्थ मण्डल भद्रपुर, १० असोज । नेपाल प्रहरी संगठन भित्र महिला प्रहरीमा जागिर खाएर अपाराधीलाई हतकडी लगाउने ठूलो सपना बोकेकी एक युवती आफ्नै घरमा हतकडी अर्थात साङ्लोले पशुसरह बाँधिएकी छिन् । मानसिक सन्तुलन गुमेकी उनी रकम अभावका कारण उपचार गराउन नसक्दा ८ वर्षदेखि बाँधिएकी हुन् । सदरमुकाम भद्रपुरस्. . .
असोज १० प्रदर्शनकारीहरुले आइतबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदह खण्डमा सयौं सवारी साधनमा ढुंगामुढा गरि तोडफोड गरेका छन् । प्रर्दशनकारीहरुले हानेको ढुंगामुढाबाट बसमा सवार तीन दर्जनभन्दा बढी यात्रुहरु घाईते भएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीहरुले गरेको ढुंगामुढाबाट फु. . .
सप्तरी, असोज १० सप्तरी जिल्लाको भारदह गाविस १ स्थित पूर्वपश्चिम राजमार्गमा शनिबार प्रदर्शनकारीहरुले तीर्थयात्री बोकेको एक ट्रकमा ढुङा प्रहार गर्दा ढुङाले लागेर ट्रकका सह-चालक घाइते भएका छन्। घाइते हुनेमा ना. ५ ख ५९९६ नम्बरको ट्रकका सहचालक जिल्ला मकवानपुर फापरबारी ६ बस्ने राजकुमार लोप्चन रहेका छ�. . .
बिजय धिमाल उर्लाबारी । यस जगतमा मानवको जन्म लिएपछि बाँच्नुमात्र पर्दो रहेछ कहिले आफुलाई त कहिले अरुको हरेक काम र अवस्था देख्न पाइन्छ । अथाह सम्पत्ति हुँदा पनि गाह्रो नहुँदा पनि गाह्रो । बास्तवमा सबैथोक सरोवरी हुने भए किन यो संसार यस्तो हुन्थ्यो होइन र ? तर पनि यो स्वार्थी संसारमा हुँदा आफ्नो नहुँदा सबै. . .
लिम्बुवान संयुक्त सङ्घर्ष समितिले चार दिनदेखि जारी अनिश्चितकालीन आमड्तालपश्चात आन्दोलनको स्वरूप परिवर्तन गर्ने निर्णय गरेको छ । सङ्घर्ष समितिले जारी लिम्बुवान आन्दोलनको समीक्षा गर्दै मोडालिटी परिवर्तन गरिएको जनाएको छ । बुधबार सम्पन्न शीर्षस्थ नेताहरूको छलफलपश्चात् आन्दोलनको स्वरूप केही ह�. . .
सुनसरी, असोज ७ आन्दोलनरत सँयुक्त मधेशी मोर्चाका बन्दकर्ताहरुले सुनसरी जिल्लाको भोक्राहामा बुधबार दुई एम्बुलेन्समा तोडफोड तथा एक मोटरसाइकलमा आगजनी गरेका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत भोक्राहा गाविस ५ मा बन्दकर्ताहरुले बिराटनगरबाट बिरामी बोकेर सिरहा जिल्लाको लहानतर्फ जादै गरेको को. १ च ४६९. . .
बिराटनगर असोज ७ , मधेसी मोर्चाको बन्द अबज्ञा गरेको भन्दै रंगेलीमा एउटा मोटरसाइकल जलाईएको छ । बा २९ प ४०८० नम्बरको पल्सर मोटरसाइकल जलाएका छन । मोटरसाइकल पुर्णरुपमा धवस्त भएको छ ।. . .