पुर्व

सुनसरीबाट हतियार, गोली तथा बिष्फोटक पदार्थ बरामद

सुनसरी, भाद्र ३० गते। सुनसरी जिल्लाको भोक्राहा गाविसस्थित एक घरबाट कटुवा पेस्तोल, बिष्फोटक पदार्थ र सिके राउतको स्वतन्त्र मधेस गठबन्धन पार्टीको दस्तावेजहरु बरामद भएको छ। प्रहरीले मंगलबार भोक्राहा गाविस ६ बस्ने देबराम यादवको घरमा लुकाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल, दुई राउण्ड राईफलको गोल�. . .


दिलदार र मनकारी सहयोगिको पर्खाइमा शिवलाल

  विजय धिमाल उर्लावारी २९ भदौ उमेर छँदा त होनी खाउँखाउँ, लाउँलाउँ बुढेसकालले छोएपछि कस्को नै पो लाग्छर । तर कोहीकोही व्यक्ति त्यस्ता पनि हुन्छन उमेर मात्रै त बुढो होनी मन बुढो छैन भन्नेहरु । उमेर र मन तन्द्रुस्त भएपनि रोगले च्यापेपछि कसैको केही नलाग्दो रहेछ । रोग सगँ लड्ने क्षयमता उमेर र मन नै हो तर य. . .


झडपको स्थिति निम्तिएपछि कैदीबन्दी सारियो

पाँचथर, ३० भदौ । जिल्ला कारागारबाट १४ जना कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ । कैदीबन्दीबीच नै आपसमा विवाद हुँदा झडपको स्थिति निम्तिएपछि कैदी र बन्दी गरी १४ जनालाई मङ्गलबार स्थानान्तरण गरिएको हो । तीमध्ये इलाम कारागारमा तीन र क्षेत्रीय कारागार झुम्का सुनसरीमा ११ जनालाई स्थानान्तरण गरिएको प्रहरी नाय. . .


ठेकेदारको लापरबाहीका कारण हिउँदमा धूलाम्मे र बर्खामा हिलाम्मे

बिराटनगर भदौ २९ तेह्रथुमको वसन्तपुर देखि संखुवासभा, चैनपुर सम्मको सडक निर्माण ठेकेदारको लापरबाहीका कारण हिउँदमा धूलाम्मे र बर्खामा हिलाम्मे भइदिदा हाल यातायात सेवा ठप्प बनेको छ । कोसी लोकमार्ग अन्तर्गत वसन्तपुर देखि चैनपुर सम्मको सडक कालोपत्रे गरिएपनि तीन वर्ष नबित्दै भत्किएर हिलाम्मे बनिदिदा य. . .


सफ्टवेयरको सहयोगमा अपहरण

तीन जना भारतीय युवाको बिर्तामोडबाट उद्दार, ५ अपहरणकारी पक्राउ झापा । विभिन्न प्रकारका सफ्टवेयर डिजाइन गर्दै मानव अपहरणमा संलग्नलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । झापामा रहेर लामो समयदेखि अन्तर्राष्ट्रिय अपराध गर्ने गिरोहका ५ जनालाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो । शनिअर्जुन–५ (मु�. . .


सुरुङ्गामा बम बिस्फोट, डीएसपीसहित ४ प्रहरी घाइते

मंगलबार भदौ २९ , २०७२ बिर्तामोड, २९ भदौ । झापाको सुरुङ्गामा मंगलबार बिहान बम बिस्फोट हुदाँ नेपाल प्रहरीका डीएसपी सहित ४ जना प्रहरी घाइते भएका छन् । सुरुङ्गाको चर्चमा अज्ञात समूहले राखेको बम पड्कँदा इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रज्वल महर्जन, असइ देवनाथ यादव, हवल्दार भरत कार्की र प्रहरी . . .


प्रहरीद्वारा गाँजाको बोट नष्ट

भोजपुर, भाद्र २८ भोजपुर जिल्लाको सदरमुकामस्थित अन्दाजी चार रोपनी जग्गामा उम्रिएको लागुऔषध गाँजाको बोट प्रहरीद्वारा नष्ट गरिएको छ। भोजपुर नगरपालिका १० मोरियास्थित मिरा बोगटी, तिर्थ कुमारी श्रेष्ठ र तारा बोगटीको खाली रहेको चार रोपनी जग्गामा उम्रिएको करिब पाँच सय वाट गाँजाका बोटहरु प्रहरीले गत भा�. . .


कांग्रेसको जिल्ला पार्टी कार्यालय नजिक प्रेसरकुकर बम भेटियो

सिरहा– सिरहाको जिल्ला सदरमुकाम समेत रहेको सिरहा नगरपालिका ७ स्थित नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय नजिक अघि साँझ प्रेसरकुकर बम भेटिएको छ । जिल्ला कृषि विकास कार्यालय नजिकै रहेको कांग्रेसको कार्यालय अगाडिको पर्खालमा राखिएको बम बिष्फोट हुन नपाउँदै नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पाज ग. . .


विराटचोक सडकखण्डमा म्याजिक भ्यानमा आगजनी

  विराटनगर २७ भदौ । तराईमा आन्दोलनरत मधेस केन्द्रित दलका कार्यकर्ताले मोरङको विराटचोक सडकखण्डमा  एउटा म्याजिक भ्यानमा आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार सडकखण्डको सिग्राहा– ७ मा को१च ५९२९ नंको म्याजिक भ्यानमा २५–२६ जनाको समूहले आगजनी गरेक�. . .


भन्सार कार्यालयमा कर्मचारी नहुँदा अहिले भेडाबाख्रा बाध्ने ठाउँ

ताप्लेजुङ, २८ भदौ । सरकारको राजस्व उठ्ने ताप्लेजुङको ओलाङ्चुङगोला भन्सार कार्यालय कर्मचारी नहुँदा अहिले भेडाबाख्रा बाध्ने ठाउँ भएको छ भने नाकामा कर्मचारी नबस्दा गैरकानुनी व्यापार व्यवसाय गर्ने कार्य बढदै गएको छ । एक जना कार्यालय सहयागीले कहिलेकाहीँ मात्र कार्यालय खोल्ने गरे पनि नियमित नहुँदा का�. . .


बन्दकर्ताहरुको ढङा मुढाबाट ट्रकका चालक र सह-चालक घाइते

सुनसरी, भाद्र २५ पूर्वपश्चिम राजमार्ग अन्तरगत सुनसरी जिल्लाको नरसिंह गाविसमा आज बिहान स्कर्टींङमा रहेका सवारी साधनहरुमा बन्दकर्ताहरुले ढुङा मुढा गर्दा एक ट्रकका चालक र सह-चालक घाइते भएका छन्। लुकेर बसेका बन्दकर्ताहरुले नरसिंह गाविस ९ स्थित राजमार्गमा सुरक्षाकर्मीको स्कर्टीङमा रहेका सवारी साध. . .


खानासँगै च्याउ खानेबित्तिकै बिरामी

बिराटनगर , २६ भदौ / जङ्गली च्याउ खाँदा  इलाम शान्तिडाँडाका एकै परिवारका चारजना बिरामी परेका छन् । बिहान खानासँगै च्याउ खाएका शान्तिडाँडा– ६ का बाबु ५० वर्षीय काजीमान राई, ५२ वर्षीया उनकै श्रीमती फूलमाया, छोरा १८ वर्षीय सन्दीप र १३ वर्षीया छोरी सञ्जिता बिरामी परेका हुन् । खानासँगै च्याउ खानेबित्तिकै ब. . .