विराटनगर १६ असोज । उदयपुर जिल्लाको सिरिसे गाविसमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमती घाइते भएकी छिन् । सिरिसे ८ बर्मि गाउँ बस्ने २६ वर्षिया लिला माया मगरलाई उनकै श्रीमान बर्ष २७ को बिष्णु कुमार मगरले हिजो सांझ धारिलो हतियारले प्रहार गरी घाइते बनाएका छन्। दुबै विच घरायसी वादविवाद हुँदा मगरले श. . .
विराटनगर १६ असोज । सुनसरी जिल्लाको औरावनी गाविसमा घर नजिकैको खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । औराबनी ६ बस्ने सुशिल माझीको २ वर्षिया छोरी स्मारिका माझीको सोही गाविसमा पर्ने थलाहा खोलामा डुबेर शुक्रबार मृत्यु भएको हो । शुक्रबार अपरान्ह ४ बजेतिर खेल्ने क्रममा उनी घर नजिकै रहेको थलाहा खोलामा पु�. . .
विराटनगर १६ असोज । सिमाङकनको बिषयलाई लिएर सुनसरी , मोरङ्ग र झापालाई प्रदेश नं १ बाट अलग्याए राज्य बिरुद्ध बिद्रोह गर्ने चेतावनी दिदै आएको संघीय लिम्बुवान नेपालले आज सुनसरीको इटहरीमा आफनो पार्टीको झण्डा गाडेको छ । पूर्वको केन्द्र इटहरी स्थित मुख्य चौकको पुर्वसाइडमा लिम्बुवानले आफनो पार्टीको झण्डा ग�. . .
सप्तरी, असोज १५ पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरी जिल्लाको नगरपालिकामा रोकि राखेको ठेलासंग मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जादै गरेको स.५ प ३८५७ नम्बरको मोटरसाइकल बिहिबार सांझ करिब ७ बजे कंचनरुप नगरपालिका १ स्थित राजमार्गको किनार�. . .
धनकुटा १५ असोज / धनकुटाको भेडेटार स्थित सिमसुवा (नमस्ते) झरना जाने बाटोमा निर्माण गरिएको बेली ब्रिज बिहिवार उद्घाटन गरिएको छ । व्यवस्थापिका संसदका सदस्य मनोहर नारायण श्रेष्ठले वेली ब्रिजको उद्घाटन गरेका हुन । वेली ब्रिज उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै श्रेष्ठले संविधान जारी भईसकेकाले अव मुलुकमा. . .
तुलसी प्रसाद कोईराला उदयपुर १५ असोज । गएको डेढ महिनाभन्दा लामो तराई बन्द र त्यसपछि भारतले गरेको अघोषित नाकाबन्दिका कारण उदयपुर अस्पतालमा आकस्मिक उपचारका लागि चाहिने अत्यावश्यक औषधीको अभाव भएको छ । लामो समयदेखि हुदै आएको यातायात बन्दका कारण बिगत करीव ५० दिनदेखि औषधी आयात गर्न नसकिदा अस्पतालमा अत्या�. . .
विराटनगर १५ असोज । झापाको वुधवारेबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इन्द्र मादेन, सन्तलाल मेचे, दावा तामाङ,पूर्णवहादुर दाहाल, कृष्ण घिमिरे, लक्ष्मी चौधरी, नवीन राई, राजु शर्मा र नवीन चम्लागाई रहेका छन् । उनीहरुलाई आज चम्लागाईको घरमा जुवा खेलिरहेका बेल�. . .
दमक, १४ असोज, झापाको दमक–१४ स्थित सरस्वती उच्चमाविका प्राचार्य दिलीप श्रेष्ठ बिहान एक हूल युवाको आक्रमणबाट सख्त घाइते भएका छन् । विद्यालयमा पढाइ भइरहेका बेला उक्त समूह एक्कासी विद्यालय प्रवेश गरी प्राचार्यमाथि आक्रमण भएको हो । लाठी, मुङग्राको आक्रमणबाट सख्त घाइते भएका श्रेष्ठको धरानस्थित बिपी. . .
उर्लाबारी असोज १४ राधिका उच्च मावि उर्लाबारीका विद्यार्थीहरुले भारतले लगाएको अघोषित नाकाबन्दी बिरुद्ध विहीवार सद्भाव ¥याली निकालेका छन् । ¥यालीले उर्लाबारीको बरगाछी, स्कुलडाँडा, हाटखोला लगायतका स्थान परिक्रमा गरेको थियो । झण्डै तिन सय जना विद्यार्थीको सहभागिता रहेको ¥यालीमाविद्यार्थीहरुले ‘ना�. . .
धनकुटा १४ असोज । धनकुटाको डाँडाबजारमा देवारले भाउजुको हत्या गरेका छन् । ३४ बर्षकी मोतिमाया याखालाई उहाँकै ३२ वर्षका देवर कालीबहादुर याखाले धारिलो हतियार भालाले शरीरका विभिन्न ठाउँमा घोचेर हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी झगडामा हिजो बेलुकी कालीबहादुरले भाउजु मोतिमायालाई भालाले हानेको अस्थ�. . .
विराटनगर १४ असोज । संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देनले झापा, मोरङ र सुनसरीलाई भारतको दवावमा मधेशमा मिलाइए आफूहरु चुप लागेर नबस्ने बताउनुभएको छ । झापाको बिर्तामोडस्थित मुक्ति चोकमा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लिङ्देनले मधेशीको आडमा भारतले नाकावन्दी गरेको र नाका बन्दी �. . .
मोरङ १३ असोज । आन्दोलनरत मधेसवादी दलका कार्यकर्ताले एक एम्बुलेन्स तोडफोड गर्नुका साथै चालकमाथि आक्रमण गरी घाइते बनाएका छन् । मोरङको सोराभाग गाविस–३ कर्सिया बजारस्थित रङ्गेली विराटनगर सडकखण्डमा रङ्गेली बचत तथा ऋण सहकारी संस्थाको नाममा रहेको को १ च ७३७९ नम्बरको एम्बुलेन्स करिब २० जनाको समूहमा आएक�. . .