६ असोज, धरान । लगातारको बन्दले चाड पर्वको मुखमा मजदुरको रोजीरोटी खोसिएको भन्दै धरानका मजदुरहरुले बुधबार बिहानै बन्दको प्रतिकार गरेका छन् । बन्दकर्ता लिम्बुवान संयुक्त संघर्ष समितिले ‘लिम्बुवान कब्जा कार्यक्रम’ सञ्चालन गरिरहेको भानुचोकमा स्वतस्फुर्त रुपमा सयौंको संख्यामा जम्मा भएका यातायात. . .
इनरुवा, ५ असोज । मधेसविरोधी नेपालको संविधानलाई छिमेकी मुलुक चीनले समर्थन जनाएको भन्दै मधेस संघर्ष समिति सुनसरीले मंगलबार इनरुवामा चीनको राष्ट्रिय झण्डा जलाएको छ । जिल्लाका विभिन्न भेगबाट सदरमुकाम इनरुवामा भेला भएका मोर्चाका कार्यकर्ताहरुले मधेसी समूदायको हक अधिकार कुण्ठित हुनेगरी जारी भएको संव�. . .
विराटनगर ५ असोज । लिम्बुवान विनाको संविधान घोषणा गरिएको भन्दै विरोधमा उत्रिएका लिम्बुवान संघर्ष समिति र संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दको विरोधमा इलाममा प्रर्दशन गरिएको छ । विभिन्न राजनीतिक दल तथा व्यवसायीहरुले बन्द विरुद्ध नाराबाजी गरेका हुन । यसैबीच ४३ दिनदेखि बन्द भएपछि बर्दि�. . .
विराटनगर ५ असोज । गत भदौ २९ गते झापाको सुरुङ्गा सहित दमक,खजुरजाछी र गौरादहमा रहेका चर्चमा वम विष्पोटन गराउदै आतंङ्क मच्चाउने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाको प्राङ्गणमा उनीहरुलाई प्रहरीले सार्बजनिक गरेको हो । हिन्दू मोर्चा नेपालको पर्चा छ�. . .
उर्लाबारी ः संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दको उर्लाबारीमा अवज्ञा भएको छ । विहानैदेखि उर्लाबारीका पसल खुल्ला रहेका छन् । अहिले उर्लाबारी चौकमा उद्योगी, व्यापारी, व्यवसायीहरु भेला भई बन्दको विरोध गरिरहेका छन् । चाडवाडको मुखमा लगातारको बन्दले व्यवसाय नै चौपट्ट भएकोले बन्दको विरोधमा . . .
मोरङ । गर्न चहाँदा आखिर नहुने के रहेछ र ? मोरङको बयरबनका एक युवाले आफनो सक्रियातामा १ बर्षको समय खर्चिएर ११ लाखको लागतमा सार्बजनिक शौचालय निर्माण गरेर यो कुराको पुष्टि गरिदिएका छन । मोरङका आधादर्जन बढी नगरपालिकामा अझै पनि सार्बजनिक शौचालयको अभाब छ । मोरङको बयरबन र केरौन गाबिसमा पर्ने एउटा सानो सुन�. . .
विराटनगर ३ असोज । संबिधान निर्माण प्रक्रियाबाट अलग्गिएका पार्टीहरुले अशोज ३ गतेलाई कालो दिनका रुपमा मनाउने पुर्व घोषित स्वरुप आज पूर्वको केन्द्र इटहरीमा कालो झण्डा प्रदर्शन गर्दै अनिश्चितकालिन आमहडताल सुरु गरेका छन । इटहरीको मुख्य चौकहरुमा संबिधानसभा बिपक्षीदलहरुले बिहानै देखी कालोझण्डा बोकेर �. . .
विराटनगर ३ असोज । संविधान जारी गर्ने तयारी भइरहेकै समयमा सिरहामा एक सभासदको घरमा आगजनी भएको छ । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले नेपाली कांग्रेसकी सभासद सीतादेवी यादवको घरमा आगजनी गरेका हुन् । आगजनीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । मधेसका विभिन्न जिल्लामा केही दलले सं�. . .
धरान, असौज २ । पूर्वी जिल्लाहरुमा प्रभाव रहेको संघीय लिम्बुवान पार्टी विभाजित भएको छ । पार्टी अध्यक्ष र कुमार लिङदेन र महासचिव सूर्य माखेमबीचको विवादले पार्टीलाई दुई चिरामा विभाजन गरेको हो । लिम्बुवान प्राप्तिको आन्दोलनमाथिको विवादले अध्यक्ष कुमार लिङ्देन, सर्बोच्च नेता वीर नेम्वाङ, वरिष्ठ ने�. . .
झापा , १ असोज आर्थिक उपार्जनका लागि नेपाली युवा रोजगारीको खोजीमा दैनिक विदेशिइरहेका बेला दक्षिणी झापाका दुई युवाले गाउँमा बसेर मासिक रु ६० हजार भन्दा बढी कमाई गरिरहनुभएको छ । वैदेशिक रोजगारीका लागि विदेश गएर झन्डै तीन वर्ष दुबई तथा कतारमा रहेर काम गर्दा भनेजस्तो नभएपछि गोलधाप – १ निवासी ३० वर्षीय भर�. . .
१ असोज, उर्लाबारी । पुर्वका नौ जिल्लालाई लिम्बुवान राज्यको माग गर्दै आएको संघीय लिम्बुवान पार्टी नेपालले संविधान जारी हुने भएसँगै संविधानको विरोधमा विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गदै संविधानमा लिम्बुवानले माग गरेको आधारभुत मुद्दाहरुलाई सम्बोधन न�. . .
प्रेम देवान विराटनगर ३१ भदौ । नेपालको संविधान २०७२ पारित भएको खुशियालीमो मोरंगको उर्लावारीका सर्वसाधारणले गएराती दिप प्रज्वलन गरेका छन । अव नया संविधान आउने शुनिश्चित भएको भन्दै ठुलो संख्यामा सर्वसाधारण भेलाभइ दिप प्रज्वलन गरेका थिए । स्थानिय वुद्धिजिवी , राजनितिकदलका प्रतिनिधि, नागरिक समाज तथा स. . .