पुर्व

सप्तरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सप्तरी, असोज १५ पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरी जिल्लाको नगरपालिकामा रोकि राखेको ठेलासंग मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जादै गरेको स.५ प ३८५७ नम्बरको मोटरसाइकल बिहिबार सांझ करिब ७ बजे कंचनरुप नगरपालिका १ स्थित राजमार्गको किनार�. . .


नमस्ते झरनाको वेली ब्रिज उद्घाटन

धनकुटा १५ असोज / धनकुटाको भेडेटार स्थित सिमसुवा (नमस्ते) झरना जाने बाटोमा निर्माण गरिएको बेली ब्रिज बिहिवार उद्घाटन गरिएको छ । व्यवस्थापिका संसदका सदस्य मनोहर नारायण श्रेष्ठले वेली ब्रिजको उद्घाटन गरेका हुन । वेली ब्रिज उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै श्रेष्ठले संविधान जारी भईसकेकाले अव मुलुकमा. . .


उदयपुरमा औषधी अभाव, औषधी नहुँदा शल्यक्रिया पनि प्रभावित

तुलसी प्रसाद कोईराला उदयपुर १५ असोज । गएको डेढ महिनाभन्दा लामो तराई बन्द र त्यसपछि भारतले गरेको अघोषित नाकाबन्दिका कारण उदयपुर अस्पतालमा आकस्मिक उपचारका लागि चाहिने अत्यावश्यक औषधीको अभाव भएको छ । लामो समयदेखि हुदै आएको यातायात बन्दका कारण बिगत करीव ५० दिनदेखि औषधी आयात गर्न नसकिदा अस्पतालमा अत्या�. . .


झापाका ९ जना जुवाडे पक्राउ

विराटनगर १५ असोज । झापाको वुधवारेबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इन्द्र मादेन, सन्तलाल मेचे, दावा तामाङ,पूर्णवहादुर दाहाल, कृष्ण घिमिरे, लक्ष्मी चौधरी, नवीन राई, राजु शर्मा र नवीन चम्लागाई रहेका छन् । उनीहरुलाई आज चम्लागाईको घरमा जुवा खेलिरहेका बेल�. . .


दमकस्थित सरस्वती उच्चमाविका प्राचार्य श्रेष्ठमाथि आक्रमण

  दमक, १४ असोज, झापाको दमक–१४ स्थित सरस्वती उच्चमाविका प्राचार्य दिलीप श्रेष्ठ  बिहान एक हूल युवाको आक्रमणबाट सख्त घाइते भएका छन् । विद्यालयमा पढाइ भइरहेका बेला उक्त समूह एक्कासी विद्यालय प्रवेश गरी प्राचार्यमाथि आक्रमण भएको हो । लाठी, मुङग्राको आक्रमणबाट सख्त घाइते भएका श्रेष्ठको धरानस्थित बिपी. . .


भारतिय नाकाबन्धी बिरुद्ध उर्लाबारीमा ¥याली

उर्लाबारी असोज १४ राधिका उच्च मावि उर्लाबारीका विद्यार्थीहरुले भारतले लगाएको अघोषित नाकाबन्दी बिरुद्ध विहीवार सद्भाव ¥याली निकालेका छन् । ¥यालीले उर्लाबारीको बरगाछी, स्कुलडाँडा, हाटखोला लगायतका स्थान परिक्रमा गरेको थियो । झण्डै तिन सय जना विद्यार्थीको सहभागिता रहेको ¥यालीमाविद्यार्थीहरुले ‘ना�. . .


आफ्नै भाउजुको देवरबाट हत्या

धनकुटा १४ असोज । धनकुटाको डाँडाबजारमा देवारले भाउजुको हत्या गरेका छन् । ३४ बर्षकी मोतिमाया याखालाई उहाँकै ३२ वर्षका देवर कालीबहादुर याखाले धारिलो हतियार भालाले शरीरका विभिन्न ठाउँमा घोचेर हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी झगडामा हिजो बेलुकी कालीबहादुरले भाउजु मोतिमायालाई भालाले हानेको अस्थ�. . .


लिम्बुवानलाई पाखा लगाए मधेशको भन्दा सशक्त आन्दोलन गर्नेः लिङदेन

विराटनगर १४ असोज । संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देनले झापा, मोरङ र सुनसरीलाई भारतको दवावमा मधेशमा मिलाइए आफूहरु चुप लागेर नबस्ने बताउनुभएको छ । झापाको बिर्तामोडस्थित मुक्ति चोकमा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लिङ्देनले मधेशीको आडमा भारतले नाकावन्दी गरेको र नाका बन्दी �. . .


फेरी बन्दकर्ताबाट एम्बुलेन्स तोडफोड

मोरङ १३ असोज । आन्दोलनरत मधेसवादी दलका कार्यकर्ताले  एक एम्बुलेन्स तोडफोड गर्नुका साथै चालकमाथि आक्रमण गरी घाइते बनाएका छन् । मोरङको सोराभाग गाविस–३ कर्सिया बजारस्थित रङ्गेली विराटनगर सडकखण्डमा रङ्गेली बचत तथा ऋण सहकारी संस्थाको नाममा रहेको को १ च ७३७९ नम्बरको एम्बुलेन्स करिब २० जनाको समूहमा आएक�. . .


अशक्त श्रेष्ठ दम्पत्तिको घर निर्माणको लागि सहयोग जुट्दै

उर्लाबारी । मोरङको उर्लाबारी–६ मंगलबारे घर भई इटहरीमा ब्यवसाय गर्दै आउनु भएकी सुमि थापाले  अशक्त श्रेष्ठ दम्पत्तिको घर निर्माणको लागि ११ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । एस.वि.एस बिईङ ह्यूमनकी अध्यक्ष समेत रहनु भएकी थापाले घर निर्माण तथा सहयोग समितिका कोषाध्यक्ष सञ्जिव बुढाथोकीलाई सो रकम हस्तान्तर. . .


मापसे गरेका इन्स्पेक्टर दुर्घटनामा

  दमक, १२ असोज । इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज प्रहरी निरीक्षक विनोद निरौला दुर्घटनामा परी घाइते भएका छन् । मंगलबार साँझ करिब ७ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत दमक–१२ मा भएको दुर्घटनामा उनी घाइते भएका हुन् । उनी मे. ६ प ९१९१ नम्बरको पल्सर मोटरसाइकलमा सवार निरौलाले मादक पदार्थ सेवन गरे�. . .


बन्दकर्ताद्वारा सिमेन्ट बोकेको ट्रकमा आगजनी

सिरहा, असोज १२ सँयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले सोमबार सांझ सिरहा जिल्लाको मिर्चैयामा सिमेन्ट लोड भएको एक ट्रकमा आगजनी गरेका छन्। अन्दाजी १५\२० जनाको समुहमा आएका बन्दकर्ताहरुले मिर्चैया नगरपालिका ६ कटारी चौक स्थित मुन्ना ग्यारेजमा पार्किङ गरी राखेको ना. ४ ख ५९८४ नम्बरको ट्रकमा आगजनी गरी फर. . .