रबिन कटेल धनकुटा २३ असोज । धनकुटाको वेलहारामा शनिवार बिस्फोटक पदार्थ पड्किएको छ । बिस्फोटमा परी एक जना गंभिर घाईते भएका छन । धनकुटा नगरपालिका १४ वेलहारा स्थित जगविर मगरको बारीमा दिउँसो बिस्फोटभएको हो । आफ्नै बारीमा खन्ने क्रममा पहेलो डल्लो जस्तो वस्तु देखिएपछी सो डल्लो खोल्ने क्रममा अचानक पड्किदा �. . .
बिराटनगर असोज २४ सुस्त मनिस्थति अभिावक संघ मोरङले बौद्धिक अपंगता भएका व्यक्तिहरुका लागि विद्यालयमा पहुँच तथा शैिक्षक विकास र समावेशीकरणलाई सहयोग पु¥याउने हेतुले शनिबार संघले पत्रकार सम्मेलनको आयोजना गर्दै उर्लाबारी–६ मंगलबारेमा आगमी असोज २५ गतेदेखि कात्र्तिक २५ गतेसम्म मिनि मेला मोहोत्सवक�. . .
राजु अधिकारी झापा–'माथिको आदेश' भन्दै नेपाली ट्यांकरहरुलाई नियन्त्रित रुपमा इन्धन दिइरहेको भारतीय आयल कर्पोरेशन (आइओसी) ले पूर्वी नाकामा बिदाको दिन पनि तेल दिने वचन दिएको छ। केही दिनयता नियन्त्रित तेल दिइरहेको आइओसीले शुक्रबार २५ ट्यांकर इन्धन दिएको थियो। 'आइतबार उनीहरुको बिदाको दिन हो तैपनि �. . .
ईलाम २३ असोज । चौध वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा बरबोटे गाविस–३ का ३४ वर्षीय वीरेन लिम्बूलाई जिल्ला अदालत इलामले सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले जबर्जस्ती करणी ऐनको (३) नम्बर बमोजिम कसुर ठहर गर्दै सोही महलको सोही नम्बर बमोजिम लिम्बूलाई सात वर्�. . .
तेजन खड्का उर्लाबारी असोज २२ गते । भारतले गरेको अघोषित नाकाबन्धीले इन्धनको समस्या हुँदा मोरङको उर्लाबारी—आम्बारी—झुनाबारी सडक खण्डमा सञ्चालित सवारी साधन सन्चालन हुन सकेको छैन् । नियमित रुपमा बिहान बेलुका कुद्ने २ ओटा बस इन्धनको अभावले सन्चालन गर्न नसकिएको बस व्यवसायी प्रजापति पोखरेलले बताउनुभय�. . .
विराटनगर २२ असोज । सुनसरीको सदरमुकाम इनरुवामा बिहीबार साझ आन्दोलनरत मधेशी मार्चाका कार्यकर्ताहरुले प्रधानमन्त्री शुशिल कोइराला सहित शिर्ष नेताहरुको पुत्ला दहन गरी बिरोध जनाएका छन । बृहत मधेश संघर्ष समितिको आयोजनामा बिहीबार साँझ प्रधानमन्त्री शुशिल कोइराला, गृहमन्त्री वामदवे गौतम, एमाओवादी अध्�. . .
विराटनगर २२ असोज । झोराहाट गाविसमा शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारका लागि सेवा प्रदायक निकायहरुमा निगरानीका लागि बनेको निगरानी समिति बिहिबार पुनर्गठन गरिएको छ । इन्सेक विराटनगरको आयोजनामा स्थानीय समूदायलाई सचेत पार्दै जिम्मेबार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत श्यामकुमार सरदारको. . .
सप्तरी, असोज २२ पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरी जिल्लाको कंचनरुप नगरपालिकामा बिहिबार सांझ एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्समा सवार ६ जना घाइते भएका छन्। दुर्घटनामा सिरहा जिल्ला लहान नगरपालिका १ बस्ने २२ वर्षिय बैजु गुप्ता, सोही स्थान बस्ने ३२ वर्षिय बलि प्रसाद साह, २५ वर्षिया पुष्पा गुप्�. . .
झापा २१ असोज । आफ्नै साथीको घाँटी रेटेर हत्या गरेको अभियोगमा चारजनालाई प्रहरीले गएराति पक्राउ गरेको छ । पक्राउ पर्नेमा शनिअर्जुन नगरपालिका निवासी राम तामाङ, सोही ठाउँका राजेश खड्का, दीपक तामाङ र मिलन काफ्ले रहेका छन् । उनीहरुमध्ये राम तामाङलाई झापाको काँकडभिट्टा र अन्य तीनजनालाई शनिअर्जुन नगरपालिक�. . .
ईटहरी २१ असोज । पूर्वाञ्चल क्षेत्रयि ट्राफिक प्रहरी कार्यालय इटहरीमा हालै नया प्रहरी प्रमुखको जिम्मेवार सम्हाल्नु भएका एसपी पवन गिरीले ट्राफिक नियम उलङघन गर्ने जो कोहीलाई पनि कडा कार्वाही गर्न तयार रहेको बताउनु भयो । सुनसरीको इटहरीमा आज पत्रकारहरुसंग कुराकानी गर्दै एसपी गिरीले यस्तो बताउनु भएको ह. . .
तेह्रथुम, असोज २१ तेह्रथुम जिल्लाको खाम्लालुङ्ग गाविसमा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। घरमाथीबाट पहिरो खस्दा खाम्लुङ गाविस ६ बस्ने ४८ वर्षिय लोकेन्द्र कुरुङवाङ र निजको ८ वर्षिय छोरा संगम कुरुङवाङको घटनास्थलमै मृत्यु भएको हो। पहिरोमा परी �. . .
विराटनगर २० असोज । ताप्लेजुङको सुकेटार विमानस्थलमा भईरहेको निर्माण कार्य रोकिएको छ । मधेस बन्द र सिमा नाका नखुल्दा भएको ईन्धन अभावको कारण निर्माण कार्य प्रभावित बनेको हो । बिमानस्थलमा अहिले कालोपत्रेको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका ठेकदार बल थापाले जानकारी दिए । गत चैतमा नै सकिनुपर्ने भ�. . .