पुर्व

इटहरीमा झडप, १२ घाइते

९ सेल अश्रु ग्यास प्रहार काठमाडौं, श्रावण १२ - इटहरी–हिन्दूराष्ट्रको माग गर्दै इटहरीमा भएको प्रर्दशनमा प्रहरीले धर्मगुरु श्रीनिवासलाई पक्राउ गरेपछि भएको झडपमा १२ जना प्रर्दशनकारी र दुई प्रहरी घाइते भएका छन् । इटहरीको टेम्पो स्टेनमा धर्मगुरु सहितको जुलुसलाई प्रहरीले रोकेपछि झडप भएको थियो । झडपक�. . .


पिकअप गाडि पल्टिदा एक गम्भीर

सप्तरी, साउन १२ गते। सप्तरीको कन्चनरुप नगरपालीका ५ स्थित राजमार्गमा आज बिहान पिकअप गाडि पल्टिदा एक जना गम्भीर घाईते भएका छन्। बिहान ०४५० बजे पूर्वतर्फ जाँदै गरेको बा. ७ च १७७१ नम्बरको टाटा पिकअप आफै अनियन्त्रीत भई सडकको बाया साईडमा पल्टिदा एक पुरुष गम्भीर घाईते भएका हुन्। दुर्घटनामा गम्भीर घाईते भ�. . .


आगलागीमा पाँच लाखको क्षति

सप्तरी, साउन १२ सप्तरीको हर्दियामा सोमबार आगलागी हुँदा कारिब पाँच लाख बराबरको क्षति भएको छ। हर्दिया ५ स्थित प्रेम बहादुर कार्कीको गोठमा बालेको घुरबाट सल्केको आगोले कार्कीको गोठ तथा भान्सा घर जल्दा सो क्षति भएको हो। दिउँसो १२३० बजेबाट सुरु भएको सो आगलागी स्थानिय र प्रहरीको सहयोगमा करिब ४० मिनेट पश्. . .


हिन्दूवादी र प्रहरीबीच इटहरीमा झडप

इटहरी, ११ साउन : संविधानमा हिन्दूराष्ट्र कायम हुनुपर्ने माग गर्दै आन्दोलनरत हिन्दूवादी र प्रहरीबीच सोमबार सुनसरीको इटहरीमा झडप भएको छ । नेपालको राष्ट्रिय झण्डा बोकेर विरोध प्रदर्शन गरिरहेकाहरुबाट प्रहरीले दुई वटा राष्ट्रिय झण्डा खोसेपछि विवाद हुँदा झडप भएको हो । राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प. . .


नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

ईलाम, साउन ११ गते। जिल्ला प्रहरी कार्यालय ईलामको आयोजनामा ईलाम जिल्लाको साखेजुङ्गमा आईतबार नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। ईलामको साखेजुङ्ग ७ स्थित नेपालटार उच्च माध्यमिक बिधालयको प्राङ्गणमा आयोजना भएको उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय ईलामका प्रहरी नायव उपरीक्षक प्रकाश रानाभा�. . .


मानसिक सन्तुलन गुमाएकी महिलाको उद्धार

सुनसरी, साउन ११ गते। सुनसरीको दुहबीमा आईतवार मानसिक सन्तुलन गुमाएकी एक महिलाको उद्धार गरिएको छ। ईलाका प्रहरी कार्यालय दुहवी, सामुदायीक प्रहरी सेवा केन्द्र दुहवी र माउण्ट मनास्लु सेकेण्डरी स्कुल दुहवीको संयुक्त पहलमा बिगत ६\७ वर्ष देखी दुहबीको भलुवा नगरपालीका ३ स्थित बजार क्षेत्रमा मानसिक सन्तुल�. . .


एम्बुलेन्सको ठक्करबाट मोटरसाईकलमा सवार दुई घाईते

सुनसरी, साउन १० गते। पूर्वपश्चिम राजमार्ग अन्तर्गत ईनरुवा ६ मा आज दिउँसो एम्बुलेन्सको ठक्करबाट मोटरसाईल चालक सहित दुई जना घाईते भएका छन्। घाईते हुनेमा मोटरसाईकल चालक भोक्राहा १ का ३० बर्षिय राम देव मेहता र सो मोटरसाईकलमा पछाडि सवार सोहि स्थानका २५ बर्षिय धिरेन मेहता रहेका छन्। उनीहरुलाई उपचारार्थ �. . .


खेत जोत्दै गरेको ट्याक्टर पल्टिदा चालकको मृत्यु

झापा, साउन ११ गते। झापाको राजगडमा आईतबार खेत जोत्दै गरेको ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ। राजगड ३ का समिर मियाको खेत जोत्दै गरेको मे. १ त २६२९ नम्बरको ट्याक्टर अचानक पल्टिदा ट्याक्टर चालक टाघनडुब्बा ४ का ३५ बर्षिय आलम शेषको सो ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको हो। घटनास्थलमा ईलाका प्र�. . .


हिन्दूवादी संगठनहरुको आन्दोलन सशक्त

इटहरी, १० साउन : संविधानमा हिन्दूराष्ट्र कायम हुनुपर्ने माग गर्ने विभिन्न हिन्दूवादी संगठनहरु इटहरी केन्द्रित हँुदा आन्दोलन सशक्त बन्दै गएको छ । आन्दोलनमा सहभागी हुनेहरुसमेत हरेक दिन थपिँदा इटहरीमा दैनिक हजारौं हिन्दूवादीहरुको सहभागितामा ¥याली निस्किन थालेको छ । यसैक्रममा आइतबार पनि इटहरीमा हजार�. . .


अपहरण मुद्दाका फरार अभियुक्त पक्राउ

झापा, साउन १० गते। क्षेत्रीय अनुसन्धान समुहका प्रहरी टोलीले शनिवार झापाको धरमपुरबाट सुनिल कुमार बिन्दलको अपहरण मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। काकडभिट्टाको मेची नगरपालीका १० बाट सुनिल कुमार बिन्दललाई अपहरण गरी फिरौती माग गर्ने घटनामा संलग्न भई फरार रहेका पाँचथर भारपा ७ की सरस�. . .


धरानबाट कर्तब्य ज्यानका फरार अभियुक्त पक्राउ

सुनसरी, साउन १० गते। प्रहरीले सुनसरीको धरान उपमहानगरपालीकाबाट शनिवार साझ कर्तब्य ज्यानका फरार अभियुक्तहरुलाई पक्राउ गरेका छन्। गत असार ३१ गते धरान ८ का २३ बर्षिय भिसु मगरलाई धारिलो हतियार प्रहारबाट हत्या गरी फरार रहेका धरान ८ का १७ बर्षिय मनिस तामाङ र सोहि स्थान बस्ने १६ बर्षिय कृष्ण श्रेष्ठ पक्रा. . .


गौहत्या गर्ने व्यक्तिलाई कारबाहीको माग

बिराटनगर साउन १० गौहत्या गर्ने व्यक्तिलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीमा किटानी जाहेरी परेको छ । सप्तरीको बैरवा गाविस–५ मा स्थानीयवासी रहमदतुल्लाह मन्सुरी, मो सद्याम मन्सुरी, लौचन मन्सुरीलगायतले गत साउन २ गते राति गाई काटेर खाएको आरोप छ । सोही ठाउँका बलदेव यादव, रामदेव. . .