पुर्व

भोजपुरमा ट्याक्टर दुर्घटना २ को मृत्यु, ४ घाइते

विराटनगर । भोजपुरको षडानन्द नगरपालिका–४, दुबेस्थित चाम्लादाङबाट दिङलातर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ । शनिबार बिहान करिब ११ बजे भएको दुर्घटनामा ४ जना घाइते भएको भोजपुर प्रहरीले जनाएको छ । प्रदेश १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भ�. . .


झापामा गाडी जलेको दुई दिनपछि सरोज शर्माको शव बिरिङ पुलमुनी फेला

विराटनगर । झापा शिवसताक्षी नगरपालिका–१० का सरोज शर्माको शव हुलाकी राजमार्गअन्तर्गत बिरिङ खोलाको पुलमुनी फेला परेको छ । शनिबार बिहान कालो प्लास्टिकमा बेरिएको अवस्थामा उनको शव गाडिएको अवस्थामा भेटिएको हो। दुई दिनअघि शर्मा सवार बा १–०३०–च ७१९४ नम्बरको गाडी चारआली–भद्रपुर सडकखण्डअन्तर्गत हातेमालो. . .


पूर्वकेन्द्रित वर्षा : मोरङमा सबैभन्दा बढी २५० मिलीमिटर

काठमाडौँ । बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’का कारण यही कात्तिक १२ गते रातिबाट सक्रिय भएको वर्षा पार्ने प्रणाली नेपालको पूर्वकेन्द्रित भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको असरका कारण कोशी र मधेस प्रदेशका धेरै जिल्लामा प्रभाव पारिरहेको छभने बागमती र गण्डकी प्रदेशक�. . .


विराटनगरमा ११८ दशमलव छ मिलिमिटर पानी पर्‍यो

विराटनगर । सन् २०२१ पछि पहिलो पटक कोशी प्रदेशमा कात्तिक महिनामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको कार्यालय सुनसरी धरानले जनाएको छ । कार्यालयबाट प्राप्त जानकारीअनुसार आज(शुक्रबार) बिहान ८ः४५ बजे गरिएको वर्षाको मापनमा विराटनगरमा ११८ दशमलव छ मिलिमिटर पानी परेको छ । सोही समयमा धनकुटामा ५५, ओख�. . .


मोन्था चक्रवातको प्रभाव : मोरङको सुन्दरहरैंचामा १४०.६ मिलिमिटर वर्षा

विराटनगर कार्तिक १४ ,  बंगालको खाडीमा विकसित मोन्था चक्रवातको प्रभावले मोरङ जिल्लामा लगातार वर्षा भइरहेको छ । जिल्लाभित्र सबैभन्दा बढी वर्षा मोरङको सुन्दरहरैंचामा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पछिल्ला १२ घण्टामा सुन्दरहरैंचामा १४०.६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ, ज�. . .


अबिरल वर्षापछि कोशी प्रदेश : कहाँ–कहाँ अवरोध छ सडक

विराटनगर । बिहीबार बिहानदेखि परेको अविरल वर्षा शुक्रबार मध्यान्हसम्म निरन्तर रहँदा कोशीको सडक सञ्जाल धेरै स्थानमा अवरोध भएको छ । धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका वडा नं. ६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा शुक्रबार बिहान पहिरो गएको छ । सडक भासिएपछि अहिले साना सवारीको एकतर्फी आवागमन म�. . .


धरान–धनकुटा सडकखण्डको चारखोले गोलाइ भासियो

विराटनगर । धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका वडा नं. ६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा अविरल वर्षापछि सडक भासिएको छ। कोशी लोकमार्ग लगभग १० मिटर सडक भासिएपछि एकतर्फी सडक अवरोध भएको छ । यद्यपी साना सवारी साधन आवतजावत भईरहेको प्रहरीले जनाएको छ । ्घटनापछि इलाका प्रहरी कार्यालय भेडटार धनक. . .


खोटाङमा खेत र गोठ पहिरोले पुर्यो

विराटनगर । खोटाङमा वर्षापछि गएको पहिरोले धान खेत र भैंसी गोठ पुरेको छ । शुक्रबार बिहान १० बजेको समयमा ऐसेलुखर्क गाउापालिका ७ माक्मा मट्यौली बस्ने गणेश बहादुर नेपालको खेत माथी पाखाबाट झरेको पहिरोले ६ मुरी धान फल्ने खेत पुरेको हो । खेतमा रहेको धान समेत नष्ट भएको हो । यसैगरी खेतमा गोठमा (ग्वाली) बाँधी राख. . .


कोशी राजमार्गको धनकुटामा यात्रुबाहक बस दुर्घटना

धनकुटा, कार्तिक १४ । धनकुटा नगरपालिका–९ तिनघुम्तास्थित कोशी लोकमार्गमा शुक्रबार बिहान एक यात्रुबाहक बस दुर्घटनामा परेको छ। दमकबाट दिक्तेलतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५१९ नम्बरको बस बिहान करिब ८:४५ बजे हावाको पाइप अचानक पड्किएपछि अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय धनकुट�. . .


आजको मौसम : विराटनगर लगायत देशभरका विभिन्न स्थानमा बर्षा

काठमाडौं । नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि प्रभाव देशैभर परिरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रह�. . .


बाढी पहिरोको समयमा निर्वाह भूमिका मूल्यांकनमा सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय नयाँबजार इलाममा कार्यरत प्रहरी सहायक निरीक्षक रमेश कुमार चौधरीलाई असोज “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको छ । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने �. . .


जंगलभित्र कारमा आगलागी, चारदिनदेखि चालक थिए वेपत्ता

विराटनगर । झापामा जंगलभित्र कार लगेर आगजनी गरेपछि चालक फरार भएका छन् । झापा शिवसताक्षी नगरपालिका १० माईधारका सरोज शर्माको नाममा रहेको कारमा बिहीबार मेचीनगर– १३ स्थित हातेमालो सामुदायिक वनभित्र आगजनी गरिएको हो । १० बजेतिर चन्द्रगढी–चारआली सडकअन्तर्गत गोरखकाली सिमेन्ट फ्याक्ट्रीदेखि पश्चिमपट्टि. . .