विराटनगर । प्राकृतिक पुर्नभरण हुने नाममा भूमिगत जलस्रोतको उपयोग बहुक्षेत्रमा हुँदै आएको छ । तराईका जिल्लामा सिंचाईदेखि पीउने पानीसम्मका लागि सतह स्रोतको अभाव बढ्दै जाँदा पछिल्लो समय पहाडका चुरे क्षेत्रमा समेत भूमिगत जलको प्रयोग हुन थालिसकेको छ । तर, भूमिगत जलस्रोतको प्रयोग कसरी र कहाँ–कहाँ भइरहेक�. . .
विराटनगर । मोरङको सुन्दरहरैंचा घर बनाउने क्रममा डोरी चुँडिएर खस्दा एकजनाको मृत्यु भएको छ । घटनामा तीनजना घाईते भएका छन् । सुन्दरहरैंचा नगरपालिका–१२ खोर्सानेमा घर निर्माणका क्रममा मंगलबार दुर्घटना भएको हो । निर्माणका क्रममा मसला बोक्ने याङ्गलको डोरी चुँडिएर दुर्घटना भएको थियो । प्रहरीका अनुसार घ�. . .
विराटनगर । जेनजी आन्दोलनको नाममा कोशी प्रदेशका पहाडी जिल्ला भन्दा तराईका जिल्लामा बढी क्षति पुगेको छ । कोशीका पहाडी जिल्लाहरुमा समेत आन्दोलन भएपनि तराई भन्दा बढी सहनशील नागरिक भएका कारण क्षति कम भएको हो । आन्दोलनमा सबैभन्दा बढी क्षति मोरङमा भएको छ । त्यसमा पनि प्रदेश राजधानी विराटनगरले बढी क्षति बे�. . .
काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । अन्तरिम सरकारको मन्त्रीमा नियुक्त भएसँगै पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी अधिकृत कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले शपथ ग्रहण गरेका हुन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रम�. . .
विराटनगर । नेपालबाट भारततर्फ जादै गरेको तरकारी बोक्ने गाडीमा ठूलो परिमाणमा गाँजा फेला परेको छ । गाँजाको कारोबारमा संलग्न भएको आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ समेत गरेको छ । इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले विराटनगर महानगरपालिका–१५ पेट्रोल पम्प छेउबाट शन�. . .
विराटनगर भाद्र २५, मोरङ जिल्लाका दुई इलाका प्रहरी कार्यालयबाट थुनुवा समूहिक रूपमा फरार भएका छन्। इलाका प्रहरी कार्यालय पथरी र उर्लाबारीमा रहेका सबै थुनुवा मंगलबार बिहानै भाग्न सफल भएका हुन्। प्रहरीका अनुसार उर्लाबारीमा १९ जना र पथरीमा १४ जना थुनुवा थिए। सबैजना फरार भएपछि दुवै इलाकामा सुरक्षाकर्मी. . .
विराटनगर । झापाको विर्तामोड स्थित नेकपा एमालेको पार्टी कार्यालयमा आन्दोलनकारीहरुले आगजनी गरेका छन् । मंगलबार बिहान प्रदर्शनकारीहरूले पार्टी कार्यालयमा आगो लगाएका हुन् । कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक पोख्रेलले आगजनीको सूचना पाउनासाथ प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् । आन्दो. . .
इन्दु कुमारी साह विराटनगर । नेपालमा पछिल्ला दिनमा विद्यार्थी नेतृत्वमा सुरु भएको शान्तिपूर्ण आन्दोलन रक्तपातमा परिणत भएको छ। भदौ २३ गतेदेखि काठमाडौँसहित देशका विभिन्न स्थानमा सुरु भएको प्रदर्शनलाई ‘जेनजी पुस्ताको आन्दोलन’ नाम दिइएको छ। विद्यार्थीहरूले विद्यालय तथा कलेजको पोशाकमै सडकमा निस्केर. . .
विराटनगर । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरूद्ध भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा इटहरीमा दुईजनाको मृत्यु भएको छ । प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएकालाइ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरान पुर्याए लगतै चिकित्सकले मृत घोषित गरेको प्रहरीले. . .
विराटनगर । कोशी प्रदेशमा प्रहरीले गत आर्थिक वर्ष २०८१÷०८२ मा २६ हजार ७ सय ६ किलो गाँजा विभिन्न स्थानबाट बरामद ग¥यो । यस्तै ५ किलो ४ सय ८९ ग्राम ८ सय ९८ मिलिग्राम ब्राउन सुगर, १५ गाम ७ सय ७० मिलिग्राम अफिम र ३ ग्राम ५ सय ८८ मिलिग्राम चरेस बरामद गरियो । तर, यसरी बरामद भएको लागुऔषधको परिमाण भने प्रहरीले सुन जोख्. . .
विराटनगर, भदौ २२। विराटनगरमा सम्पन्न एक्सपर्ट ६औं विराटनगर बास्केटबल कप २०८२ मा बीकेभीएम स्कुलले छात्र र छात्रा दुवै तर्फको उपाधि जित्दै प्रतियोगितालाई ऐतिहासिक बनाउन सफल भएको छ। छात्रा तर्फ भएको फाइनल खेलमा बीकेभीएमले अरनिको स्कुललाई ३४–२८ ले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो। खेलभरि नै . . .
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको ट्रफी टुर कोशी प्रदेशको विराटनगरबाट सुरु भएको छ । शनिबार ट्रफी टुरको अवसरमा आयोजित सांगितीक कार्यक्रममा गायक नितेश जंग कुँवर जैन भवनमा दर्शकमा प्रस्तुत भएका थिए । विराटनगरबाट सुरु भएको टुरको पहिलो दिन सिद्धार्थ बैंक र मुख्यमन्त्री कार्याल�. . .