पुर्व

सुनसरीको रामधुनीमा पटका पड्काएको विषयमा झडप, ६ जना घाइते

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–१ सैनीमैनीमा पटका पड्काउने विषयलाई लिएर स्थानीयबीच दोहोरो झडप भएको छ । झडपमा ६ जना घाइते भएका छन् । पटका पड्काउने क्रममा सुरु भएको विवाद सोमबार राति झडपमा परिणत भएको प्रहरीको भनाइ छ । घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय रामधुनीका असई (प्रहरी सहायक निरी�. . .


आन्तरिक रावश्व कार्यालय झापा : तीन महिनामा ७५ करोड राजश्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक रावश्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२ /०८३ को पहिलो तीन महिनामा रु ७५ करोड २७ लाख ४४ हजार राजश्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १६ दशमलव ९० प्रतिशत हो । अन्तरिक राजश्व कार्यालयको चालु आवमा ४ अर्व ४५ करोड ५० लाख राजश्व सङ्कलन गर्ने लक्ष्. . .


विराटनगरमा कडाई गरिएपछि बाटो फेरेर बर्जुबाट रातभर तस्करी

विराटनगर । भारतबाट अवैध रुपमा वस्तु भित्र्याउने समूह केशलिया खोलाको बाटो हुँदै सुनसरीको बर्जु गाउँपालिका भीमपुर–गुरुङ टोलको बाटो समाउन थालेपछि त्यहाँका स्थानीय युवाले रात्री गस्ती गर्ने तयारी थालेका छन् । भारतबाट विभिन्न वस्तु नेपाल भित्र्याउने र नेपालबाट गाँजा तस्करी गरेर लैजानेको संख्या पछिल�. . .


सप्तरीमा गोली हानेर पुजारीको हत्या

विराटनगर । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको गोली हानेर हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको आइतबार बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो । पुजारी परिवारका सदस्य रामसुन्दर साहका अनुसार गाउँको पूर्वतर्फ रहेको मन्दिरका प�. . .


जसपा नेपालले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने

विराटनगर । अशोक राईले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शनिबार सुनसरीको धरानमा बसेको सो पार्टीको कोशी प्रदेश समितिको बैठकले उक्त निर्णय गरेको प्रदेशका मुख्य सचिव विनोद नेम्वाङले बताए । ‘हामीले सरकारलाई दिएको समर्थन फिर्�. . .


सुनसरीको बर्जुमा युवाले पक्राउ गरे ३०७ केजी गाँजा, कारोबारी पक्राउ गर्न प्रहरीलाई दवाव

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–३ खरीटोलमा युवाहरुले गाँजा अनलोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । स्थानीय जेनजी युवाहरुले लामो समयदेखि कारोबार गरिरहेका व्यक्तिले ल्याएको गाँजा युवाहरुले नियन्त्रणमा लिएका हुन् । त्यसपछि प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी अमडुवाबाट. . .


बुद्ध एयर सञ्चालन गर्दै आएका विरेन्द्र बस्नेतसहितले ‘गतिशील लोकतान्त्रिक पार्टी’ हाँक्ने

विराटनगर । बुद्ध एयरका प्रमुख लगानीकर्ता व्यवसायी वीरेन्द्रबहादुर बस्नेतसहितका व्यक्तिहरू संलग्न रहेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ। नयाँ राजनीतिक दलको अध्यक्षमा समाजशास्त्री दिनेश प्रसाईं रहेका छन् । बिहीबार आयोगमा यो पार्टी विधिवत् दर्ता भएको गरिएको हो । व्यवसा�. . .


विराटनगरबाट धनकुटाको जितपुर गएको बस दुर्घटना, दुईजनाको मृत्यु

विराटनगर । धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। विराटनगरबाट धनकुटा हुँदै जितपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६०६ नम्बरको साइ राम बस बुधबार धनकुटा नगरपालिका–३ स्थित निगालेमा दुर्घटना भएको हो। दुर्घटना महालक्ष्मी नगरपालिका–७ की गंगा कार्की र महालक्ष्मी–९ का डिल्ली बरालको मृत्. . .


कोशी प्रदेश खेलकुद विकास बोर्ड : किचलो छिचोल्ने, खेलाडी बुझ्ने सदस्य सचिवको माग

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्ड स्थापना हुँदा खेल क्षेत्रमा सक्रियहरुको मन जति फुरुङ्ग थियो, आज ती मन खस्किसकेका छन् । प्रदेशमा खेललाई जीवन बनाउनेहरुको सम्मान, खेलमा संभावना देखेकाको संरक्षण र खेलसँग जीवन बाँध्ने सपना बोकेकाको विकास हुने अपेक्षा बोर्ड स्थापना हुँदा राखिएको थियो । तर, खेलकु. . .


घाटगद्दी गरिएको वनको काठमा मूल्यांकनमा हुन्छ भ्रष्टचार

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–७ स्थित सव–डिभिजन वन कार्यालय कुमरखतमा वनका काठमा कर्मचारी मनपरी वर्गीकरण हुने गरेको छ । काठका ठेकेदारसँग मिलेमतो गरेर कर्मचारीले ‘ए’ ग्रेडको काठलाई ‘बी’ मा राखेर बिक्री खुल्ला गर्ने गरेको खुलेको छ । कमिसनको खेलमा राज्यलाई जम्मा हुने राजस्वमा क्षति पु¥याउने क. . .


प्रभु बैंकको एटिएम मेसिन तोडफोड गर्ने पक्राउ

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका १ बयरवन स्थित रहेको प्रभु बैंक लिमिटेडको एटिएम मेसिन तोडफोड गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । बराहक्षेत्र १ खार खोलाका २७ बर्षीय संजिव राईले एटिएम मेसिन तोडफोड गर्दै गरेको भन्ने जानकारी पाउनासाथ सुनसरीको इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोली. . .


सिटी चालक हत्या प्रकरण : अझै सुनसरीको रामधुनी शिवनगर त्रासपूर्ण

प्रेम देवान विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगर बस्ती त्रासपूर्ण र रुवाबासीमा गुज्रिरहेको छ । दुईदिन अघि मात्रै शिवनगर चौकका ४७ बर्षिय दिनेश चौधरीको अज्ञात समुहले हत्या गरेपछि स्थानियवासी त्रासपूर्ण अवस्थामा गुज्रिरहेका हुन् । चौधरीको गोली हानी हत्या भएको भनेर स्थानियवासीले भनिर�. . .