पुर्व

विराटनगरको एभरेष्ट स्कुल र काठमाडौं विश्वविद्यालयबीच शैक्षिक गुणस्तर सुधार्ने समझदारी पत्रमा हस्ताक्षर

विराटनगर । अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उद्देश्यका साथ अघि बढेको विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुल र काठमाडौं विश्वविद्यालय (केयू) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो समझदारीसँगै केयूले एभरेष्ट स्कुलका सबै पक्षको आधारभूत सर्भेक्षण गरि आवश्यकताका आधारमा शिक्षकहरुलाई ‘�. . .


कानेपोखरी गाउँपालिकाको केन्द्र भौंसाबारीमा सार्ने बाटो खुल्यो

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको केन्द्र ६ नम्बर वडाको रमाइलोबाट नम्बर वडाको भौंसाबारी सार्ने बाटो खुलेको छ । साविक रमाइलोमा रहेको केन्द्र सार्ने निर्णयमा विवाद उत्पन्न भएको थियो । प्रमुख प्रशासकीय भवनसहित पालिकाको केन्द्र सार्ने विवाद सर्वोच्च अदालतबाट टुङ्गिएको हो । कानेपोखरी गाउँपाल�. . .


धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी सेवा पूर्ण रूपमा ठप्प

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी सेवा तीन दिनदेखि पूर्ण रूपमा ठप्प भएको छ । फार्मेसीमा कार्यरत कर्मचारीले सात महिनादेखि तलब तथा सेवासुविधा नपाएका भन्दै आन्दोलन थालेपछि सेवा बन्द भएको हो । फार्मेसीमा कार्यरत १८ जना फर्मासिष्ट र चार जना सहयोगी गरी २२ जना कर्मचारीले तलब. . .


कक्षा १२ को परीक्षाफल : कोशी प्रदेशमा ५९.८० प्रतिशत विद्यार्थी उत्तीर्ण, २४ हजारभन्दा बढी फेल

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा कोशी प्रदेशबाट ५९.८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । प्रदेशभरिबाट परीक्षामा सामेल भएकामध्ये ६२ हजार १४१ जना विद्यार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कोशी विराटनगरले ज�. . .


कोशी प्रदेशमा कोरोना नियन्त्रणमा, तर डेंगु संक्रमण उच्च

इन्दु कुमारी साह विराटनगर । कोशी प्रदेशमा कोरोना संक्रमण नियन्त्रणमा आएको छ । तर, डेंगु संक्रमण भने तीव्र रुपमा फैलिन थालेको छ । प्रदेश स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार २०८२ साउन २० गतेसम्म कोशी प्रदेशमा कोरोना भाइरसका जम्मा ३३ संक्रमित देखिएका छन्। पछिल्लो ४८ घण्टामा नयाँ संक्रमित कोह�. . .


पाँचथरमा पाँचदिनदेखि वेपत्ता दाजु–बहिनी मृत फेला

विराटनगर । पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापुबाट साउन १५ गतेदेखि हराइरहेका दाजुबहिनी स्थानीय बिरुवा खोलामा मृत अवस्थामा फेला परेका छन् । स्थानीय बिर्ख राईका ९ वर्षीय छोरा शिशिर राई र ६ वर्षीया छोरी नानुमा राई मंगलबार बिहान बिरुवा खोलामा मृत अवस्थामा भेटिएका हुन् । उनीहरु भेटिएको स्थानलाई प्र�. . .


जरायोको सिङसहित पथरीबाट दुईजना पक्राउ

विराटनगर । वन्यजन्तु जरायोको सिङसहित मोरङको पथरीशनिश्चरेबाट आइतबार साँझ दुई जना पक्राउ परेका छन् । पथरीशनिश्चरे नगरपालिका–२ सरस्वती टोलका ३१ वर्षीय निरज गुरुङ र २४ वर्षीय विजय राईलाई पक्राउ गरिएको मोरङ प्रहरीले जानकारी दिइएको छ । प्रहरीका अनुसार विशेष सूचनाका आधारमा निरज गुरुङको घरमा छापा हान्द�. . .


मोरङका एक हजार ६४४ परिवारलाई घर

विराटनगर । जनता आवास कार्यक्रम अन्तर्गत मोरङ, सुनसरी तथा उदयपुर जिल्लामा सातवर्षमा चार हजार ३६६ घर निर्माण भएका छन् । प्रदेश सहरी विकास तथा भवन कार्यालय मोरङ, विराटनगर अन्तर्गत मोरङमा एकहजार ६४४, सुनसरीमा एक हजार ४५१ र उदयपुरमा एक हजार २३१ घर निर्माण भएका हुन् । जनता आवास कार्यक्रम मोरङका फोकल पर्सन स�. . .


एकवर्षमा दुईलाख १३ हजार बढी सवारी चालकमाथि ट्राफिक कारवाही

विराटनगर । कोशी प्रदेशका १४ जिल्लामा एकवर्षको अवधीमा २ लाख १३ हजार ६९५ वटा सवारी साधनका चालक ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र मातहत कार्यालयले चालक कारवाहीबाट १६ करोड २९ लाख ७१ हजार ५५१ रुपैँया राजस्व संकलन गरेको हो । गत आर�. . .


मेडिकलबाट लागुऔषध बिक्री गरेको आरोपमा केराबारीबाट सञ्चालक पक्राउ

विराटनगर । मोरङको केरावारी गाउँपालिका–७ स्थित दाहालचौकमा सञ्चालित मुगु मेडिकलबाट प्रतिबन्धित लागुऔषध बिक्री गर्दै आएका सञ्चालक मनिष कुवरलाई प्रहरीले पक्राउ गरेको छ । मेडिकल संचालक बेलबारी नगरपालिका–८ का २८ बर्षीय कुँवरलाई प्रहरीले लागुऔषधको कारोबार गरेको आरोपमा पक्राउ गरेको हो । मंगलबार बिहान. . .


भारतबाट अवैध भित्रिएको सामान प्रहरी नियन्त्रणबाट बीस करोड राजस्व संकलन

विराटनगर । एकवर्षको अवधीमा कोशी प्रदेश प्रहरी कार्यालय र मातहत प्रहरी कार्यालयले अवैध रुपमा भन्सार चोरी पैठारी गरेका सामान नियन्त्रणबाट २० करोड ४२ लाख बराबरको समान बरामद गरेको छ । खुल्ला सीमानाकाको प्रयोग गरी चोरी तस्करी गर्ने व्यक्तिहरुबाट प्रहरीले २० करोड बढीका सामान नियन्त्रणमा लिइएको हो । सबै. . .


एकवर्षमा तीनहजार ५१३ फरार प्रतिवादी पक्राउ

विराटनगर । अपराध गर्ने छुट कसैलाई छैन, अपराध गरेर लुकेर, भागेर धर पाईदैन, ढिलो होस या चाँडो जसरी जहिले भएपनि प्रहरी नियन्त्रणमा परिन्छ । कोशी प्रदेश प्रहरी कार्यालयसहित मातहतका प्रहरी कार्यालयले एकवर्षको अवधीमा तीन हजार ५१३ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । कानुन सबैलाई समान रुपमा लाग्ने �. . .