झापा । मनसुनजन्य विपद् व्यवस्थापनका लागि झापाका सुरक्षा निकाय, स्थानीय तह, रेडक्रस लगायतका सरोकारवाला निकायले पूर्वतयारी तीव्र तुल्याएका छन् । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जिल्लामा सेना, प्रहरी र रेडक्रसकर्मीसहित तालिमप्राप्त ७५५ जना मनसुनजन्य विपद् उद्धारकर्मी तैनाथ गरिएको जान�. . .
विराटनगर । मोरङको पथरीशनिश्चरेमा जिस्किने क्रममा ७ वर्षीय बालकको लिङ्ग काटिएको छ । सोमबार बेलुका पथरीशनिश्चरे नगरपालिका– ६ का ४८ वर्षीय मही चौधरीले संचालन गरेको ग्रील पसलमा फलाम काट्ने ग्रेन्डरले बालकको लिङ्ग काटिएको हो। ग्रेन्डरमा ग्रेन ब्लेड जडान गरी जिस्किने क्रममा उनले सोही स्थानका किरण च�. . .
सुनसरी । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–६ स्थित घुस्की नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले ठुलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ। जमिन मुनि लुकाई राखिएको एक हजार सय १२० केजी गाँजा प्रहरीले बरामद गरेको हो। सुरक्षा निकायको प्रारम्भिक सूचनाका आधारमा कप्तानगञ्ज सशस्त्र �. . .
विराटनगर । मोरङको रंगेली नगरपालिकाको मूल नारा ‘कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार : आधुनिक र समृद्ध रंगेलीको आधार’ छ । विराटनगरबाट २५ किलोमिटर पूर्व दक्षिण रहेको नगरपालिकाले पछिल्लो आठ वर्षमा ११ वटा गौरव गर्न लायक योजनामा सफल भएको दावी गरेको छ । रंगेली नगरपालिकाको नारासँग मेल खाने योजनामध्य�. . .
भद्रपुर (झापा) । झापाको कमल गाउँपालिका–३ रतुवामाई जङ्गलमा विद्युतप्रवाह चुहावट (करेन्ट) हुँदा जङ्गली हात्तीको मृत्यु भएको छ । डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार गए राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको हो । उहाँले �. . .
भोजपुर । भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहनुभएको छ । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा नै उदाहरणीय बन्ने लक्ष्यले उहाँ व्यवसायमा सम्लग्न हुनुभएको हो । अहिले आफ्नै ठाउँमा पाँचवटा पोखरीमा व्यावसायिक रूपमा माछापालन गरिरहेको उहाँले बताउनुभयो । पोखरी�. . .
चन्द्रकला भण्डारी/रासस झापा ।‘रुखहरुको जीवित संग्रहालय’ मानिएको दक्षिण झापाको जैविक विविधताले भरिपूर्ण जलथल जङ्गलका दुर्लभ वनस्पति र जीवहरु लोप हुने खतरामा पुगेका छन् । हल्दिबारी गाउँपालिका, भद्रपुर नगरपालिका, कचनकबल गाउँपालिका र बाह्रदशी गाउँपालिकाको छ हजार १०० हेक्टर क्षेत्रफलको यस जङ्गलमा ल. . .
विराटनगर । नक्कली नोटसहित झापा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । तेह्रथुम ओयाक्जुङ गाउँपालिका ५ बस्ने २८ वर्षिय गणेश भारती रंगिन प्रिन्ट गरिएको नक्कली नोटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आईतबार साँझ मेचिनगर नगरपालिका ६ काँकरभिट्टा स्थित रहेको नेपाल बैंक अगाडि भारती शं. . .
विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नु भएको छ । निरीक्षण �. . .
बनियानी । झापाका कृषकले सरकारले निर्धारण गरेको चैते धानको न्यूनतम समर्थन मूल्य पाएका छैनन् । सरकारले गत फागुनमा आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु दुई हजार ८०० तोकेको थियो । झापाका कृषकले प्रतिक्विन्टल रु एक हजार ७५० मा चैते धान. . .
विराटनगर । मोरङको कटहरी २ स्थित हल्दीबारीमा २ अर्ब लगानीमा जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसन संचालनमा आउन लागेको छ । जीवन विकास संस्थाले आज (सोमबार) अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी अस्पताल संचालनमा आउने बारे जानकारी दिएको हो । आम नागरिकलाई सहज र सहुलियत दरमा स्वास्थ्य . . .
सुरुङ्गा (झापा) । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा चार महिलासहित ४० जना थुनुवा छन् । तीमध्ये लागुऔषध मुद्दाका ३५ जना छन् । प्रहरी सक्रियता बढेपछि लागुऔषध कारोबारीले हिरासत भरिन थालेका हुन् । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार कार्कीले प्रहरीले सीमानाकामा निगरानी बढाएसँगै लागुऔ. . .