पुर्व

राष्ट्रिय दलित आयोगले प्रदेश प्रमुख समक्ष बुझायो प्रतिवेदन

विराटनगर । कोशीका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय दलित आयोगले वार्षिक प्रतिवेदन बुझाएको छ । सोमबार आयोगका सदस्य टुन्जे बराइलीले नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम आयोगको आर्थिक वर्ष ०७८\०७९ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा आयोगका �. . .


सपना पछ्याउँदै आकाशमा उड्छिन् आइशा खातुन

सुजता लिम्बु विराटनगर । सुनसरी सोनापुर निवासी २२ वर्षीया आइशा खातुनका लागि परिवारको दर्बिलो थियो । यहि साथले उनी यति एयरलायन्सको जहाजमा एयर होस्टेज बनेर उडान भर्ने भइन् । मुस्लिम समुदायमा महिलाहरुका लागि निर्माण गरिदिएको धार्मिक, सांस्कृतिक बन्धनका पर्खाल भत्काएर उनी आकाशमा उडिरहने स्थानमा पुगेक�. . .


मृतक लिम्बुको परिवारलाई तीनलाख राहत दिने निर्णय

विराटनगर । गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भइ उपचारका क्रममा मृत्यु भएका पदम बहादुर लिम्बू लाजेहाङको परिवारलाई प्रदेश सरकारले तीनलाख रुपैँया राहत दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले आन्दोलनमा सहभागी उनको मृत्यु भएपछि परिवारलाई राहत दिने निर्णय गरे�. . .


ओखलढुङ्गामा सवारी दुर्घटना कम गर्न ‘टाइमकार्ड’

ओखलढुङ्गा । ओखलढुङ्गामा तीव्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका लागि टाइमकार्ड लागू गरिएको छ । ओखलढुङ्गाबाट छुट्ने लामो तथा छोटो दूरीका सबै सार्वजनिक सवारीहरूका लागि टाइमकार्ड लागू गरिएको हो । जिल्लामा पछिल्लो समय दुर्घटना बढेकाले तीव्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरण गर्न टा�. . .


मनमोहन विश्वविद्यालयमा योग तथा चिकित्सा शिक्षा पढाई हुने

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले प्राकृतिक योग तथा चिकित्सा शिक्षाको पढाई सुरु गराउने तयारी थालेको छ । मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले देशमै पहिलो पटक योग तथा प्राकृतिक शिक्षाको पढाई सुरु गराउने तयारी थालेको हो । विश्वभरि प्राकृतिक स्व�. . .


कटहरीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । मोरङको कटहरी गाउँपालिका-४ रंगेली सडक खण्डमा आईतबार राती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको २५३० नम्बरको मोटरसाईकल उक्त सडक खण्डको जुडिपुलमा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक धनपालथान गाउँपालिका-७ का ३७ बर्षीय मुक�. . .


बिर्तामोडमा कित्ताकाट खुला

बनियानी । पूर्वकै व्यापारिक केन्द्रको रुपमा स्थापित हुँदै गएको झापाको बिर्तामोड नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाको वडा नम्बर १ देखि ५ सम्मका जग्गाको कित्ताकाट खुलेको हो । जग्गा वर्गीकरणका सबै प्रक्रिया पूरा गरेर पाँच वडाको कित्ताकाट खुलाउन भूमिसुधार तथा मालपोत कार्यालय भद्रपु. . .


विवादित स्थानमा हुने कार्यक्रममा प्रधानमन्त्री आउने हल्ला

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–५ स्थित एभरेष्ट साइन्स सेन्टरले आगामी चैत २९ गतेदेखि बैशाख २ गतेसम्म आयोजना गर्ने भनिएको एसटिएएन–इएससीएन राष्ट्रिय विज्ञान सम्मेलनमा प्रधानमन्त्री आउने चर्चा चलाइएपछि त्यसको आलोचना सुरु भएको छ । विवादित छवी भएका व्यक्ति र बैंक तथा वित्तीय संस्थाको कालो सूचीम�. . .


संघले अधिकार दिन कन्जुस्याँई गर्दा प्रदेश र स्थानीय सरकारलाई असजिलो

विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संघीयताको मर्मअनुरुप अधिकार विकेन्द्रीतमा कन्जुस्याँई भएको बताउनु भएको छ । नेपाल कानुन समाजद्वारा आइतबार विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कार्कीले संविधानमा उल्लेखित अधिकार बाँडफाँडमा कन्जुस्याँई गरिदाँ प्रदेश . . .


भोजपुर गोल्डकप : ट्राइबेकरमा भारतलाई हराउँदै मोरङ विजयी

टक्सार (भोजपुर) । सर्वाधिक राशिको ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप’ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा ट्राइबेकरमा युकेएफसी भारतको टिमलाई हराउँदै मोरङ विजयी भएको छ । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा शुक्रबारदेखि जारी जिल्लाकै प्रतिष्ठित गोल्डकप प्रतियोगितामा दुवैतर्फब�. . .


इटहरी गाेल्डकपकाे उपाधि साविक विजेता सगरमाथालाई

मणिराम दाहाल सुन्दरहरैँचा । १३औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपकाे उपाधि साविक विजेता सगरमाथा युथ क्लब सुन्दरहरैँचाले जितेकाे छ । इटहरी रङ्गशालामा शनिबार सम्पन्न फाइनल खेलमा नवप्रवेशी ए डिभिजन क्लब चर्च व्बाइज काठमाडौलाई पेनाल्टी सुटआउटमा ६-५ गोल अन्तरले पराजित गर्दै सगरमा. . .


विराट गोल्डकप : साविक बिजेता एपीएफले भुटानलाई २ -१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश

विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको तेस्रो क्वाटरफाइनल खेलमा भुटानलाई २-१ गोलले हराउँदै एसपीएफ अन्तिम चारमा स्थान. . .