पुर्व

जीविकाका लागि सडकमै गीत गाउन बाध्य न्यून दृष्टियुक्त व्यक्तिहरु

झापा । कक्षा १२ उत्तीर्ण न्यून दृष्टियुक्त जेठा मुर्मु अचेल दिनभरि झापाका सहरी चोकमा ट्र्याकमा गीत गाएर नगद सङ्कलन गरिरहेको भेटिनुहुन्छ । चोकको एउटा कुनामा बसेर सुरिलो स्वरमा उहाँले गाएको गीत सुनेपछि दाताको मन पग्लिन्छ र केही नगद सहयोग गर्छन् । न्यून दृष्टियुक्त रोजिना खातुन पनि उसैगरी सडकमा गीत सु�. . .


मदिरा व्यवसायी मोरङको अध्यक्षमा तारा बहादुर बानियाँ चयन

विराटनगर । मदिरा व्यवसायी मोरङको अध्यक्षमा तारा बहादुर बानियाँ चयन भएका छन्। व्यवसायीको १२ औं साधारण सभाबाट बानियाँ चयन भएका हुन्। त्यसैगरी उपाध्यक्षमा महेन्द्र खड्का,मनोज कार्की,गया कोइराला चयन भएका छन्। भने महासचिवमा शिव काफ्ले र सचिवमा अशोक भण्डारी निर्वाचित भएको मदिरा व्यवसायी संघ मोरङको �. . .


खोटाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

खोटाङ । खोटाङमा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यस प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन् । जिल्ला खेलकुद विकासका प्रमुख लीलाभक्त केसीका अनुसार १० स्थानीय तह रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी र. . .


ओरियन्सको नेटवर्किङमा फँसेका सयौँ युवाको बिचल्ली

झापा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ को चुलाचुली माध्यमिक विद्यालयमा कक्षा ११ पढ्दै गर्नुभएकी १७ वर्षीया प्रतिमा लिम्बूलाई साथीले नै राम्रो जागिर पाइन्छ भनेर बिर्तामोडको ओरियन्स कार्यालयमा पुर्याइन् । “तपाईं असाध्य राम्री हुनुहुँदोरहेछ, कमाइ पनि राम्रै हुन्छ भनेर त्यहाँका सर म्यामहरूले फु�. . .


बुढीगंगामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

विराटनगर । १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि मोरङको बुढीगंगा गाउँपालिस्थित टंकीसिनवारीको जनप्रिय माविमा सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’, भन्ने मूल नाराका साथ मंगलबारदेखि सुरु भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कोशी प. . .


कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सम्पत्ती विवरण सार्वजनिक

विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पत्ती विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पत्ती विवरण मुख्यमन्त्री कार्यालयको वेभसाइटमा उल्लेख गरिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुझाएको सम्पत्ती विवरणमा. . .


दाम्राभिट्टा स्कुलका एसइई परिक्षा दिएका विद्यार्थीहरुलाई शुभकामना आदानप्रदान

मोरङको रतुवामाइ नगरपालिकामा रहेको दाम्राभिट्टा स्कुलले आफ्ना कक्षा १० को एसइई परिक्षा दिएका विद्यार्थीहरुलाई एक कार्यक्रमबीच आगामी दिनको लागि शुभकामना आदानप्रदान गरेको छ । स्कुलबाट एसइई दिएका ३२ जना बिद्यार्थीलाई स्कुलमा 'मायाको चिनो' सहित शुभकामना दिइएको थियो । कार्यक्रममा स्कुलका संचालक तिलक . . .


झापाबाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

झापा । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। उदयपुर बोक्से घर भई हाल झापा मेची नगरपालिका-११ धुलाबारी बिचार्नी बस्ने ४१ वर्षीय चोलाराज भुजेललाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । भुजेलले ती महिलालाई कनकाई नगरपालिका-४ कोटीहोम घाट छेउमा रहेको छाप्र. . .


सहिद रत्नकुमार बान्तवा बुद्धिचालको उपाधि बद्रीलाललाई

पथरी । सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिकामा सोमबार सम्पन्न प्रतियोगितामा एक सय ३६ खेलाडीलाई पछि पार्दै नेपाली उपाधि जित्न सफल भएका हुन् । उपाधिसहित उनले रु ५१ हजार पुरस्कार प्राप्त ग�. . .


डढेलो नियन्त्रणमा नआउँदा बस्ती जोखिम

फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ ढुसेनी क्षेत्रमा गत शनिबार लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । तीन दिनसम्म पनि नियन्त्रणमा नआएसँगै बस्ती नजिकै आइपुगेकाले गाउँ जोखिममा पर्दै गएको छ । सुक्खा क्षेत्र हावाहरी चल्ने भएकाले अझ गाउँ जोखिममा परेको स्थानीय हरिप्रसाद नेपालले बताउनुभयो । उह�. . .


पहिचानको आधारमा प्रदेश नामाकरण गर्न प्रेस सेन्टरको माग

खोटाङ । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालले कोशी प्रदेशको नाम तत्काल संशोधन गरेर पहिचानको आधारमा पुनः नामाकरण गर्न प्रदेश सरकार समक्ष माग गरेको छ । खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल चखेवा भञ्ज्याङमा सम्पन्न कोशी प्रदेश समितिको पहिलो साधारणसभाले कोशी नामको विरुद्ध आन्दोलनर�. . .


झापामा फैलिँदै ड्राइगन फ्रुट खेती

बनियानी । झापामा पछिल्लो समय ड्राइगन फ्रुटको व्यावसायिक खेती फस्टाउँदै गएको छ । एक पटक लगाएपछि वर्षौँसम्म आम्दानी लिन सकिने, खेती गर्न सजिलो र बजार मूल्य पनि राम्रो भएकाले यहाँ ड्राइगन फ्रुटको व्यावसायिक खेती फस्टाउँदै गएको हो । कम मेहनतमा अन्य बालीको तुलनामा राम्रो आम्दानी लिन सकिने भएपछि ड्राइगन. . .