पुर्व

झापामा बोटसँगै मकै बिक्री हुँदा किसान उत्साही

झापा । ग्रामीण क्षेत्रका मकै किसान यतिबेला उत्साहित छन् । उनीहरुले लगाएको मकैमा दाना लाग्न सुरु भएसँगै खेतबाटै बोटैसँगै मकै बिक्री हुन थालेपछि उनीहरु उत्साही भएका हुन् । जिल्लाका ठूला गाईफार्म सञ्चालकले किसानका खेतमा गएर साइलेज बनाउनका लागि मकै खरिद गर्न थालेका छन् । किसानहरु पनि बोटैमै मकै नपाकी र�. . .


सुनसरीमा हत्याको आरोपमा २ जना पक्राउ

विराटनगर । सुनसरीको धरान उप-महानगरपालिका-५ सेउती खोला बगरमा मृत फेला परेका धरान-११ का ३१ बर्षीय सन्दिप लम्जेलको हत्यामा संग्लग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय धरानले २ जनालाई पक्राउ गरेको छ । जेठ १२ गते बिहान लम्जेल सेउती खोलाको बगरमा शरिरका विभिन्न ठाउँमा काटिएको र धारिलो हतियारले घोपिएको अब�. . .


संघमार्फत प्रदेश १ ले १९ अर्ब ९ करोड ९१ लाख अनुदान पाउने

विराटनगर । संघीय सरकारको बजेटमार्फत प्रदेश नंं १ लाई १९ अर्ब ९ करोड ९१ लाख प्राप्त हुने भएको छ । सरकाारको अन्तरसरकारी वित्तीय अनुदानमार्फत पूँजीगत अनुदानतर्फ प्रदेश १ ले यो रकम प्राप्त गर्ने भएको हो । सरकारले सातै प्रदेशलाई १ खर्ब २९ अर्ब ४६ करोड रुपैयाँ अन्तरसरकारी वित्तीय अनुदान दिने बजेट भाषणमार�. . .


उदयपुरको त्रियुगा नगरपालिकामा कांग्रेस र एमाले विजयी

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार बसन्त कुमार बस्नेत विजयी भएको छ । कांग्रेसको तर्फबाट मेयर पदमा उम्मेद्वारी दिएका बसन्त कुमार बस्नेत विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका भागवत राउत दुई हजार ८६ मतान्तरले पराजित गरेका हुन्​ । बस्नेतले १३ हजा. . .


विवाहको प्रलोभन देखाएर युवतीलाई करणी गरेको आरोपमा कटहरी–४ का साहसहित तीनजना पक्राउ

विराटनगर । युवतीलाई विवाह गर्ने प्रलोभन देखाई पटक पटक जबर्जस्ती करणी गरेको आरोपमा मोरङ कटहरी–४ का एकसहित ३ जना पक्राउ परेका छन् । बिरगञ्ज प्रहरीले कटहरी गाँउपालिका–४ का २५ वर्षीय सुरजकुमार साह, जुम्लाको हेमा गाउँपालिका–३ का ३५ वर्षीय हरिचन्द्रनाथ योगी र संखुवासभाको खाँदवारी नगरपालिका –१० का ४२ वर्�. . .


लागुऔषध किनबेच गर्ने अड्डाबाट पेस्तोल र लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर । सुनसरीको ईटहरी उपमहानगरपालिका–४ जनता टोलबाट पेस्तोल र लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा पेस्तोल सहितका ब्यक्तिहरुले लागुऔषध बेचबिखन गरिरहेको भन्ने विशेष सूचनाका आधारमा जेठ १३ गते राती ११ बजे ईलाका प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्र�. . .


हल्का देखि मध्यम वर्षाको सम्भावना

विराटनगर । नेपालमा अहिले स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। अहिले प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहेको छ । प्रदेश १ र मधेस प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम व�. . .


उदयपुरकाे भदौरेमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

विराटनगर । उदयपुरमा ट्रक दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएको छ । कटारी नगरपालिका–१४ भदौरेमा आइतबार राति ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हाे । मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बु जाँदै गरेको ना८ख ८२९७ नम्बरको ट्रक सिद्धिचरण लोकमार्गअन्�. . .


कटहरीका मालदाईको हत्यामा संलग्न ३ जना पक्राउ

विराटनगर । मोरङ कटहरी गाउँपालिका – २ आर्दश टोलका ५० वर्षीय ‘मालदाई’ भनिने तुलसी श्रेष्ठ हत्या आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कटहरी गाउँपालिका १ का ३३ वर्षिय रविन भुजेल, सोही ठाउँका २९ वर्षिय कपिल माझी र २८ वर्षिय नितेश चौधरीलाई आइतबार पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ �. . .


प्रदेश १ को नाम ‘किराँत सगरमाथा’ राख्न धर्मगुरु आत्मानन्द लिङदेनको सुझाव

विराटनगर । किराँत धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ’ले प्रदेश १ को नामाकरण ‘किराँत सगरमाथा’ गर्नुपर्ने सुझाव दिएका छन् । धर्मगुरु आत्मानन्दका निजी गुरु प्रवक्ता डिल्लीराम चाम्लीङले विराटनगरमा पत्रकार सम्मेलन गरेर विवादित नामहरुमा बहस गर्नुभन्दा सबैलाई समेट्न किराँत सगरमाथा राख�. . .


प्रदेश १ सरकार : दश महिनामा आधा बजेट खर्च

विराटनगर । आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिरहेको प्रदेश १ सरकारले चालू आर्थिक वर्षको दस महिनामा ५० दशमलव १५ प्रतिशत खर्च गरेको छ । आव २०७८र७९ का लागि ३२ अर्ब ९८ करोड ७० लाख रुपियाँको बजेट ल्याएको प्रदेश सरकारले वैशाख मसान्तसम्ममा १७ अर्ब ३२ करोड १५ लाख रुपियाँ खर्च गरेको हो । कुल बजेटमा सङ्घको ससर्�. . .


मोरङको बेलबारीमा दुर्घटना, दुईजनाको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा शनिबार राती मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । को १० प ३५९९ नम्बरको मोटरसाइकल दुर्घटनामा सवार दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका–११ का २५ वर्षीय राजेश धिमाल र पछाडि सवार २४ वर्षीय अनिल चौधरीक. . .