पुर्व

उदयपुरको कृषक मर्कामा : फौजी किराले मकैको बिरुवा नष्ट

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन् । नगरको वडा नं १२ को पुरानो गाईघाट, वडा नं ११ को साकेला टोल तथा वडा नं १३ को असारी क्षेत्रमा अहिले फौजी किराले हुर्कँदै गरेका मकैका पात नष्ट गरेपछि बि. . .


मोरङको जहदामा श्रीमतीको हत्या फरार श्रीमान् विराटनगरबाट पक्राउ

विराटनगर । मोरङको जहदा गाउँपालिका – २ बडकी बैरियास्थित श्रीमति हत्या गरेको आरोपमा मोरङ प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । प्रहरीले जहदा २ का ४३ वर्षिय दिनेश कुमार राजभरलाई आफ्नै ३५ वर्षिय श्रीमति गीतदेवी राजभरलाई हत्या गरी फरार भएको थिए । श्रीमति हत्या गरेको पाँच दिनपछि मोरङ प्रहरीले विराटनगर ८. . .


करोडको गाडी चढेर जनताको समस्या देखिदैँन: मेयर साम्पाङ

धरान । ठूला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्रबाट मेयरमा विजयी हुनुभएका हर्कराज राई (साम्पाङ) ले उपमहानगरपालिकाको महँगो गाडी प्रयोग नगरि जनताको सेवा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग. . .


झापामा किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

झापा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-६ पुर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भुजेलले ती बालिकालाई बिभिन्न प्रलोभन देखाई आफ्नो घरमा लगि पटक-पटक करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनी. . .


झापामा यस वर्ष पाँच लाख बिरुवा वितरण गर्ने

झापा । डिभिजन कार्यालय झापाले यस वर्ष करिब पाँच लाख बिरुवा वितरण गर्ने भएको छ । फलफूल र बहुमूल्य प्रजाति गरी चार लाख ९५ थान बिरुवा वितरण गर्न लागिएको कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीले जानकारी दिए । तीमध्ये १५ हजार फलफूल र चार लाख ७५ हजार विभिन्न प्रजातिका रुखका बिरुवा छन् । वन बिरुवा रु ४७ ल�. . .


जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

भक्तपुर । सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक गणेश मन्दिर नजिक बस्ने ४४ वर्षीय रामजी अवालको सूर्यविनायक होमस्टे रिसोर्टमा तास खेलिरहेको अवस्थामा अवाल समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त रिसोर्टमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उन�. . .


अध्यक्ष जितनारायण थापा मगरले गरे पदभार ग्रहण,यस्तो छ पहिलो निर्णय

विराटनगर । स्थानीय तहको निर्वाचनमा बुढीगंगा गाउँपालिकाको अध्यक्षमा निर्वाचित जितनारायण थापा मगर पदभार ग्रहण गर्नु भएको छ । आज गाउँपालिकाको कार्यालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नु भएको हो । उहाँले बुढीगंगा गाउँपालिकामा नि:शुल्क एम्बुलेन्स सेवा दिने पहिलो निर्णयमा हस्ताक्षर गर्नु भएको छ । गाउँ. . .


प्रदेश १ सरकारको बजेट अधिवेशन जेठ १६ गतेदेखि

विराटनगर । प्रदेश नं. १ को प्रदेशसभाको दशौँ तथा बजेट अधिवेशनको बैठक यही जेठ १६ गतेका लागि आह्वान गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुख पर्शुराम खापुङद्वारा आउँदो सोमबार दिनको ११ बजेका लागि बैठक आह्वान गरिएको हो । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बजेट अधिवेशन आह्वान. . .


झापाको धरमपुरमा दुर्घटना : दुई जनाको मृत्यु

दमक । झापामा यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षीमा बुधबार बिहान भएको दुर्घटनामा प्रदेश नम्बर १ ०२०४० प ७१४९ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुई जनाको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्व आउँदै गरेको बसले ठक्कर दि�. . .


मोरङमा एमाले सबैभन्दा ठूलो पार्टी, अध्यक्ष पोखरेलद्वारा मतदाताप्रति आभार

विराटनगर । नेकपा एमाले मोरङ जिल्ला पार्टी कमिटिले स्थानीय तह निर्वाचन २०७९ बारे आफ्नो धारणा सार्वजानिक गर्दै पार्टीले पाएको सफलताप्रति आम मतदातालाई आभार व्यक्त गरेको छ । गठबन्धन गरेका पाँचदल विरुद्ध एक्लै निर्वाचनमा उभिएको एमालेले उत्साहजनक सफलता पाएको भन्दै जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले सबैप्�. . .


आमाको हत्या आरोपमा छोरा पक्राउ

धरान। धरान उपमहानगरपालिका–१४ विजयपुरका २५ बर्षीय सौगात सुबेदीलाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । झापा चन्द्रगढी घर भई हाल हात्तीसार कलेज धरानको क्वाटरमा बस्दै आएकी ४२ बर्षीया शान्त सुवेदीको हत्या आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । गत शनिबार दिउँसो साढे १ बजे धारीलो ह�. . .


प्रदेश १ को बजेट अधिवेशन जेठ १६ लाई आह्वान

विराटनगर । प्रदेश १ सरकारले दशौं तथा बजेट अधिवेशन जेठ १६ गतेका लागि आह्वान गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले बजेट अधिवेशन आह्वान गर्नु भएको हो । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस गरेको थियो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले दशौं तथा बजेट अ. . .