विराटनगर । नेकपा एमालेले जिल्ला समन्वय समिति मोरङको प्रमुख र उपप्रमुख उम्मेदवारको नाम टुङ्गो लगाएको छ । जिल्ला समितिको बैठकले प्रमुख अजम्बर राई र उपप्रमुख उषा झा ठाकुरलाई बनाउने निर्णय गरेको हो । शुक्रबार बसेको बैठकले सुन्दरहरैचा नगरपालिकाकाका राई र रंगेली नगरपालिकाकी ठाकुरलाई जिससमा पठाउने निर�. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले प्राथमिकताका योजनामा आधारित रहेर यथार्थ बजेट ल्याउने बताउनु भएको छ । आर्थिक वर्ष २०७९÷२०८० को बजेट तर्जुमा सम्बन्धी विराटनगरमा शुक्रबार भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राईले वास्तविक योजना र यथार्थ बजेट निर्माण�. . .
विराटनगर । नेपाल अतिकम विकसित मुलुकको श्रेणिबाट स्तरोन्नती हुदा औद्योगिक क्षेत्रमा पर्ने प्रभावका सम्वन्धमा उद्योग संगठन मोरङले स्व. महेन्द्र औद्योगिक अध्ययन केन्द्र, ईण्डष्ट्रियल एकेडेमिया लिंकेज अन्तर्गत २०७९ जेष्ठ १२ गते सम्वाद कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा संगठनका उपाध्यक्ष भोले�. . .
विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-२ मेहेताटोल स्थितमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब ११ बजे छिमेकीको घर बनाउने क्रममा छतमा फलामको रड तान्दा रडले बिजुलीको तार छुन गई करेन्ट लागि स्थानीय ४० बर्षीय जिवानन्द मेहेता गम्भिर घाईते भएका थिए । घाईते मेहेतालाई उपचारको ल. . .
सङ्खुवासभा । सङ्खुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्जबाट बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन सुरु भएको छ । दुई बर्षदेखि रोकिएको यार्सागुम्बा सङ्कलनकार्य जेठ १० गतेदेखि सुरु गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जका कार्यालय प्रमुख रामदेव चौधरीका अनुसार कोरोना भाइरस सङ्क्रमणका कारण दुई वर्षदेखि. . .
विराटनगर । सुनसरीको इटहरी-१२ स्थित शुभारम्भ पार्टी प्यालेस अगाडि भएको दुर्घटनामा परी २ जना घाईते भएका छन् । विपरीत दिशाबाट आईरहेको मोटरसाईकल र कार एकापसमा जुध्दा मोटरसाईकल चालक र मोटरसाइकलमा सवार एकजना घाईते भएका हुन् । घाईते हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी-१ बस्ने वर्ष २० का प्रविण लिम्बू र �. . .
झापा । स्थानीय तह निर्वाचन–२०७९ मा झापामा दुई नगर प्रमुखका उम्मेदवारले शून्य मत पाएका छन् । जिल्ला गौरादहमा नगर प्रमुखमा उम्मेदवारी दिएका इन्द्रबहादुर विष्ट र चन्द्रप्रसाद उप्रेतीको मत शून्य रहेको निर्वाचन आयोगले जनाएको छ । यस्तै ११ नगरप्रमुख–अध्यक्षका आकाङ्क्षीले एकदेखि नौ मतमात्र पाएका छन् । �. . .
विराटनगर । मोरङ र झापाबाट प्रहरीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका-७ का २३ बर्षीय दिपक चौधरी, झापा भद्रपुर नगरपालिका-८ का २१ बर्षीय पवन बासफोर र २४ बर्षीय आशिष राजबंशी रहेका छन् । बिहीबार बेलुका करिब ४ बजे लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प�. . .
झापा । धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा झापाका किसान समस्यामा परेका छन् । हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरुलाई यस वर्षको पनि धानखेतीका लागि पनि मल अभाव भएको हो । धान रोप्दा छर्ने डीएपी मल जिल्लामा अभाव भएको जनाइएको छ । रासायनिक मलको भरपर्दो विकल्प नहुनु र आवश्यक पर्दा खरिद गर्न�. . .
विराटनगर । इटहरी–५ बाट मोटरसाइकल चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय इटहरीले सन्दिर परियार र उज्वल परिवारलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको हो । बिहीबार बिहान इटहरी–५ का दिव्यराज सुवेदीको घरमा पार्किङ गरेर राखेको को ३४ प ५०५६ नम्बरको मोटरसाइकल हराएको थियो । प्रह. . .
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विराटनगर महानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरूलाई शुभकामना तथा सम्मान गरेको छ । हस्पिटलले बिहीबार एक कार्यक्रमको बिच विराटनगरको मेयर नागेश कोईराला र उपमेयर शिल्पा निराला कार्कीसहित निर्वाचित वडाअध्यक्षहरुलाई शुभकामना तथा सम्मान गरेका हो ।नवनिर�. . .
विराटनगर । विराटनगर-५ का नवनिर्वाचित अध्यक्ष सन्तोष न्यौपानेले महानगरबाट प्राप्त सवारी सुविधा नलिने निर्णय गरेका छन् । बिहिबार वडासमितिमा कार्यभार सम्माल्दै उनले पहिलो निर्णय गरेका छन् । महानगरले प्रत्येक वडाध्यक्षलाई १ मोटरसाइकल र प्रतिमहिना इन्धनबापत २५ लिटर पेट्रोल उपलब्ध गराउँदै आएको छ । न�. . .