विराटनगर । बुढीगंगा गाउँपालिकाको नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार बलभद्र सरदार थारुले अग्रता कायम राखेका छन् । उनले १६ सय २२ र कांग्रेसका उम्मेदवार जित नारायण थापा मगरले १४ सय ४९ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का इश्वरी प्रसाद आचार्यले ३ सय २५ मत पाएका छन् । त्य. . .
विराटनगर । मोरङको रंगेली नगरपालिकामा मतगणनाको रिपोर्टिङमा खटिएका पत्रकार रवीन्द्र बरालमाथि काँग्रेसका कार्यकर्ताले कुटपिट गरेका छन् । रंगेली नगरपालिकाको मतगणना स्थलमा रहेका बराललाई बाहिर निस्कँदै गर्दा हिजो राती ११ः३० मा कुटपिट भएको हो । नेपाली कांग्रेस र जनमत पार्टीका कार्यकर्ताले समाचारको व. . .
विराटनगर । मोरङको कानेपोखरी, कटहरी, धनपालथान र ग्रामथानमा वडाध्यक्षसहित २६ जना निर्वाचित भएका छन् । काँग्रेसका दुई, एमालेका २ र माओवादी केन्द्रका एक जना वडाध्यक्षमा निर्वाचित भएका हुन् । कटरी गाउँपालिका-१ को वडाध्यक्षमा एमालेका हरिनारायण राजवंशी ९ सय ६० मत ल्याएर निर्वाचित भएका छन् । कानेपोखरी-१ म�. . .
धनकुटा । धनकुटाको चौविसे गाउँपापलिका २ को वडा सदस्य पदमा विजयी बनेका ५२ वर्षीय अटलबहादुर सूर्जे मगरको निधन भएको छ। यस अगाडी पनि वडा सदस्य रहेका उनी पुनः विजयी भएका छन् । तर, त्यसको नतिजा सुन्न पाउँदै मृत्यु भएको छ । मधुमेह र उच्चरक्तचापका विरामी मगरको मष्तिष्कघातका कारण शनिबार राति निधन भएको हो। अघिल�. . .
केराबारी । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको किल्ला मानिने मोरङको केराबारी गाउँपालिका वडा नंं. १ र कटहरी गाउँपालिका–१ मा मा नेकपा एमालेका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । २०७४ को स्थानीय तहको चुनावमा कांग्रेसले जितेको दुवै पालिकाको वडामा नेकपा एमालेले अध्यक्ष पद खोस्न सफल भएको हो ।. . .
झापा । एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाको नगर प्रमुखमा एमालेकी गीता अधिकारीले १७३२ मत प्राप्त गरेकी छन् । पछिल्लो मतपरिणाम अनुसार राप्रपाका उम्मेदवार राम थापाले १६४८ मत ल्याएर पछ्याईरहेका छन् । काँग्रेस, माओवादी, एकिकृत समाजवादीले राप्रपाका उमेदवारलाई सहयोग गर्दै महागठबन्ध�. . .
विराटनगर । इलामको माइजोगमाई गाउँपालिका-१ को अध्यक्ष पदमा एमाले र काँग्रेसका उम्मेदवारले बराबरी मत प्राप्त गरेका छन् । माइजोगमाई– १ मा काँग्रेस र माओवादीबीच तालमेल भएको थियो । एमाले यामकुमार कार्की र गठबन्धनबाट काँग्रेसका टेकबहादुर शाहले १०८४ मत पाएका हुन् । वडाध्यक्ष चयनका लागि अब गोलाप्राथा �. . .
विराटनगर । मोरङको रङ्गेली नगरपालिका वडा नं. ७ स्थित जनता क्याम्पसमा जारी मतगणना रोकिएको छ । नेपाली काँग्रेसबाट वडा नं. ८ को वडाध्यक्ष पदका उम्मेदवार रहेका योग्य कुमार दोर्जेको विवादका कारण मतगणना रोकिएको हो । मतदान स्थलमा राखिएको मतपेटिका सुरक्षित नभएको भन्दै उनले होहल्ला र विवाद गरेपछि मतगणना कार्. . .
विराटनगर । विराटनगर महानगरपालिकाको जारी मतगणनामा मेयर पदमा नेपाली काँग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले अग्रता फराकिलो पार्दै लगेका छन् । अहिलेसम्म गणना भएको ६ वडाको ३१०० मतमा कांग्रेसका कोइरालाले १०३८ मत प्राप्त गरेका छ्न् । यस्तै नेकपा एमालेका उम्मेदवार सा�. . .
ताप्लेजुङ । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङ जिल्लाका आठ स्थानीय तहमा मतगणना जारी छ । नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिका–७ याङमा, गोला घुन्सा र ग्याप्लाको मतदान केन्द्रको मतपेटिका आउन बाँकी रहेकाले त्यहाँको मतगणना बाँकी रहेको त्यहाँको निर्वाचन अधिकृतको कार्यालयले जनाएक�. . .
झापा । झापामा मतदाता बढे पनि मतदान गर्नेको सङ्ख्या घटेको पाइएको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा झापामा ७०.४८ प्रतिशत मत खसेको छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा झापामा ७३ दशमलव ७ प्रतिशत मत खसेको थियो । विसं २०७४ मा झापामा पाँच लाख १० हजार २१६ मतदाता रहेका थिए । जसमध्ये तीन लाख ७२ . . .
विराटनगर । स्थानीय तहका जनप्रतिनिधी निर्र्वाचित गर्नका लागि भएको निर्वाचनमा प्राप्त मतपरिणाम अनुसार मोरङको जहदामा नेपाली कांग्रेस अग्रता लिएको छ । दिउँसो ४ बजेको प्राप्त परिणाम अनुसार १ हजार ३८६ मत गणना गर्दा जहदा गाउँपालिकाको अध्यक्षमा कांग्रेसले ५०२ मत प्राप्त गरेको हो । कांग्रेसपछि नेकपा एमा�. . .