पुर्व

तिन दिवसीय उर्जा – द ट्रेनिङ फर इन्टरपेनरशिपको आयोजना हुने

झापा । झापाको बिर्तामोडमा बिगत ६ बर्षदेखि सञ्चालनमा रहेको ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट प्रा.लिको आयोजनामा तिन दिवसीय उर्जा - द ट्रेनिङ फर इन्टरपेनरशिपको आयोजना हुने भएको छ । युवाहरुको बढ्दो चासो उद्यमशिलता रहेको र सोही कुरालाई मध्यनजर गर्दै अझ त्यो बिषयमा बृहत ज्ञान दिन र अवसरको ढोका खोल्ने उद्�. . .


बक्लौरीमा मोटरसाईकल दुर्घटना हुदाँ चालकको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–६ बक्लौरीमा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बुधबार बिहान पौने ११ बजेको समयमा ईचोलबाट बक्लौरी तर्फ जाँदै गरेको को २४ प ९४५६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक रामधुनी नगरपालिका–६ क�. . .


खेलकुद क्षेत्रको उल्लेख्य विकास गर्छौ : सामाजिक विकास मन्त्री राई

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेशको खेलकुद क्षेत्रको उल्लेख्य विकास गरिने बताउनु भएको छ । प्रदेशमा खेलकुद क्षेत्रको पूर्वाधार विकासका लागि काम गरिने उहाँले बताउनुभयो । सुनसरी धरानको मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय स्तरिय बाँस्केटवल प्रतियोगाको उद्घाटन गर्दै सा. . .


युवाहरुमा म्यादी प्रहरीको लागी जागिर खाने मोह ( फोटो फिचर )

विराटनगर । आगामी बैसाख ३० गते हुन गईहरेको स्थानिय निर्वाचानको लागी म्यादी प्रहरीमा भर्ना हुनको लागी जिल्ला प्रहरी कार्यालय मोरङ बाहिर देखिएको युवाहरुको भिड । मोरङमा ३ हजार ७ सय २७ म्यादी प्रहरी भर्नाको दरबन्दी रहेको ठाँउमा १० हजार बढीले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मंगलबा. . .


मोरङ स्तरीय अन्तर–स्कुल कराँते प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा आउँदो वैशाखमा मोरङ स्तरीय अन्तर–स्कुल कराँते प्रतियोगित हुने भएको छ । नयाँ वर्षको अवसरमा पारेर वैशाख १५ गतेदेखि मोरङ स्तरीय अन्तर–स्कुल कराँते प्रतियोगित हुने भएको हो । मोरङ जिल्लाका ४२ वटा निजि तथा सरकारी स्कुलबाट करिव २ सय ५० छात्रा तथा छात्र खेलाडी सहभागीता हुने अन्तर्राष�. . .


बिद्युत आपूर्ती नियमित गर्न नेपाल उद्योग वाणिज्य महासंघको माग

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले संकटमा रहेका उद्योगहरुलाई अघोषित लोडसेडिङको मारमा नपार्न सरकार र नेपाल विद्युत प्राधिकरणसँग माग गरेको छ । बैंकिङ तरलता, कर्जाको व्याज दरमा वृद्धि, बैंकबाट ऋण प्रवाह नभई रहेको बेला उद्योग व्यवसाय क्षेत्रमा लोडसेडिङको मार थप्न नहुने माग महासंघले गरे�. . .


विराटनगरका उद्योगीले भने–विद्युत अनियमित भए उत्पादन रोकिन्छ

विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोरमा पछिल्लो एकसातादेखि अनियमित विद्युत आपूर्तिका कारण उत्पादनसँगै रोजगारी घुम्ने अवस्था आएको उद्योगीहरुले बताएका छन् । दैनिक १२ घण्टासम्म भईरहेको लोडसेडिङ औद्योगिक क्षेत्रले धान्न नसक्ने भन्दै उद्योगीहरुले सरकार र नेपाल विद्युत प्राधिकरणले यसको समाधान खोज�. . .


अरुण तेस्रो मुआब्जा विवाद : पावरहाउसको काम सात दिनदेखि ठप्प

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्ड सात दिनदेखि अवरुद्ध भएको छ । प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । अरुण तेस्रोको. . .


बुढिगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

विराटनगर । सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मोरङको बुढिगंगा गाउँपालिका-१ गंगाचोकमा ना ३ ख २३९ नम्बरको कन्टेनर र स १० प २८८६ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको हो । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको कन्टेनरमा सोही दिशाबाट जाँदै गरेको मोटरसाईकल ठोकिदा घाईते भ�. . .


इटहरीमा बम विस्फोट, आफ्नै डेरामा विष्फोट हुँदा दुईजना घाइते

इटहरी, इटहरीमा गएराती बम विष्फोट हुँदा दुईजना घाइते भएका छन् । इटहरी २ नवजागृति टोलमा बिष्फोट हुँदा डेरा गरि बस्ने २२ वर्षीय रबिन थापाको डेरा भित्रै विष्फोट भएको बमका कारण उनीसहित लमजुङ ५ ढोडेनीका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका हुन् । घाइते थापाको बिराटनरमाउपचार भइरहेको छ भने अर्का गुरुङको धरानस्�. . .


विराटनगरबाट आमा छोरी अपहरण : गाडी फेला परेपनि व्यक्तिको पत्तो छैन

विराटनगर । विराटनगर महानगरपालिका १५ की २५ बर्षिया फिजा फरिन साह र उनकी १ बर्षकी छोरी ईसिका साहलाई अपहण गरेको गाडी फेला परेपनि दुईजनाको स्थिति अझै अज्ञात छ । रानी चौकीको सहयोगमा गत बुधबार बेलुका नेपाल र भारतको सिमा नाका जोगवनीबाट भारतीय नम्बर वि.आर. ४२८७ को गाडी फेला परेको हो । फरिनसहित छोरीलाई माईती प. . .


मिल्स गोल्डकप एपीएफलाई हराउँदै गोलबजार सेमिफाइनलमा

विराटनगर । साविक बिजेता एपीएफ पकलीलाई ‘सडन डेथ’ मा हराउँदै गोलबजार प्रतिभा फुटबल क्लब सिराहा दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । विराटनगरस्थित जुट मिलको खेलमैदानमा सोमबार भएको खेलमा गोलबजारले एपिएफलाई सडन डेथमा ६–५ गोलले पराजित गर्दै सिराहा सेमिफाइनलमा पु. . .