विराटनगर । प्रदेश १ मा १२ लाख ३८ हजार ३८७ जनालाई टाइफाइड रोग विरुद्धको खोप लगाईने भएको छ । आगामी चैत २५ गतेदेखि २०७९ बैशाख १८ गतेसम्म १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाईने भएको हो । स्वास्थ्य निर्देशानालय धनकुटाका निर्देशक ज्ञानबहादुर खड्काका अनुसार प्रदेश १ मा पाँचवर्षमुनीका २ लाख ४७ �. . .
विराटनगर । हिमालय टेलिभिजनबाट प्रशारण हुने डान्स रियालिटी शो "डान्सिङ स्टार नेपाल" मा पुर्वबाट दुइ जना सहभागी रहेका छन् । विराटनगरबाट मैथिली चलचित्र तथा भिडियोकि मोडल काजल कर्ण र एक खुट्टाले नाच्ने डान्सर भनेर नेपालमा नाम कमाएकी निलम ढुंगाना सहभागी रहेका छन् । विभिन्न क्षेत्रका सेलिब्रिटीहरुलाई क�. . .
विराटनगर । ताप्लेजुङको सिरिजंघा गाँउपालिका-२ लासा टोलका २३ बर्षीय मुकेश भट्टराईको चट्याङले लागेर मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे अबिरल बर्षासंगै परेको चट्याङले लागेर घाईते भएका भट्टराईलाई तत्काल उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लगिएकोमा उपचारको मृत्यु भएको ईलाका प्रहरी क�. . .
विराटनगर । सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका-९ मा शनिबार दिउँसो को ३१ प ५३९६ नम्बरको मोटरसाकल आफैँ अनियन्त्रीत दुर्घटना हुँदा घाईते भएका स्थानीय २३ बर्षीय अमृत बि.क.को उपचारको क्रममा विराटनगरको बिराट नर्सिङ होममा म. . .
विराटनगर । झापाको दमक नगरपालिका -२ सिपेनि सिमसार स्थित जमेको पानीमा पौडी खेल्ने क्रममा डुबी बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका पुष्प कुमार राईको १४ बर्षीय छोरा मोहन राई रहेका छन् । शनिबार दिउँसो करिब २ बजे साथीकोमा जान्छु भनि घरबाट निस्केका राईको पौडी खोल्ने क्रममा पानीमा डुबि मृत्यु �. . .
विराटनगर । प्रदेश नं. १ मा सत्ता गठबन्धनमा आबद्ध ४ राजनीतिक दलको बैठकले आगामी निर्वाचनमा वडा तहसम्मै सहमति गरेर जाने निर्णय गरेको छ । सुनसरीको इटहरीमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गठबन्धनल�. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीले चैत्र १४ गते राती इटहरी उपमहानगरपालिका-२ का अमिर श्रेष्ठको घरमा डेरा गरी बस्ने लक्ष्मी देवी थापाको कोठामा भएको बिष्फोटमा संलग्न निज लक्ष्मी देवी थापा सहित ४ जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा इटहरी उप महानगरपालिका-२ का श्रेष्ठको घरमा डे. . .
प्रेम देवान विराटनगर । बैशाख ३० गतेका लागि घोषित स्थानीय तहको निर्वाचनमा मोरङका लागि आवश्यक म्यादी प्रहरी छनौटका निम्त्ति लिखित दिन आएका युवाहरुले जमातले शहिद रङ्गशालामा अन्य दिन भन्दा फरक किसिमको दृष्य देखिएको थियो । स्थानीय तहको निर्वाचन अन्र्तगत मोरङ जिल्लाका लागि आवश्यक म्यादी प्रहरी छनौट ग�. . .
झापा । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पलाल चोकमा आज बिहान सवारी साधानको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको र अर्का एकजना सख्त घाइते भएका छन् । मृत्यु हुनेमा अर्जुनधारा–६ कयका ५३ वर्षीय कृष्ण निरौला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सोही घटनामा बिर्तामोड–५ का ४५ वर्षीय अ. . .
विराटनगर । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आइतबारदेखि सुरु हुने भएको छ । गएको वर्षमा नयाँ वर्षसँगै रोजा पर्व सुरु भएको थियो । यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । उर्दू क्यालेण्डर अनुसार बिहान ४ः १५ बजेबाट बेलुका ६ः२० बजे स. . .
विराटनगर चैत्र १९, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज खोटाङको दिक्तेलमा कार्यक्रममा सहभागी हुन गएका छन् । नेकपा एमालेले आयोजना गर्ने कार्यक्रममा उनले विभिन्न पार्टी परित्याग गर्नेहरूलाई एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको छ । नेकपा एमालेले अहिले निर्वाचनलाई लक्षित गर्दै बिभिन्न कार्यक्�. . .
विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल विराटनगरमा कार्यरत चिकित्सक मृत फेला परेका छन् । सप्तरी राजविराज घर भएका २७ वर्षीय डा. विजय यादव एक घरको परिसरमा मृत भेटिएका हुन् । नोवेल मेडिकल कलेजको स्वास्थ शिविरमा गएर शुक्रबार फर्केका उनी शनिबार बिहान मृत फेला परेका हुन् । घटनास्थल विराटनगर-४ मा प्. . .