ईलाम । इलामको देउमाई नगरपालिका ५ बारुङ का ३३ बर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेक छन् । उनलाई दुईजनाको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । आज बिहान ६ बजे उनले आफ्नै घर भित्र घर परिवारका सदस्य राखी धामी बसी बिगत देखी बेला बखत बेहोस हुने बिरामी रहेका श्रीमती ३४ बर्ष. . .
नेपाल वायु सेवा निगमले काठमाडौँ–ताप्लेजुङको उडान कटौती गरेको छ । जिल्लाको सुकेटार विमानस्थलमा प्रत्येक साताको चार दिन नियमित हुने गरेको उडान निगमले कटौती गरेको हो । निगमले तीन उडान कटौती गरेको नेपाल वायुसेवा निगम सुकेटर स्टेशन इञ्चार्ज लोकन्द्र लिम्बूले बताउनुभयो । उहाँले भन्नुयो, “अब साताको एकदि�. . .
पाँचथरमा बस दुर्घटना हुँदा ५४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये केही यात्रुको अवस्था चिन्ताजनक छ । फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस शान्तिपुरमा अर्को सवारीको साधनलाई उछिन्न सडकको डिलबाट अगाडि बढ्दा करिब २० मिटर तल खोेँचमा झरेको थियोे । दुर्घटनामा बसमा सव�. . .
विराटनगर । इटहरी प्रहरीले चोरीमा संलग्न आरोपमा पाँचजनालाई नियन्त्रणमा लिइएको छ । इटहरी क्षेत्रमा चोरी गर्ने तीनजना र बेलबारीबाट हराएको मोटरसाइकलमा सवार दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले गत असोज २२ गते धरान–इटहरी गर्ने क्रममा बसमा सवार रहेको बेला एकलाख पाँच हजार मूल्य पर्ने आईफोन चोरी . . .
सुनसरी । झापाको दमक नगरपालिका–१६ घर भई हाल ईटहरी उप–महानगरपालिका–८ मा बसोबास गर्ने ४३ बर्षीय भक्त बहादुर राई ठगी गरेको आरोपमा पक्राउ परेका छन् । राईले ईटहरी–६ की ६१ बर्षीया एकल महिलालाई महिलाको श्रीमानको नाममा रहेको करिव दुई करोड छत्तिस लाख अन्ठानब्बे हजार रुपैया बराबरको घर जग्गा पास गराई दिन्छू भन. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण भएको छ । ४१५ जनाको पीसीआर परीक्षण गर्दा ७० र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणका आधारमा झापामा २९, मोरङमा २८, सुनसरीमा ९, इलाममा ३ र प्रदेश १ बाहिरका १ जनामा स�. . .
विराटनगर। इटहरीका समाजसेवी दिनेश भट्टराईले धर्मपत्नि कमला भट्टराईको स्मृतिमा भट्टराइ कुल वंश प्रतिष्ठानको अक्षयकोषलाई ४ लाख ११ हजार ५ सय ५५ रुपैयाँ रकम प्रदान गर्नुभएको छ । धर्मपत्नी कमला भट्टराईको बार्षिक पुण्य तिथिको अवसरमा भट्टराइ कुल वंश प्रतिष्ठान सुनसरीले आयोजना गरेको श्रद्धाञ्जली तथा. . .
विराटनगर । मोरङको धनपालथान–७ कदमाहास्थित ९ गाउँको दुईसय बाढी पिडितलाई राहत वितरण गरिएको छ । स्थानीय गड फादर इङग्लिश बोर्डिङ स्कुलका प्रधानाध्यापक प्रदीप कुमार मण्डलले बाढी पिडितहरुलाई राहत वितरण गरेका हुन् । मण्डलले शनिबार बिहान व्यक्तिगत रुपमा उनीहरुलाई राहत स्वरुप १/१ बोरा भुजा वितरण गरेका हुन�. . .
लमहीमा आज गाडी दुर्घटना हुँदा नौजना घाइते भएका छन् । प्यूठानको बिजुवारबाट सतबरिया जाँदै गरेको रा१ज ७३७ नंको टाटा सुमो पौने १ बजेको समयमा लमही नगरपालिका–७ स्थित सशस्त्र प्रहरीको ब्यारेक नजिकै दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइते हुनेहरुमा प्यूठानका १७ वर्षीया मिना घर्ती, १० वर्षीय बिजय �. . .
स्मारिका थुलुङ राई इटहरी । बेमौसमी वर्षापछि आएको बाढीका कारण सुनसरीको बराहक्षेत्रस्थित बराह लाइभ स्टक प्रा.लि. मा ३ करोड बराबरको क्षति भएको छ । बराहक्षेत्र ४ स्थित बराह लाइभ स्टकले व्यावसायिक रुपमा पालन गर्दै आएको कुखुरा फर्ममा बाढी पस्दा २१ हजार कुखुरा मरेका छन् । सोमबारदेखिको लगातारको वर्षाका का�. . .
विराटनगर । मोरङको बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गमा आउँदो कात्तिक ११ गतेदेखि चौथो अन्तराष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । कोरोनाका कारण मोफसलमा खेलकुदका गतिविधि शून्यप्रायः भईरहेका बेला डाँगीहाट युथ क्लबले लक्ष्मीमार्गस्थित मैदानमा गोल्डकप आयोजना गर्न . . .
स्मारिका थुलुङ राई इटहरी । बेमौसमी बर्षासँगै आएको बाढीपहिरोका कारण सुनसरीमा ठुलो जनधनको क्षति भएको छ ।कात्तिक १ गतेबाट परेको अविरल वर्षाका कारण पानीको जलस्तर उच्च भएसँगै आएको बाढीले सुनसरीको विभिन्न स्थानीय तहमा ठुलो जनधनको क्षति भएको हो । धरान उप–महानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा मात्. . .