पुर्व

मोरङको बेलबारीबाट गाँजा सहित ३ जना पक्राउ

विराटनगर । मोरङको बेलबारी स्थितमा लागूऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो करिब ११ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका वडा ४ स्थितमा पुर्व तर्फ जाँदै गरेको को.२ ह ३२१५ नम्बरको अटोमा लुकाई छिपाई लादै गरेको लागूऔषध गाँजा ४ केजी फेला �. . .


मिक्लाजुङ्ग गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर । मोरङ मिक्लाजुङ्ग गाउँपालिका वडा ८ बस्ने २९ बर्षीय नगेन्द्र बस्नेतको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । बिहिबार दिउसो करिब २ बजे मोरङ मिक्लाजुङ्ग गाउँपालिका वडा २ स्थित नुनसरी खोलामा १२ भोल्टको ब्याट्रीबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका बस्�. . .


शिवरात्रीकप फुटबल प्रतियोगिताको पहिलो चरणको खेल सम्पन्न

माईजोगमाई गाउँपालिका वडा नं ६ प्याङमा प्याङ खेलकुद बिकास समितिको आयोजनामा गत शिवरात्रीबाट सुरु भएको शिवरात्रीकप खुल्ला नकआउट फुटबल प्रतियोगिताको पहिलो चरणको खेलमा हिजो चार खेल सम्पन्न भएको छ । खेलमा माईजोगमाई गाउँपालिका सहित अन्य क्षेत्रको गरी जम्मा २० टिमले खेलमा सहभागी जनाएको हो । हिजो भएको पह�. . .


जिल्ला अस्पताल ताप्लेजुङको उपचार कक्षमै भालु पसेपछि…

ताप्लेजुङ । जिल्ला अस्पताल ताप्लेजुङको उपचारकक्षभित्रै भालु पसेको छ । गए राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ। राति साढे ११ बजेको समयमा उपचारकक्षमा भालु देखिएको थियो । बिरामी नभएको उपचार कक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर थुनिएको र अहिले सोही कोठामै नियन्त्�. . .


जुट बालीका तीन प्रकारका नयाँ बीउ सिफारिस

विराटनगर । पूर्वी तराईको नगदे बाली जुटको २० वर्षपछि नयाँ जातको बीउ उत्पादन गरिएको छ । जुट अनुसन्धान केन्द्र इटहरीले जेआरओ–५२४ जातको जुट परीक्षणबाट नयाँ इटहरी–४, इटहरी–६ र इटहरी–८ जातको बीउ सिफारिस गर्ने तयारी सुरु गरेको हो । जुट अनुसन्धान केन्द्र इटहरीका कार्यक्रम संयोजक तिर्थ रिजालले बी गुणस्तर न�. . .


मोरङको उर्लाबारीबाट स्थानीय एमाले नेतासहित सातजना पक्राउ, पक्राउ पर्ने को–को छन्

विराटनगर । मोरङको उर्लाबारीबाट नेकपा एमालेका नेता कृष्ण प्रधानसहित ७ जना जुवाडे पक्राउ परेका छन् । उर्लाबारी ७ स्थित प्रधानको घरमा तास खेलिरहेको अवस्थामा मंगलबार साँझ प्रहरीले छापा हानेर सातजनालाई पक्राउ गरेको हो । प्रहरीले उर्लाबारी ५ का कमल शाक्य, उर्लाबारीका १ कृष्ण अधिकारी, झुम्का रामधुनीका ल�. . .


उर्लाबारीमा जुवा खालमा प्रहरीको छापा

विराटनगर । मोरङको उर्लाबारी–७ को एक घरबाट जुवा खेलिरहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । दैनिक जुवाको अवडा रहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई नियन्त्रणमा लिइएको हो । मोरङ प्रहरीका प्रहरी उपरीक्षक जनार्दन जिसीले जुवा खालमा छापा हानेर व्यक्तिह�. . .


बिहीबार सार्वजानिक बिदा

काठमाण्डौं । बिहीबार सार्वजनिक बिदा हुने भएको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ । मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको हो । सरकारले सबै खाले ल्होसारम�. . .


इटहरीमा छात्राबाससहितको आधुनिक विद्यालय भवनको शिलन्यास

इटहरी । इटहरी उपमहानगरपालिकाको नगरगौरवको योजना अन्र्तगत कचना वुढिगंगा स्कुल इटहरी ४ को छात्रावास सहितको सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको छ । इटहरी उपमहानगरपाकिाका प्रमुख द्धारिकलाल चौधरीले भवनको शिलान्यास गर्नुभयो । १५ करोड ४४ लाख ७७ हजारका लागतमा दुई बर्षभित्रमा छात्रावास सहितको तीन तले भव. . .


ट्रयाक्टरको ठक्करबाट बृद्धको मृत्यु

सुनसरी । सुनसरीको गढी गाउँपालिका–६ स्थितमा ट्रयाक्टरको ठक्करबाट १ जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गढी–६ का ७० बर्षीय हरीलाल मगरदैता रहेका छन । हिजो राती ९ बजे प्रदेश १–०२–००३ त नम्वरको ट्रयाक्टर पछाडि सार्ने क्रममा राज जानकी मंदिर परिषरमा बसीरहेको अवस्थामा ट्रयाक्टरको डालाले ठक्कर लागि �. . .


सवारी दुर्घटनामा १ जनाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-४ स्थित मोतिपुर तेतरिया सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु, १ जना घाईते भएका छन । मृत्यु हुनेमा ग्रामथान-४ बस्ने २५ बर्षीय सुदिप बिश्वास रहेका छन । सोमबार दिउँसो करिब २ बजे प्रदेश १-०२-००१ ख ९१२० नम्वरको टिपरलाई ओभरटेक गर्ने क्रममा को.२९ प ९५६० नम्वरको . . .


धरानको होटलमा मृत भेटिएकी महिलाको सनाखत

विराटनगर । धरानको एक होटलमा मंगलबार मृत अवस्थामा फेला परेकी महिलाको सनाखत भएको छ । मृतक पाँचथरको मिक्लाजुङ–१ की ३९ वर्षीय सुमित्रा तामाङ रहेको पुष्टि भएको हो । उनका श्रीमान् हाल ब्रुनाईमा रहेको बताइएको छ । उनी इटहरी उपमहानगरपालिका ५ तुलसा टोलमा बसोबास गर्दै आएकी थिइन् । मृतकसँगै भेटिएको नागरिताको आ. . .