पुर्व

मतगणना स्थलमा सिसी क्यामेरा अनिवार्य

झापा । प्रमुख जिल्ला अधिकारी छविराज रिजालले सरकारी कार्यालयका गाडीहरूलाई मर्मतसम्भार गरेर तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको छ । स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने भएका कारण सरकारी सवारीसाधन तयारी हालतमा राखिनुपर्ने उहाँले बताउनुभयो । जिल्लाका १५ वटै प. . .


मापसे गरेर मोटरसाइकल चलाउने दुई युवाको मृत्यु

विराटनगर । मोरङमा सवारी दुर्घटना परि दुई जनाको मृत्यु भएको छ । शुक्रबार मोरङको ग्रामथान गाउँपालिका-१ को भित्री सडक हुँदै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २५ प ८५५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार मोट�. . .


पानीमा डुवी बालकको मृत्यु

विराटनगर । इलामको माई नगरपालिका-१ स्थित तेह्र कुने सिमसार पोखरीमा डुवी वालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय तेज बहादुर राईको ११ बर्षीय छोरा बर्धन राई रहेका छन । बिहिबार दिउँसो करिब ११ बजे राई साथीहरुसंग पौडी खेल्ने क्रममा सिमसार पोखरीमा डुबी बेपत्ता भएका थिए । डुवी बेपत्ता भएका राईको पोखरीमा. . .


झापाको बिर्तामोडमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

विराटनगर । झापाको बिर्तामोड नगरपालिका-५ स्थितमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । घटनामा संलग्न बिर्तामोड-५ बस्ने ४० बर्षीय श्रीमान कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ । बुधवार राती राउतले घरायसी बिवाद हुँदा आफ्नै श्रीमती ३९ बर्षीय खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए । श्रीमानको कुटाईबा�. . .


धरानमा चैत ५ गते देखि छैटौँ हराईजन राष्ट्रिय बास्केटबल कप हुने

विराटनगर । धरानमा चैत ५ गते देखि ११ गते सम्म छैटौँ हराईजन राष्ट्रिय बास्केटबल कप आयोजना हुने भएको छ । हराईजन क्लब धरान-१७ ले पत्रकार सम्मेलन गरी स्वास्थ्यको लागि, शिक्षाको लागि र राष्ट्रको लागि खेलकुद भन्ने मुलनाराका साथ हरेक वर्ष हुँदै आएको बास्केटबल प्रतियोगिता यसपटक चैत ५ गते देखि ११ गते सम्म आयोज�. . .


होलीका अवसरमा मुख्यमन्त्रीबाट शुभकामना व्यक्त

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले फागुपूर्णिमाका अवसरमा शुभकामना दिनुभएको छ । मुख्यमन्त्री राईले हिमाली तथा पहाडी जिल्लामा आज बिहीबार र तराईका जिल्लामा भोलि शुक्रबार मनाइने फागुपूर्णिमा(होली)का अवसरमा शुभकामना दिनुभएको हो । उहाँले शुभकामना दिंदै बहुजातीय, बहुभाषिक, बह�. . .


सुरक्षा निकायका प्रमुखहरुबाट सुनसरीमा सिमा स्तम्भहरुको निरीक्षण

विराटनगर । सुनसरी जिल्लाको दक्षिणी भेगमा रहेको नेपाल भारत सिमा स्तम्भहरुको सुरक्षा निकायका प्रमुखहरुबाट निरीक्षण अवलोकन गरिएको छ । प्रदेश प्रहरी प्रमुख अरुण कुमार बि.सी., सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादब, सुनसरी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक संजय सिंह थापासहितको टोलिले . . .


मोटरसाईकलको ठक्कर हुँदा उदयपुरमा एक वृद्धाको मृत्यु

उदयपुर । उदयपुरको बेलका नगरपालिका वडा ६ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाईकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ । मंगलबार बिहान करिब ११ बजे स. ७ प ८६९२ नम्बरको मोटरसाईकलको ठक्करबाट घाईते भएकि पैदल यात्री बेलका नगरपालिका वडा ३ बस्ने ७६ बर्षीय राम माया आलेको उपचारको क्रममा बेलका नगर अस्पतालमा म. . .


सुनसरीबाट ३ नाल भरुवा बन्दुक सहित २ जना पक्राउ

विराटनगर । सुनसरीको नगरपालिका वडा ५ सिमरवन स्थित जनजागृति सामुदायिक वनबाट ३ नाल भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र वडा ५ बस्ने ३६ बर्षीय पवनलाल माझी र बराहक्षेत्र वडा ३ देविथानका २७ बर्षीय मोहन श्रेष्ठ रहेका छन । मंगलबार दिउँसो करिब ३ बजे विशेष सुचनाको आ�. . .


कुरिलोको टुसा बिक्री नहुँदा किसान चिन्तित

झापा । कोरोनाको सङ्क्रमणदर जिल्लामा शून्य भएसँगै कुरिलोको टुसाको बिक्रीदर घटेको छ । त्यसले कुरिलोखेती गर्ने किसान चिन्तित बनेका छन् । जिल्लामा २० भन्दा बढी किसानले कोरोना सुरु भएसँगै व्यावसायिक रुपमा कुरिलोको खेती सुरु गरेका थिए । त्यसबाट विगतमा मनग्य आम्दानी गरेका उनीहरु हाल बिक्री हुन छाडेपछि च. . .


झापाको काँकरभिट्टाबाट प्रतिवन्धित लागुऔषध सहित १ जना पक्राउ

विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाख्रिवास नगरपालिका-३ धनकुटाका ३३ बर्षीया बिनोद घिमिरे रहेका छन । मंगलबार दिउँसो करिब १ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट�. . .


तमोर नदीकाे किनारमा महिला मृत फेला

विराटनगर । धनकुटाको धनकुटा नगरपालिका-९ मुलघाट स्थित तमोर नदीमा एक महिला मृत अवस्थामा फेला परेकी छन । मृत फेला परेकि महिला धनकुटा नगरपालिका-९ स्थित बिश्रान्ती बृद्धा आश्रममा बस्दै आएकी ५६ बर्षीया देवी लामिछाने रहेकि छन । लामिछाने फाल्गुन २९ गते दिउँसो बृद्ध आश्रम देखि हराई बेपत्ता भएकिमा प्रहरी चौ�. . .