पुर्व

जग्गादाताको शोकमा इटहरीमा सार्वजानिक विदा

इटहरी । इटहरी उपमहानगरपालिकाका जग्गादाता इटहरी ४ निवासी दानवीर हेमनारायण चौधरीको निधनमा इटहरी उपमहानगर कार्यालय र वडा कार्यालयहरुमा शोक विदा दिएको छ । उपमहानगरपालालिका परिसरमा विहान शोकसभा गरेर विदा दिइएको हो । चौधरी परिवारले तत्कालित इटहरी गाँउपञ्चायत रहदै करिव तीन विगाह जग्गा प्रशासनिक भवन नि. . .


ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका वडा ६ स्थित राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा ८ बस्ने २७ बर्षीय बम बहादुर लेप्चा रहेका छन । आज बिहान करिब १० बजे पुर्व तर्फ गईरहेको बा. ०३-००१ ख २१४० नम्वरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०१-१�. . .


सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

खोटाङ । खोटाङको रावाबेशी गाउँपालिका वडा ५ भदौरे स्थित सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आज बिहान करिब ९ बजे ढुंगा बोक्न जादै गरेको प्रदेश २-०३-००१त ३२९४ नम्वरको ट्रयाक्टर सडक साईडमा कोल्टे परी दुर्घटना हुँदा ट्रयाक्टरमा सवार रहेका रावाबेशी वडा ५ बस्ने रोशन बि.क. ट्रयाक्टरबाट . . .


ब्राउन सुगर सहित एक जना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका वडा ५ पञ्चकन्या चौक स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २४ बर्षीय सुनिल लिम्बु रहेका छन् । मंगलबार बेलुका करिब ६ बजे अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर २९ ग्राम,नगद दुई ह�. . .


केएमसी बन्यो नेपालको सबैभन्दा ठूलो र सस्तो आइसीयू सेन्टर

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज नेपालको सबैभन्दा ठूलो सघन उपचार कक्ष (आइसीयू) भएको अस्पताल बनेको छ । केएमसीले मंगलबार एक कार्यक्रम गरी १६८ बेड क्षमताको आइसीयू कक्षको औपचारिक उद्घाटन गरेको हो । केएमसीका प्रमुख सल्लाहकार डा.केपी शर्मा र अस्पताल निर्देशक डा.सुमन श्रेष्ठले रि�. . .


चाँदीको गहनासहित सुनवर्षीबाट एक महिला पक्राउ

रबिन्द्र बराल रंगेली । मोरङ सुनवर्षी नगरपालिका ६ नयाँ चोकबाट चाँदीको गरगहना सहित एक महिलालाई पक्राउ गरिएको छ । दक्षिण बाट उतरतर्फ आउदै गरेको सिटी सफारीमा गहना लिएर आउँदै गर्दा उनलाई पक्राउ गरिएको हो । को १ ह ३६७९ नंम्बरको सिटी सफारीलाई चेकजाँच गर्ने क्रममा प्रहरी चौकी डाईनियाँले गहना फेला पारेपछि म�. . .


प्रदेश १ मा ५३३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण भएको छ । ७८५ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ७८० जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३१, झापामा ६५, सुनसरीमा ५३, धनकुटामा ७, उद�. . .


मोरङको पथरीमा जग्गा विवादमा ९० वर्षीया आमाको हत्या, छोरा पक्राउ

विराटनगर। मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का ४८ बर्षीय कमल श्रेष्ठलाई आमाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई आफ्नै ९० बर्षीया आमा जगमाया श्रेष्ठको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । गत माघ १२ गते देखी घरैबाट एक्कासी हराएकी भनिएकी बृद्धाको हत्या पछी जलाएको भन्ने सूचनाको आध. . .


झापामा नवनिर्मित ‘बिओपी’ को उद्धघाटन : सीमा सुरक्षामा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण

झापा । झापाको कचनकवल गाउँपालिका ४ खुट्टामुनीमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट केचना झापाको उद्घाटन गरिएको छ । सोमवार एक समारोहका बिच प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गर्नुभएको �. . .


साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक स्तरोन्नति तीव्रगतिमा

खोटाङ । साकेला गाउँपालिकाबाट छिमेकी जिल्ला भोजपुर जोड्ने साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक स्तरोन्नतिको काम तीव्रगतिमा अगाडि बढाइएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय प्रदेश नं १ अन्तर्गत पूर्वाधार विकास आयोजना कार्यालय उदयपुरको रु.३२ करोड ३६ लाख लगानी रहेको उक्त सडकको २८ किलोमिट�. . .


मन्त्रालय थप्ने निर्णय विरुद्ध एमाले

विराटनगर । प्रदेश सरकारले मन्त्रिमण्डललाई ६ बाट बढाएर १२ पु¥याउने लागेको भन्दै नेकपा एमाले प्रदेश नम्बर १ कमिटिले विरोध जनाएको छ । प्रदेश १ अध्यक्ष तुलसी न्यौपानेले विज्ञप्ती जारी गर्दै प्रदेश १ को पूँजिगत खर्चभन्दा साधारण खर्च धेरै भएको अवस्थामा थप मन्त्रालय बढाएर धान्नै नसक्ने आर्थिक भार थप्न खो. . .


मारुती सिमेन्टका सञ्चालक विराटनगरका उद्योगी राउतद्वारा सिन्धुलीको दुधौली नगरपालिकालाई एम्बुलेन्स प्रदान

विराटनगर । मारुती सिमेण्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका १४ लाई एम्बुलेन्स प्रदान गरेको छ । दधौलीको ककुरठाकुर भन्ने स्थानका स्थानीयहरुलाई स्वास्थ्यमा पहुँच पुराउन एम्बुलेन्स प्रदान गरिएको हो । दुधौली नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा आज प्रालिका संञ्चालक तथा प्रदेश एकका मूख्यमन्त�. . .