पुर्व

कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. खरेल

विराटनगर । प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोशी अस्पतालको निमिक्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु)को जिम्मेवारी डा. यज्ञ खरेलले पाएका छन् । डा. खरेल दशौं तहका चिकित्सक हुन् । उनी सोही अस्पतालका वरिष्ठ कन्सटेण्ड अर्थोपेडिक सर्जन हुन् । मंगलबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअन�. . .


विराटनगरका युवाहरुले बनाएको नेपाली सर्ट फिल्म ‘बाडुल्की मनहरु’ सार्वजनिक

विराटनगर । विराटनगरका युवाहरुले बनाएको नेपाली सर्ट फिल्म ‘बाडुल्की मनहरु’ सार्वजनिक भएको छ । सोमबार उनीहरुको आधिकारिक युट्युब च्यानल मार्फत उक्त सर्ट फिल्म सार्वजनिक भएको हो । फिल्ममा प्रणय दिवस र ४ छुट्टाछुट्टै मनहरुको कथा देखाईएको छ । फिल्ममा ८ जना नयाँ कलाकारहरूले पहिलोपटक अभिनय गरेका छन् । चल�. . .


उखुबारी हत्याकाण्ड अनुसन्धानमा खटिएका प्रहरी अधिकृतलाई सम्मान

विराटनगर । मोरङको धनपालथान उखुबारी हत्याकाण्डको सफल अनुसन्धान गर्ने प्रहरी अधिकृतहरूलाई प्रदेश एक प्रहरी कार्यायल विराटनगरले सम्मान गरेको छ । सम्मानित हुनेहरूमा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीसहित डीएसपी दीपक श्रेष्ठ, प्रहरी सहायक निरीक्षक हरेन्द्रकु्मार ठाकुर, प्रहरी हवल्दा�. . .


विराटनगरका २६ वर्षीय युवा इन्जिनियर साहिल दाहालको मेयरमा दावेदारी

उनी भन्छन्- योजनावद्ध विकास अभावले ‘सडक बन्यो पाइप भत्कियो, पाइप बन्छ सडक भत्कन्छ ।’ विराटनगर । विराटनगर-५ त्रिमुर्ति चौकका २६ वर्षीय साहिल दाहाल सिभिल इन्जिनियर हुन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेशनल कलेज अफ इन्जिनियरिङ्गबाट २०७५ सालमा साहिलले सिभिल इन्जिनियरिङ्गतर्फ स्नातक गरेका छन् । त्�. . .


आइडल स्कुलको बस दुर्घटना, ८ जना घाइते

विराटनगर । धरान वडा ४ को बसन्तटारमा सोमबार बेलुकी करिब ५ बजे आइडल स्कुलको बस विद्यार्थी पुर्‍याउन जानेक्रममा दुर्घटना भएको छ । सडकबाट अन्दाजी ३० फिट तल खसेर दुर्घटना हुँदा बस चालक धरान वडा १४ बस्ने ३५ वर्षीय नारायण मगर, सहचालक २८ वर्षीय विर्खवहादुर तामाङ सहित ६ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहर�. . .


धनकुटामा आगोले जलेर एक महिलाको मृत्यु

विराटनगर । धनकुटाको पाख्रिवास नगरपालिका वडा ९ बस्ने ५९ बर्षीया शिवमाया पुर्वाछाने मगरको आगोले जलेर मृत्यु भएको छ । सोमबार बिहान करिब १० बजेको समयमा आफ्नै घरको चुल्होमा आगो सल्काउने क्रममा अचानक आफ्नै शरिरमा आगो सल्कदा मगरको घटनास्थलमा नै मृत्यु भएको भन्ने जानकारी पाए संगै जिल्ला प्रहरी कार्यालय ध�. . .


विराटनगरका दुईसहित चार जना युवा दलालको फन्दामा, दुबईबाट मागे नेपाल फर्काउन सहयोग

विराटनगर । विराटनगर–६ रामपुरका राजकुमार दास र भुपेन्द्र राजबंशीसहित सप्तरी राजविराजका रामलखन यादव र परमेश्वर महतो अढाई महिना अगाडी रोजगारीका लागि यूएई पुगे । नोभेम्बर २४ मा मदिना सुपर मार्केटमा काम लगाई दिनेभन्दै छ जनालाई काठमाण्डौंस्थित बसुन्धरामा रहेको गाइडलाइन रुक्रुमेन्ट सर्भिसेज प्रा.लि.ले . . .


झापामा चक्कु प्रहार गरी श्रीमतीको हत्या

विराटनगर । झापाको भद्रपुर नगरपालिका वडा १ लाहुरे चौक का ३४ बर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । सोमबार बिहान करिब ५:३० बजे तामाङले मोबाइल बिगारेको विषयमा ३४ बर्षीय अनिता लिम्बुलाई घाटी तथा शरिरमा चक्कु प्रहार गरि आफ्नै घरमा हत्या गरेका थिए । चक्कु प्रहार गर्न�. . .


दाउराको चिरपट प्रहार गरेर छोराले गरे आमाको हत्या

विराटनगर । मोरङ उर्लाबारी नगरपालिका वडा ४ आइतबारे बस्ने ३५ बर्षीय गंगा प्रसाद भण्डारीले आफ्नै आमालाई चिरपट प्रहार गरी हत्या गरेका छन् । आइतबार बेलुका करिब ४:३० बजे घरयासी विवादका कारण ७० बर्षीया चन्द्रमाया भण्डारीलाई दाउराको चिरपट प्रहार गरेका थिए । चिरपट प्रहारबाट गम्भिर घाईते भएकी चन्द्रमायाको �. . .


विराटनगरस्थित कोसी अस्पताल सुधारमा मन्त्रीको प्रतिवद्धता, प्रदेश १ कै नमूना बनाउने दावी

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले स्वास्थ्य बिमामा देखिएको समस्या एक महिना भित्र हल गर्ने बताएका छन् । बिराटनगरमा आज बिहान संवाद समुहले आयोजवना गरेको संवादको क्रममा बिमा कार्यक्रमको रकम अस्पतालहरुले पाउन नसकेको भन्ने गुनासोमा उनले तत्काल त्यो रकम उपलब्ध गराईने बताएका हुन् �. . .


कटुवा पेस्तोल सहित झापाबाट मुगालाल पक्राउ

विराटनगर । झापाको भद्रपुर नगरपालिका–६ नँया बस्तीबाट कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–६ का २४ बर्षीय मुगालाल माझी रहेका छन । आईतबार बिहान साढे ६ बजे गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिगएको प्रहरी निरीक्षक दल कुमार राईको टोली. . .


विराटनगरस्थित बंगलामुखी मन्दिरमा १२ बटुकको ब्रतबन्ध

विराटनगर । विराटनगरस्थित बंगलामुखी मन्दिरमा १२ जना बटुकहरूको सामूहिक ब्रतबन्ध गरिएको छ । नेपाली भाषा सांस्कृतिक संघ झी पुचले धार्मिक परम्परालाई निरन्तरता र भाषा संस्कृतिको संरक्षण गर्दै विराटनर, धरान र इनरुवका १२ जटा बटुकहरुको सामूहिक ब्रतबन्ध गरिएको झि पुच विराटनगरको अध्यक्ष हरिबहादुर श्रेष्ठ. . .