झापा । झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ । जिल्लामा चालू आ.व २०७८-०७९ को पुस मसान्तसम्म यस्ता पाँच जनमाा कुष्ठरोग फेला परेका छ । नेपाल कुष्ठरोग जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, झापा गाउँपालिका, दमक र बिर्तामो�. . .
विराटनगर । प्रदेश सरकारले प्रशासनिक संरचना निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न कार्यदल गठन गरेको छ । आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको संयोजकत्वमा राजधानीका लागि आवश्यक प्रशासनिक संरचना निर्माण गर्ने जग्गा व्यवस्थापन क�. . .
इटहरी । इटहरी उपमहानगरपालिकाले साहित्यकार कृष्ण विनोद लम्सालको संयोजकत्वमा १५ सदस्यीय इटहरी भाषा, कला र साहित्य सृजना परिषद गठन गरेको छ । उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा भएको साहित्य, कला र संगीत क्षेत्रका ब्यक्तित्वहरुको भेलाले परिषद गठन गरेको हो । परिषदको सह संयोजकमा मणिराज गुरु. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६२ जनामा कोरोना संक्रमण भएको छ । ६४० जनाको पीसीआर परीक्षण गर्दा २२४ र ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९५, झापामा ५५, सुनसरीमा ४०, उदयपुरम. . .
विराटनगर । बाह्रखरी मिडियाले आगामी फागुन १३ र १४ अर्थात् फेब्रुअरी २५ र २६ मा प्रदेश एकको धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । आइतबार धरानस्थिति गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको छ । गोकर्ण गल्फ क्लबका प्रबन्धक दीपक आचार्यले प्रतियोगिताका बारेमा जानका�. . .
विराटनगर । मोरङ र झापाको दुई छुट्टा छुट्टै स्थानमा लडेर २ जनाको मृत्यु भएको छ । शनिबार दिउसो करिब १२ बजे मोरङ मिक्लाजुङ गाउँपालिका वडा ४ दैत्य स्थित सिरान जंगलमा खिरीको रुखमा चढि घास काट्ने क्रममा सोही स्थानका ४८ बर्षीय धन ब.बिश्वकर्माको लडेर मृत्यु भएको छ । यसै गरी शनिबार करिब १ बजे झापा मेचिनगर नग�. . .
सुनसरी । सुनसरीको दुहबी नगरपालिका वडा ५ दुहबी स्थितबाट लागुऔषध सहीत ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका वडा ३ बस्ने २८ बर्षीय सूर्य घिमिर, २३ बर्षीय नवराज लिम्बु र ईटहरी १७ बस्ने २० बर्षीय बिमल के.सी. रहेका छन । शनिबार बेलुका करिब ५ बजे सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टो�. . .
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताउनुभएको छ। विराटनगरस्थित कोइराला निवासमा आइतबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिनुभयो। �. . .
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह रुपनीमा ट्याक्टर पल्टिदा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । खेत जोतेर आउँदै गरेको स१त ४२९३ नम्बरको ट्याक्टर पल्टिएर घाइते भएका स्थानीय सत्यनारायण चौधरीका १० वर्षीय छोरा नितेश चौधरीको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको . . .
विराटनगर । मोरङको धनपालथान ७ बोर्डिङटोलस्थित उखुबारीमा हत्या गरेपछि खालड खनेर गाढेकोमध्ये अर्को व्यक्तिको समेत पहिचान खुलेको छ । शव फेला परेको चारदि नपछि परिवारले सनाखत गरेका हुन् । बुधबार खाडलबाट निकालिएको शव सप्तरीको सम्भूनाथ नगरपालिका ४ घर भइ काठमाण्डौंको क्षेत्रपार्टी बस्दै आएका ३२ वर्षिय स�. . .
विराटनगर । प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसर पारेर मानव सेवा आश्रम र पूर्वाञ्चल बाल आश्रम सेवालाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । प्रेस सेन्टर मोरङको आयोजनामा आश्रममा बस्ने आश्रितलाई सहयोग पुग्ने गरि मास्क तथा सेनिटाइजर वितरण गरिएको हो । सेन्टरले पूर्वाञ्चल बालआश्रममा एकहजार ५०० . . .
विराटनगर । किराँत याक्थुङ चुम्लुङ विराटनगर महानगरपालिकाको अध्यक्षमा टिका नाल्वो चोङवाङ सर्वसम्मतले चयन भएका छन् । विराटनगरमा शनिबार सम्पन्न छैठौं अधिवेशनबाट अध्यक्ष चोङवाङ सहित २२ कार्यसमित सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा सरण याक्सो, दुर्गा प्र. तुम्रुक, सचिवमा लक्ष्मी मेन्याङ्वो, सहसचिव�. . .