पुर्व

ठुलो परिमाणको गाँजा सहित ३ जना पक्राउ

विराटनगर । उदयपुरको बेलका नगरपालिका वडा ८ सिरुवानीवाट ठुलो परिणामको नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध गाँजाको ओसार पसार तथा कारोवाट भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बिहिबार बिहान करिब २ बजे ४ स�. . .


विराटनगरका युवाहरुले बनाएको नेपाली आधुनीक गीत ‘कता हराउछौ ’ सार्वजनिक

विराटनगर । विराटनगरका युवाहरुले बनाएको नेपाली आधुनीक गीत ‘कता हराउछौ ’ सार्वजनिक भएको छ। उल्टो पुल्टो विराटनगरको एउटा ब्यान्ड हो जसमा तीन जना दाजुभाइ मिलेर संगीतमा उत्तिकै लगाव र एउटै धुन सृजना गर्ने अभियानमा लागेका छन् ।जसले उनीहरूलाई संगीतको दुनियाँतर्फ प्रेरित गर्न तिर तानेको छ । उनीहरूले सम्झ. . .


बलात्कार आरोपमा मोरङ धनपालथानका शिक्षक पक्राउ

विराटनगर । बलात्कार आरोपमा मोरङको धनपालथान गाउँपालिका– ५ स्थित एकतारा आधारभूत विद्यालयका शिक्षक पक्राउ परेका छन् । धनपालथान ५ घर भएका ४० वर्षीय कालुराम खवासलाई प्रहरीले पक्राउ गरेको हो । विद्यालयमा पढाउँदै आएका शिक्षक खवासलले धनपालथानकी २९ वर्षिय महिलालाई बलत्कार गरेको आरोप छ । पीडितको जाहेरीका �. . .


ओवी अपडेट : धरान भेडेटार जङ्गलमा पुन अर्का ठाँउमा भेटियो शरिरको भाग

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित नौकिलो भन्ने स्थानमा जेब्रा झोलाभित्र मानिसको शरीरको भाग फेला परेको छ । बुधबार जेब्रा झोलाभित्र पुरुषको काटिएको टाउको र खुट्टाको भाग भेटिएको थियो । विभत्स अवस्थामा शवका टुक्रा भेटिएपछि अनुसन्धानमा खटिएको प्रहरीको टोलीले बिहीबार बिहान जङ्गल सर्च . . .


विराटनगरको हाम्रो अस्पताल र एन.एम.बी बैक बिच सम्झौता, स्वास्थ्य सेवामा छुट

विराटनगर । विराटनगर-४ मा रहेको हाम्रो अस्पतालल र एन.एम.बी बैंक विचएक आपसमा विभिन्न सेवा प्रदानमा सम्झौता भएको छ । बैकका सम्पुर्ण ग्राहकहरु तथा कर्मचारीहरु र तिनका परिवारका सदस्यहरुलाई स्वास्थ्य उपचार सेवामा छुट सुविधा उपलब्ध गराउने सम्बन्धी दुई पक्षिय सम्झौता समेत भएको छ । सम्झौता पत्रमा हाम्रो अ�. . .


ओवी अपडेट : लाईफ गार्ड अस्पताल प्रशासन र मृतकका आफन्त विच वार्ता

विराटनगर । विराटनगर-५ स्थित बरगाछीमा रहेको लाईफ गार्ड हस्पिटलमा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका विरामीको मृत्यु भएपछि अस्पताल परिषर तनावपूर्ण बनेको छ । सुनसरीको बर्जुमा मोटरसाइकल दुर्घटनामा परेर घाइते बर्जु गाउँपालिका–१ का २२ वर्षीय धनीलाल उराउँको बिहिबार विहान उपचारको क्रममा मृत्यु मृत्�. . .


मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका वडा १ मा बुधवार राती भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बुधवार राती करिब ९:३० बजेको समयमा बर्जु गाउँपालिका वडा १ बुक्डरीको भित्री सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको को २८ प ३८०७ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रीत भई दुर्घटना हुँदा घाईत�. . .


पोखरीमा डुवी मृत्यु

विराटनगर । झापाको शिवसताक्षी नगरपालिका वडा ४ स्थितमा रहेको माछा पोखरीमा डुबी एक जना पुरुषको मृत्यु भएको छ । स्थानीय ४९ बर्षीय सन्चरिया ताजपुरिया बुधवार साँझ आफ्नै घर छेउमा रहेको माछा पोखरीमा डुबेको अबस्थामा स्थानीयले देखी तत्काल उद्धार गरी उपचारको लागी नोवेल अस्पताल विराटनगर पठाएकोमा उपचारको क्र. . .


नोबेलमा भर्ना हुनुपर्ने १४ विद्यार्थीद्वारा चिकित्सा शिक्षा आयोगमा आत्मसमर्पण

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल विराटनगरमा एमबीबीएस १५ औं ब्याजमा भर्ना हुनुपर्ने १४ जना विद्यार्थीले चिकित्सा शिक्षा आयोग समक्ष आत्मासमर्पणको घोषणा गरेका छन् । एमबीबीएस स्नातक तहमा कलेज प्रशासनले अतिरिक्त शुल्क बुझाउन दिएको दवाव र त्यसपछि भएको आन्दोलनले समेत निष्कर्ष निकाल्न �. . .


विराटनगरको लाईफगार्ड अस्पतालमा तनाव

विराटनगर । उपचारको क्रममा बिरामीको मृत्यु भएपछि विराटनगर बरगाछीस्थित लाईफ गार्ड अस्पतालमा तनाव सिर्जना भएको छ । मृतकको आफन्तहरुले अस्पतालको लापरबाहिले मृत्यु भएको भन्दै अस्पताल बाहिर यति बेला आन्दोलन गरिरहेका छन् । अस्पताल परिसरमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । बर्जु गाँउपालिका वडा नम्बर . . .


धरान भेडेटार सडक खण्डको जङ्गलमा जेब्रा झोलामा मानिसको खुट्टा र टाउको फेला

विराटनगर । धरान भेडेटार सडक खण्ड अन्तर्गत धरान–४ स्थित नौकिलो भन्ने स्थानमा एक पुरुषको जेब्रा झोलामा खुट्टा र टाउको फेला परेको छ । हत्या गरी शवको खुट्टा र टाउको जेब्रा झोलामा हालेको अवस्थामा बुधबार दिउसो फेला परेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुवँरले आवर विराटनगरलाई जानकारी दिनुभ. . .


मोरङको सुन्दर हरैचामा होटलमा लगेर जबरजस्ती बलात्कार गर्ने विरुद्ध मुद्धा दायर

विराटनगर । मोरङको सुन्दर हरैचामा एक महिलालाई माथि सामुहिक बलत्कार मुद्दामा पक्राउ परेका तीन जना प्रतिवादी विरुद्ध मुद्दा दर्ता भएको छ । बेलबारी घर भएकी महिलालाई सामूहिक बलत्कार गरेको आरोपमा सुन्दरहरैँचा नगरपालिका–४ का ३५ वर्षीय अर्जुन भनिने हिमकुमार श्रेष्ठ, उनका भाई २५ वर्षीय सुरज र झापाको मेची�. . .