पुर्व

विराटनगरका मनिस प्रसाँईको ‘मनै त हो’ सार्वजानिक

विराटनगर । विराटनगरका मनिस प्रसाँईको गीत ‘मनै त हो’ सार्वजनिक भएको छ । सोमबार उनको आधिकारिक युट्युब च्यानल ‘डोरियन इन्टरटेन्मेन्ट’ बाट उक्त नेपाली आधुनिक गीत सार्वजनिक भएको हो । ‘मनै त हो तिम्रो जस्तै, कहिल्यै रुने कहिल्यै हाँस्ने,´ बोलको उक्त गीतको निर्देशन, सम्पादन तथा छायाङ्कन रमेश जंग कुँवरले गर. . .


विराटनगरमा एकैदिन ३८६ जना, प्रदेश १ मा १०७१ लाई कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा कोरोना संक्रमण भएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४४८, सुनसरीमा २८६, झापामा १२६, इलाम र धनकुटामा ५–५, भोजपुर र . . .


‘हात्तीको त्रासले रातभर सुत्नै पाइएन’

झापा । बुद्धशान्ति गाउँपालिका–३ का बासिन्दा जङ्गली हात्तीको आक्रमणबाट बच्न रातभर जाग्राम बस्न थालेका छन् । उनीहरु दिनभर नजिकैको आदर्श नमूना सामुदायिक वनमा बस्छन् भने रात परेपछि बस्तीमा फर्किन्छन् । तर राति पनि उनीहरु सुत्न पाउँदैनन् । हात्तीको त्रासले रातभर जाग्राम बस्ने गरेका छन् । जङ्गली हात्�. . .


लागुऔषध सहित २ जना पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका वडा ९ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा उर्लावारी नगरपालिका वडा ३ बस्ने ३६ बर्षीय तारानिधि गुरागाई र ३५ बर्षीय बिदेश लिम्वु रहेका छन । प्रहरी चौकी इटहराबाट खटिएको गस्ति टोलीले शंका लागि मे.२ प ४८०४ नम्वरको मोटरसाईकललाई चेक�. . .


विराटनगरमा १९१ सहित प्रदेश १ मा ६१७ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१७ जनामा कोरोना संक्रमण भएको छ । ८८९ जनाको पीसीआर परीक्षण गर्दा ५२१ र ३८० जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २२७, सुनसरीमा १२९, झापामा ११६, धनकुटामा ४, इ�. . .


चिया कारखानामा आगलागी हुँदा ठूलो क्षति

इलाम । इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तुमा रहेको इलाम टी प्रोर्डयुस प्रालिद्वारा सञ्चालित अन्तु भ्याली टी स्टेटमा आगलागी भएको छ । दिउँसो साढे ३ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणको प्रयासमा छ । आगलागीबाट ठूलो क्षति भएको छ । पूर्णरूपमा आगलागी नियन्त्रण नभई के–कति क्षति भयो भन्नेबारे जानकारी आ. . .


दश वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा काँग्रेस प्रदेश सदस्य पक्राउ

विराटनगर । मोरङको टंकीसिनवारी–१ मा १० बर्षीया बालिका यौनदुव्यवहा गरेको आरोपमा ५० वर्षीय पुरुषलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । गत पौष ३० गते बेलुकी पसलमा काम गरिरहेकी बालिकालाई शौचालय जाने क्रममा यौनदुव्यवहार गरेको पीडित बालिका र आफन्तको आरोपपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । बालिकाका बुबाआमा . . .


विराटनगरमा १३७ जनासहित प्रदेश १ मा ३४७ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना संक्रमण भएको छ । ६९५ जनाको पीसीआर परीक्षण गर्दा ३०४ र २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६६, झापामा ५८, सुनसरीमा ५१, उदयपुरमा ५, ता�. . .


भारतबाट अवैधरूपमा भित्र्याइएको ६४० के जी माछा नष्ट

झापा । भन्सार छलेर भारतबाट अवैधरूपमा लुकाइछिपाइ नेपाल भित्र्याइएको रु.एक लाख ९२ हजार बराबरको ६४० केजी माछा प्रहरीले आज बरामद गरेको छ । गौरादह नगरपालिका–३ सहिदगेट अगाडिबाट मे१च ३६३२ नंको छोटा हात्ती गाडीमा भारतबाट अवैधरूपमा ल्याइएको माछा प्रहरीले बरामद गरेको हो । सो माछा इलाका प्रहरी कार्यालय गौरा�. . .


लागुऔषध गाँजा सहित ३ जना भारतीय नागरीक पक्राउ

सुनसरी । सुनसरीको बर्जु गाँपालिका वडा ५ तिनमुहानबाट नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जना भारतिय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको कटहरिया वडा १० बस्ने २६ बर्षीय मिठु राय, पुर्णिया सर्सीका १८ बर्षीय पंकज महलदार र कटहरिया वडा १९ बस्ने ५० बर्षीय जितेन्द्र राय रहेका छन् । केह�. . .


श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान पक्राउ

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा २ बस्ने ३३ बर्षीय जय शर्मालाई श्रीमती कुटपिट गरी हत्या गरेको आरोमा प्रहरीले पक्राउ गरेको छ । गत पौष ३० गते शर्माको कुटाईबाट घाईते भएकि १९ बर्षीया श्रीमती पुजा बि.क.लाई उपचारको लागि नोवेल अस्पताल विराटनगर लगिएकोमा निजको अस्पतालमा उपचार हुन नसकि घर लाने क्रममा . . .


विराटनगरमा ११३ सहित प्रदेश १ मा ३२० जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण भएको छ । ५८९ जनाको पीसीआर परीक्षण गर्दा २७२ र २६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२९, सुनसरीमा १११, झापामा १९, धनकुटामा ३ र प्र�. . .