पुर्व

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

धनकुटा । धनकुटाको धनकुटा नगरपालिका वडा २ नागढुङ्गा स्थित कोशीलोक मार्गमा ट्रिफर दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रिफर चालक प्युठान मानदवी गाउँपालिका वडा १ बस्ने २७ बर्षीय भुवन फेडी मगर र सह चालक दाङ बबई गाउँपालिका वडा ३ बस्ने २१ बर्षीय नविन बि.क. रहेका छन् । शुक्रबार बि. . .


मकै जोन कार्यक्रमबाट किसान उत्साहित

ताप्लेजुङ । ताप्लेजुङका विभिन्न स्थानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम लागू भएको छ । सो कार्यक्रम लागू भएपछि यहाँका किसान उत्साहित भएका छन् । चालु आर्थिक वर्षदेखि जिल्लाको ६१ वडामध्ये २० वटामा यो कार्यक्रम पहिलोपटक लागू भएको हो । यो कार्यक्रमको प्रभावकारी कार्य. . .


पर्यटक पर्खँदै ‘पूर्वको त्रिपुरेश्वर’

भोजपुर । ‘पूर्वको पशुपति’ खोटाङ हलेसीको दोस्रो रुप त्रिपुरेश्वर महादेवस्थल पर्यटक पर्खेर बसेको छ । पौवादुङ्मा गाउँपालिका –१ तिलाहरमा आजभन्दा ५० वर्षअघि अर्थात् २०२८ सालमा उत्पत्ति भएको यो देवस्थल अहिले संरक्षण र प्रचारप्रसारको पर्खाइमा पनि छ । हसेलीमा जस्तै गुफाभित्रका ढुङ्गामा देवताको अनेक रु. . .


गाँजा र चरेस सहित २ जना पक्राउ

झापा । झापाको दमक नगरपालिका २ हुम्से-दुम्से सामुदायिक जंगल स्थितमा चेकिङको क्रममा गाँजा र चरेस सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईलाम माईसेबुङ गाउँपालिका वडा २ बस्ने ३२ बर्षीय दिपेन्द्र राई र १९ बर्षीय नुवसन मुखिया रहेका छन् । शुक्रबार बिहान करिब ४ बजे प्रहरी चौकी बागखोरबाट खटिएको प्रह�. . .


विराटनगर र बेलडाँगीबाट प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ

विराटनगर ।झापा र मोरङको दुई छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । बिहिबार राती करिब ९ बजे विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका वडा ३ बेलडाँगी शिबिरबाट २३ बर्षीय राजन तामाङलाई ब्राउन सुगर ९ ग्राम सहित पक्राउ गरेको हो. . .


मोटरसाइकलको ठक्कबाट पैदलयात्रीको मृत्यु

झापा । झापाको भद्रपुर नगरपालिका–४ मा मोटरसाइकलको ठक्करबाट गए राति एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ । भद्रपुर–४ स्थित भद्रपुर–बनियान भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे१०प ४४१९ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ७७ वर्षीय जगतबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्�. . .


कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी २० बर्ष पछी पक्राउ

ईलाम । १८ बर्षीय किशोरीको हत्या गरी फरार रहेका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय ईलामले २० बर्ष पछी पक्राउ गरेको छ । २०५८ साल माघ ६ गते भएको हत्याको घटनामा संग्लग्न रहेका ईलामको साबिक पशुपतिनगर वडा ३ बस्ने ४१ बर्षीय गोरे भनिने मन कुमार राईलाई घटनाको २० बर्ष पछि यही पौष १६ गते पक्राउ गरेको हो । ई. . .


भारतीय नागरिक मृत भेटिए

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा एक भारतीय नागरिक मृत भेटिएका छन् । भारतको पूर्णिया जिल्ला घर भएका २१ वर्षीय दिलसुख कुमार आज मृत भेटिएका हुन् । फुङ्लिङ नगरपालिका–५ स्थित एउटा होटलमा काम गर्दै आएका कुमार मृत भेटिएको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो । राति शौचालय जाने . . .


आवर विराटनगरकर्मी देवान फोनिजको प्रदेश कोषाध्यक्षमा निर्वाचित

विराटनगर । आवर विराटनगरकर्मी प्रेम देवान नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को कोषाध्यक्षमा निर्वाचित भएका छन् । मोरङको पथरीमा विहीबार सम्पन्न दोश्रो प्रादेशिक महाधिवेशनबाट पत्रकार देवान कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनी विगत १ दशकदेखि मोरङको विराटनगरलाई केन्द्र बनाएर �. . .


नेपाल आदिवासी जनजाति पत्रकार महासंघको प्रदेश १ अध्यक्षमा लामा

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को अध्यक्षमा सन्तवीर लामा निर्वाचित भएका छन् । मोरङको पथरीमा विहीबार सम्पन्न दोश्रो प्रादेशिक महाधिवेशनबाट लामा सर्वसम्मत रुपमा महासंघको प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् । महाधिवेशनले लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँ प्रादेश�. . .


ताप्लेजुङमा हिमपात, जनजीवन प्रभावित

फुङ्लिङ । ताप्लेजुङमा दोस्रोपटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सागाउँलगायत क्षेत्रमा हिमपात भएको छ । हिमपातसँगै जाडो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ । गए राति बाक्लो हिमपात भएको थियो । घुन्साका केल्साङ शेर्पाका अनुसार चिसोले बाहि�. . .


सङ्खुवासभामा हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ लिङ्गमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ । सुत्केरी हुन नसकेपछि भोटखोला–२ लिङ्गमकी २८ वर्षीया चिप्पयाङ्जम भोटेको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार राष्ट्रपति महिला उत्�. . .