पुर्व

प्रदेश १ मा ५७२ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७२ जनामा कोरोना संक्रमण भएको छ । ९७४ जनाको पीसीआर परीक्षण परीक्षण गर्दा ३६४ र ७४२ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६५, झापामा ८५, सुनसरीमा ६�. . .


मोरङका चारवटा कुखुरा फार्ममा बर्डफ्लु

विराटनगर । मोरङका तीन स्थानीय तहका चारवटा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु संक्रमण देखिएको छ । ग्रामथान, बुढीगंगा र कटहरीका कुखुरा फार्ममा बर्डफ्लु देखिएपछि नष्ट गर्नेदेखि सिलगर्नेसम्मको कार्य सुरु गरिएको हो । कटहरी गाउँपालिका–७ स्थित पद्यधी बहुउदेश्यीय कृषि फार्ममा रहेका दुई हजार बोइलरमध्ये �. . .


प्रतिवन्धित लागुऔषध सहित ७ जना पक्राउ

धरान । सुनसरीको धरान उप(महानगरपालिका–१३ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान(१३ का २९ बर्षीय भरत मगर, २७ बर्षीय ओम प्रकाश नेम्वाङ, २६ बर्षीय सुजन श्रेष्ठ र ३० बर्षीय मन्दिप मगर, धरान(१९ का २६ बर्षीय जनम मगर, धरान(३ का २० बर्षीय सारङ खड्गी र २�. . .


वैदेशिक रोजगारीबाट फर्किएकामा कुष्ठरोग देखियो

झापा । झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ । जिल्लामा चालू आ.व २०७८-०७९ को पुस मसान्तसम्म यस्ता पाँच जनमाा कुष्ठरोग फेला परेका छ । नेपाल कुष्ठरोग जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, झापा गाउँपालिका, दमक र बिर्तामो�. . .


प्रदेश राजधानीका संरचना निर्माणका लागि जग्गा व्यवस्थापन कार्यदल गठन

विराटनगर । प्रदेश सरकारले प्रशासनिक संरचना निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न कार्यदल गठन गरेको छ । आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको संयोजकत्वमा राजधानीका लागि आवश्यक प्रशासनिक संरचना निर्माण गर्ने जग्गा व्यवस्थापन क�. . .


लम्सालको संयोजकत्वमा इटहरी भाषा, कला र साहित्य परिषद् गठन

इटहरी । इटहरी उपमहानगरपालिकाले साहित्यकार कृष्ण विनोद लम्सालको संयोजकत्वमा १५ सदस्यीय इटहरी भाषा, कला र साहित्य सृजना परिषद गठन गरेको छ । उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा भएको साहित्य, कला र संगीत क्षेत्रका ब्यक्तित्वहरुको भेलाले परिषद गठन गरेको हो । परिषदको सह संयोजकमा मणिराज गुरु. . .


प्रदेश १ मा ४६२ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६२ जनामा कोरोना संक्रमण भएको छ । ६४० जनाको पीसीआर परीक्षण गर्दा २२४ र ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९५, झापामा ५५, सुनसरीमा ४०, उदयपुरम. . .


बाह्रखरी गल्फ फागुन १३ र १४ मा धरानमा हुने

विराटनगर । बाह्रखरी मिडियाले आगामी फागुन १३ र १४ अर्थात् फेब्रुअरी २५ र २६ मा प्रदेश एकको धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । आइतबार धरानस्थिति गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको छ । गोकर्ण गल्फ क्लबका प्रबन्धक दीपक आचार्यले प्रतियोगिताका बारेमा जानका�. . .


लडेर २ जनाको मृत्यु

विराटनगर । मोरङ र झापाको दुई छुट्टा छुट्टै स्थानमा लडेर २ जनाको मृत्यु भएको छ । शनिबार दिउसो करिब १२ बजे मोरङ मिक्लाजुङ गाउँपालिका वडा ४ दैत्य स्थित सिरान जंगलमा खिरीको रुखमा चढि घास काट्ने क्रममा सोही स्थानका ४८ बर्षीय धन ब.बिश्वकर्माको लडेर मृत्यु भएको छ । यसै गरी शनिबार करिब १ बजे झापा मेचिनगर नग�. . .


लागुऔषध सहित ३ जना पक्राउ

सुनसरी । सुनसरीको दुहबी नगरपालिका वडा ५ दुहबी स्थितबाट लागुऔषध सहीत ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका वडा ३ बस्ने २८ बर्षीय सूर्य घिमिर, २३ बर्षीय नवराज लिम्बु र ईटहरी १७ बस्ने २० बर्षीय बिमल के.सी. रहेका छन । शनिबार बेलुका करिब ५ बजे सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टो�. . .


स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुनुपर्छ : डा.कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताउनुभएको छ। विराटनगरस्थित कोइराला निवासमा आइतबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिनुभयो। �. . .


उदयपुरमा ट्याक्टर दुर्घटनामा एक बालकको मृत्य, दुई जना घाइते

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह रुपनीमा ट्याक्टर पल्टिदा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । खेत जोतेर आउँदै गरेको स१त ४२९३ नम्बरको ट्याक्टर पल्टिएर घाइते भएका स्थानीय सत्यनारायण चौधरीका १० वर्षीय छोरा नितेश चौधरीको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको . . .